सिभिल बैंकले नगद लाभांश वितरण गर्ने

काठमाडौं । सिभिल बैंकले सेयरधनीलाई ४.०५ प्रतिशत नगद लाभांश दिने  भएको छ ।  बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको सो मात्राको सेयर बितरण गर्ने घोषणा गरेको हो ।

हाल बैंकको चुक्ता पुँजी ७ अर्ब २६ करोड ९३ लाख रुपैयाँ रहेको छ । बैंकको संचालक समितिको बैठकले सेयरधनीलाई ४.०५ प्रतिशत अर्थात २९ करोड ४० लाख रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको हो ।बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र शेयरधनीले पाउने छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

गणेशमान सिंह हस्पिटल र प्रभु बैंकबिच छुटबारे सम्झौता

काठमाडौं । महालक्ष्मीस्थानस्थित गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर र प्रभु बैंक लिमिटेडबिच बैंकका …

प्रतिकृया दिनुहॊस