Tag Archives: featured

अजोड इन्स्योरेन्स र इष्टलिकं टेक्नोलोजीबीच बीमा सेवा सम्झाैता

काठमाडाैं  । अजोड इन्स्योरेन्स र इन्टरनेट प्रदायक संस्था इष्टलिकं टेक्नोलोजी प्रालिबीच सहकार्य गर्दै वीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता पत्रमा अजोड इन्स्योरेन्सको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा र इष्टलिकं टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत पुरन बहादुर थापाले हस्ताक्षर गरेका छन् । सम्झौता बमोजिम इष्टलिकं टेक्नोलोजीका सम्पूर्ण सदस्य तथा ग्राहकहरूको दुर्घटना बीमा अजोड इन्स्योरेन्सवाट गराइने भएको छ ।

पुरा पढ्नुहॊस »

कामनाका ६४ शाखाबाट प्रिमियर इन्स्योरेन्सका सेवा पाइने

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेड र प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडबीच विहीबार बैंकान्स्योरेन्स सम्बन्धी सेवा आदान प्रदान गर्ने गरि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ६४ वटै शाखाहरुबाट सहज रुपमा प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको निर्जीबन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् । सम्झौतासँगै बैंकको व्यावसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लावान्वित हुने बैंकले जनाएको छ । सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख …

पुरा पढ्नुहॊस »

बैंकिङ रोजगारीलाई लक्षित बैंकिङ ट्रेनिङ हुँदै

काठमाडाैँ । नेपाल बैंकिङ एण्ड मेनेजमेन्ट ट्रेनिङ इन्स्टिच्युट (बीएमटीआई)ले म्यानेजमेन्ट स्टुडेन्टलाई लक्षित गरि फागुन १५ गतेदेखि बैंकिङ ट्रेनिङ सञ्चालन गर्ने भएको छ । पाँच दिन सम्म सञ्चालन हुने तालिममा बैंकिङ करियर बनाउन चाहानेहरुका लागि विभिन्न विज्ञ तथा बैंकर्सहरुले प्रशिक्षण दिनेछन् । सबै स्थानीय तहमा बैंकिङ पहुँच विस्तार गर्नका लागि बैंकहरुले गाउँगाउँमा शाखा स्थापना गरिरहेका छन् । त्यसैले बैंकिङ रोजगारीका अवसरहरु प्रशस्त आएका छन् । तर व्यवहारिक ज्ञान र बैंकिङ सम्बन्धि …

पुरा पढ्नुहॊस »

निर्धन उत्थान लघुबित्तले गर्यो विमा रकम भुक्तानी

काठमाडाैँ । निर्धन उत्थान लघुवित्त वित्तिय संस्थाको फत्तेपुर शाखाले पशु विमाको क्षतिपुर्ति वितरण गरेको छ । लघुवित्तमा आबद्ध बांके जिल्ला रात्तीसोनारी गाउपालीका सर्रा निबासी कलैया थारुलाई पशुधन बापतको रकम वितरण गरेको हो । बीमा रकम भुक्तानी कार्यक्रममा समुहका सदस्यहरुले संस्थाले ऋणीको विमा ऋणीको श्रीमानको विमाका साथै कृषकहरुको पशुधनको पनि बिमा गरेको र क्षतिपुर्ति पनि पाएकोमा खुसी ब्यक्त गरे । सदस्य कलैया थारुले रांगा मरेर क्षती भएपनि अर्को रांगा किन्नको लागी …

पुरा पढ्नुहॊस »

सन नेपाल लाइफ इन्स्योरेन्स र कञ्चन डेभलपमेन्ट बैंकबीच बैंकासुरेन्स सम्झौता

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स र कञ्चन डेभलपमेन्ट बैंकबीच बैंकासुरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा  इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याल र  बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिरुराम जैशीले हस्ताक्षर  गरेका छन् । सो सम्झौता पश्चात बैंकका  सम्पूर्ण ग्राहकहरुले बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा सन नेपाल लाइफ इन्स्योरेन्सबाट प्राप्त गर्न सक्नेछन्  । साथै,उत्कृष्ट सेवा सहित सरल, सुलभ तरिकाले सन नेपाल …

पुरा पढ्नुहॊस »

गुणस्तरिय शिक्षाका लागि डिशहोमको “डिशहोम उज्वल भविष्य” योजना सार्बजनिक

काठमाडाैँ । नेपालका कुनाकाप्चा सम्म टेलिभिजन सिग्नल पु¥याएर संचारको क्षेत्रमा एक किसिमको क्रान्ति नै ल्याएको डिश मिडिया नेटवर्क लिमिटडले विद्यार्थीहरूको गुणस्तरिय शिक्षाका लागि सहयोग पुर्याउने उदेश्यले “डिशहोम उज्वल भविष्य” कार्यक्रम ल्याएको छ । मुलुकका विपन्न परिवारका तथा जेहेन्दार विद्यार्थी उचित प्रोत्साहन र शैक्षिक सामाग्रीको अभावमा शिक्षा बाट वञ्चित हुन नपरोस् भन्दै डिशहोमले आफ्नो सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तरगत “डिशहोम उज्वल भविष्य” कार्यक्रम ल्याएको हो । डिशहोमले यस योजना अन्तरगत बर्दिया जिल्लाको …

पुरा पढ्नुहॊस »

कृषि विकास बैंकको एजीएम चैत १५ गते बस्ने, २१.०५३% लाभांश प्रस्ताव पेश हुँदै

काठमाडौं । कृषि विकास बैंकले चैत १५ गते वार्षिक साधारण सभा गर्ने भएको छ । बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले केन्द्रीय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा साधारण सभा गर्ने निर्णय गरेको छ । सभामा सर्वसाधारण सेयरधनीलाई ६% बोनस सेयर र १५.०५३% नगद गरी कुल २१.०५३% लाभांश दिने प्रस्ताव पेश हुनेछ । यता, कृषिले नेपाल सरकारको अग्राधिकार सेयरमा पनि ६% नगद लाभांश दिनेछ । साधारण सभाबाट लाभांश प्रस्ताव पारित भएपछि वितरण …

पुरा पढ्नुहॊस »

प्रभु बैंकको ८% बोनस सुरक्षित गर्ने आइतबार अन्तिम मौका, साधारण सभा कहिले ?

काठमाडौं । प्रभु बैंकको ८% बोनस सेयर सुरक्षित गर्ने आइतबार (फागुन ५ गते) अन्तिम दिन हो । प्रभुले साधारण सभा प्रयोजनका लागि फागुन ६ गते (सोमबार) बुक क्लोज गर्दैछ । बुक क्जोल भन्दा अघिल्लो दिन सम्म कायम सेयरधनीले मात्र लाभांश पाउन सक्नेछन् । प्रभुले फागुन १९ गते साधारण सभा बोलाएको छ । बैंकले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई ८% बोनस सेयर दिन लागेको हो । बैंकले बोनसमा ६५ करोड ८७ …

पुरा पढ्नुहॊस »

लुम्बिनीको १ लाख ९७ हजार कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन

काठमाडौं । लुम्बिनी विकास बैंकको १ लाख ९७ हजार ५९६.४४ कित्ता संस्थापक सेयर लिलामी भर्ने शुक्रबार (फाल्गुन ३ गते) अन्तिम दिन हो । लुम्बिनीले माघ २७ गतेदेखि पाँचौं पटक सेयर लिलामीमा खुला गरेको हो । यसअघि ४ पटकसम्म खुला गर्दा पनि पर्याप्त आवेदक परेको थिएन । यसमा सर्वसाधारणले पनि बोलपत्र पेश गर्न सक्नेछन् । बैंकले गत वर्षको माघमा २० लाख ८ हजार ८७८.४७ कित्ता (१०%) हकप्रद सेयर निष्कासन गरेको थियो …

पुरा पढ्नुहॊस »

सनराइज बैंक र गरिमा विकास बैंकबीच व्यापार साझेदारी सम्झौता

काठमाडाैँ । सन्राइज बैंक र गरिमा विकास बैंकबीच व्यापार साझेदारी समबन्धि सम्झौता भएको छ । सनराइज बैंकले दिएको जानकारी अनुसार गरिमा विकास बैंकका कुनैपनि ग्राहकले सनराइज बैंकबाट राष्ट्रिय तथा अन्तर्राष्टिय स्तरका प्रतितपत्र, टि.टी., ड्याप÷डिएए तथा क्रेडिट कार्ड र विदेशी विनिमय सम्बन्धि सुविधाहरु लिन सक्ने छन् । यसबाट गरिमा विकास बैंकका ग्राहकहरुले बैंकिङ सम्बन्धी सम्पूर्ण आवश्यकताहरु सजिलै पाउन सक्ने विश्वास दुवै बैंकले गरेका छन् । सम्झौतापत्रमा सनराईज बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत …

पुरा पढ्नुहॊस »