काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले यसै साता जारी गर्न लागेको गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जारी गर्न लागेको रु. २९ करोड ७० लाखको हकप्रद निष्कासनका लागि ईक्रा नेपालबाट चौथो ग्रेडिङ प्राप्त गरेको छ । ईक्रा नेपालले हरेक बित्तिय संस्थाले लगानीको निम्ति शेयर जारी गर्नु अगाडी ग्रेडिङ प्रदान गर्ने गरेको छ । बित्तिय संस्थाहरुको विभिन्न आर्थिक गतिविधि, वित्तिय मापदण्डको मूल्याङ्कन गरि १ देखि ५ प्वाइन्ट स्केलमा ग्रेडिङ्ग प्रदान गर्ने गरेकोमा उक्त …
पुरा पढ्नुहॊस »कामना सेवा विकास बैंक र लाईफ इन्स्योरेन्स कर्पोरेशनबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं । कामना सेवा विकास बैंक र लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)बीच बैंकास्योरेन्स सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र लाईफ इन्स्योरेन्स कर्पोरेशनको तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद दासले हस्ताक्षर गरे । सम्झौता बमोजिम बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ६४ वटै शाखाहरुबाट सहज रुपमा लाईफ इन्स्योरेन्स कर्पोरेशनको जीबन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् । साथै बैंकले एबिबिएस, एसएमएस् व्याकिङ्ग, मोबाइल व्याकिङ्ग, सि एएसबिए लगायतका …
पुरा पढ्नुहॊस »शिवम् सिमेन्टको आइपीओ खुल्यो : भाउ ३०० रुपैयाँ, कति कित्तासम्म पाइन्छ भर्न ?
काठमाडौं । शिवम् सिमेन्टको आज देखि आइपीओ खुला भएको छ । शिवमले सर्वसाधारणलाई प्रिमियम भाउमा आइपीओ बिक्रीमा ल्याएको हो । यसमा फागुन ९ गतेसम्म आवेदन दिन सकिनेछ । तर यस अवधिमा सबै सेयर नबिकेमा चैत ५ गतेसम्म भर्न पाइनेछ । संस्थागत लगानीकर्ताले पनि सोमबारदेखि नै यो आइपीओ भर्न सक्नेछन् । सर्वसाधारणले प्रतिकित्ता ३०० रुपैयाँको दरमा ४१ लाख २० हजार कित्ताका लागि आवेदन दिन पाउने छन् । कुल ४४ लाख कित्तामध्ये २ …
पुरा पढ्नुहॊस »नबिल बैंकले १०% संस्थापक सेयर सर्वसाधारणमा परिवर्तन गर्ने, फागुन २७ मा एजीएम
काठमाडौं । नबिल बैंकले १०% संस्थापक सेयर सर्वसाधारणमा परिवर्तन गर्ने भएको छ । बैंकले साविकको एनआइडीसी डेभलपमेन्ट बैंकले लिलामीमा बिक्री गरेको १०% संस्थापक सेयरलाई सर्वसाधारणमा परिवर्तन गर्ने एजेन्डा ३४ औं वार्षिक साधारण सभामा पेश गर्ने भएको छ । प्रस्ताव पारित गर्न बैंकले फागुन २७ गते वार्षिक साधारण सभा बोलाएको छ । नेप्सेमा आइतबार नबिलको सर्वसाधारण समूहको अन्तिम कारोबार प्रतिकित्ता ८०७ रुपैयाँ र संस्थापक सेयर ७२४ रुपैयाँमा भएको छ । यस आधारमा आइतबारको भाउ …
पुरा पढ्नुहॊस »कृषि विकास बैंकको ब्याजदरः निक्षेपमा बढ्यो कर्जामा घट्यो
काठमाडाैँ । कृषि विकास बैंकले आइतबार फागुन एक गते देखि नै लगु भएको ब्याजदर परिवर्तनको सुचना सार्वजनिक गरेको हो । बैंकका अनुसार निक्षेपको ब्याजदर बढेको छ भने कर्जाको ब्याजदर घटेको छ । बैंकले कर्जाको व्याजदर १ प्रतिशतले घटाएको छ भने निक्षेपको व्याजदर १ दशमलव ५ प्रतिशतले वृद्धि गरेको छ । बैकिङ बजारमा कर्जाको व्याजदर उच्च रहेको जनगुनासो आईरहेको अवस्थामा ग्राहकहरुको चाहना तथा जनगुनासोलाई सम्बोधन हुने गरी माघ २८ गते बसेको बैंक …
पुरा पढ्नुहॊस »शाखा विस्तारमा आक्रामक बन्दै गरिमा विकास बैंक, एकै दिन ६ नयाँ शाखाको उद्घाटन
काठमाडाैँ । गरिमा विकास बैंकले फाल्गुन ५ गते चितवनको टाँडी र कञ्चनपुरको महेन्द्रनगरमा नयाँ शाखा कार्यालयका औपचारिक समुद्घाटन गरेको छ । टाँडी नयाँ शाखा कार्यालयको उद्घाटन रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वन र महेन्द्रनगर शाखा कार्यालयको उद्घाटन भीमदत्त नगरपालिकाकी उपप्रमुख शुशिला चन्द सिंहले गरेका थिए । साथै, बैंकले फागुन ५ गते नै चितनवको टाँडी र कञ्चनपुरको महेन्द्रनगर संगसंगै नुवकोटको बट्टार, लमजुङको बेसीशहर, बाँकेको चप्परगढी, र सुर्खेतको बीरेन्द्रनगरमा समेत नयाँ शाखा …
पुरा पढ्नुहॊस »एक्सेल डेभलपमेन्ट बैंकको साधारणसभा चैत ११ गते, के के छन् विशेष प्रस्ताव ?
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको तेह्रौँ वार्षिक साधारणसभा चैत ११ गते बस्दै छ । सो प्रयोजनको लागि डेभलपमेन्ट बैंकले आगामी फागुन २७ गतेदेखि चैत ११ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । उक्त सभाले गत आर्थिक वर्षको नाफाबाट कर सहित १७ प्रतिशत नगद लाभांश वितरण गर्ने संचालक समितिको प्रस्तावलाई पारित गर्दै छ । साथै, डेभलपमेन्ट बैंकले हालको चुक्ता पुँजीको ५५ प्रतिशत हकप्रद हकप्रद सेयर जारी गर्ने विशेष प्रस्तावलाई सभामा लैजाँदै …
पुरा पढ्नुहॊस »शाइन रेसुङ्गा बैंकको नयाँ शाखा रुपन्देही र नवलपरासीमा
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले रुपन्देहीको देवदह खैरेनी र नवलपरासीको सुनवल नयाँ शाखा कार्यालयको उद्घाटन गरेको छ । खैरेनी शाखाको देवदह नगरपालिकाका नगर प्रमुख हिराबहादुर खत्री र सुनवल शाखाको सुनवल नगरपालिकाका नगर प्रमुख भिमबहादुर थापाले छुट्टाछुट्टै कार्यक्रमबीच उद्घाटन गरेका थिए । देवदह शाखाको उद्घाटन गर्दै नगरप्रमुख खत्रीले बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत गरेका कार्य अनुकरणीय रहेको उल्लेख गर्दै अव देवदहको आर्थिक विकास र समृद्धिका लागि सरकारले अघि सारेका अनुदान र …
पुरा पढ्नुहॊस »सन नेपाल लाईफ इन्स्योरेन्स र कामना सेवाबीच बीमा सेवा सम्झौता
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स र कामना सेवा विकास बैंकबीच बीमा सेवा सम्बन्धी सम्झौता भएको छ । सम्झौता बमोजिम बैंकका सम्पूर्ण ग्राहकहरुले बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा सन नेपाल लाइफ इन्स्योरेन्सबाट प्राप्त गर्न सक्नेछन् । उक्त सम्झौतामा इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याल र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविन बस्नेतले हस्ताक्षर गरे ।
पुरा पढ्नुहॊस »सिभिल बैंकले नगद लाभांश वितरण गर्ने
काठमाडौं । सिभिल बैंकले सेयरधनीलाई ४.०५ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको सो मात्राको सेयर बितरण गर्ने घोषणा गरेको हो । हाल बैंकको चुक्ता पुँजी ७ अर्ब २६ करोड ९३ लाख रुपैयाँ रहेको छ । बैंकको संचालक समितिको बैठकले सेयरधनीलाई ४.०५ प्रतिशत अर्थात २९ करोड ४० लाख रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको हो ।बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति …
पुरा पढ्नुहॊस »