कैलाश विकास बैंकको शाखा सिराहामा

सिराहा । कैलाश विकास बैंकले सिराहा जिल्लाको सिराहा बजारमा औपचारिक रुपमा उदघाटन भएको छ । उक्त  शाखाको  उदघाटन सिराहा नगरपालिकाका मेयर अषेश्वर प्रसाद यादबले गरेका छन्।हाल बैंकले  मुलुकभर ८७ शाखा कार्यलय, ३२ वटा एटिएम मार्फत आफ्ना ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।बैंकले अत्याधुनिक प्रविधिको प्रयोग गर्दै समस्त आधारभुत बैंकिङ सेवाको साथै मोबाइल बैंकिङ एसएमएस बैंकिङ ईन्टरनेट बैंकिङ सेवा, कनेक्ट आइपिएस सेवा, सेयर लगानीकर्ताहरुको लागि सी–आस्वा सेवा, रेमिटान्स सेवा लगायतका सेवा प्रदान गर्दै आईरहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

राष्ट्रिय वाणिज्य बैंक र खाद्य व्यवस्था तथा व्यापार कम्पनीबीच सम्झौता

काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंक र खाद्य व्यवस्था तथा व्यापार कम्पनी बीच कम्पनीका कर्मचारीहरुलाई पेशाकर्मी …

प्रतिकृया दिनुहॊस