काठमाडौँ । सिटिजन्स बैंकले आसमान नेपाल नामक गैर सरकारी संस्थालाई आर्थिक सहयोग गरेको छ। बैंकले उक्त संस्थालाई एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो । सेन्ट मेरिज स्कूलका भूतपूर्व विद्यार्थीहरूको छाता संगठन आसमान नेपालले करिव २८ वर्ष देखि शिक्षा, स्वास्थ्य, सांस्कृतिक जागरण तथा विकास जस्ता क्षेत्रमा सिमान्तकृत महिलाहरूको सशक्तिकरण तथा बालबालिकाहरूको चौतर्फी विकासका निम्ति विभिन्न परियोजनाहरू संचालन गर्दै आएको छ । यस प्रकारको सहयोगबाट महिलातथाबालबालिकाको सशक्तिकरण, सबलिकरण तथाचौतर्फी विकासमा …
पुरा पढ्नुहॊस »बैंकहरुले लिने ऋणको सेवा शुल्कमा पनि कडाई
काठमाडाैँ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षा मार्फत बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने कर्जामा लिने प्रशासनिक सेवा शुल्क तथा प्रतिबद्धता शुल्कमा कडाई गर्ने उल्लेख गरेको छ । राष्ट्र बैंकले कर्जा सम्बन्धि लागत कम गर्न अवश्यक व्यवस्था मिलाउने जनाएको हो । यस अघि बैंकहरु पिच्छे यस्तो शुल्क फरक फरक रहदै आएको थियो । ऋण स्वीकृत गर्दा बैंकहरुले सेवा शुल्कको नाममा मोटो रकम लिने गरेका छन् । अहिले बैंकहरुले कुनैपनि कर्जाको …
पुरा पढ्नुहॊस »ग्लोबल आइएमईको १५ लाख युनिट ऋणपत्र फागुन १५ देखि खुल्दै, १०.२५% ब्याजदर
काठमाडौं । ग्लोबल आइएमई बैंकले फागुन १५ गतेदेखि १५ लाख इकाई ऋणपत्र निष्कासन गर्ने भएको छ । यसमध्ये ५ लाख ९७ हजार इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । बैंकले ३० हजार इकाई सामूहिक लगानी कोषलाई छुट्याएपनि ३ हजार कित्ता मात्र बाँडफाँट भएको छ । सामूहिक लगानी कोषहरुले नकिनेको २७ हजार इकाई पनि थप गरी सर्वसाधारणलाई कुल ५ लाख ९७ हजार इकाई बिक्री गर्न लागिएको हो । कुल जारी इकाईमध्ये ९ …
पुरा पढ्नुहॊस »सम्सारा रेमिट र नेशनल एक्सचेन्जबीच रेमिट्यान्स सम्झौता
काठमाडाैँ । सम्सारा रेमिट प्रा.लि. ले खाडी मुलुकमा आफ्नो सेवालाई अझै बिस्तार गर्दै जाने क््रmममा कतार स्थित रेमिट्यान्स कम्पनी नेशनल एक्सचेन्ज (NATIONAL EXCHANGE CO.W.L.L.) सँग विप्रेषण सेवा प्रदान गर्ने सम्बन्धि द्धिपक्षीय सम्झौता सम्पन्न गरेको छ । उक्त सम्झौता पत्रमा सम्सारा रेमिट प्रा.लि को तर्फबाट डाइरेक्ट व्यवसाय प्रवन्धक सुरज क्षेत्री र नेशनल एक्सचेन्जको तर्फबबाट महाप्रवन्धक मोहमद मुस्ताफाले सम्सारा रेमिट प्रा.लिको मुख्य कार्यालयमा एक कार्यक््रmम बीच हस्ताक्षर गरेका हुन् । उक्त कार्यक््रmममा …
पुरा पढ्नुहॊस »सिद्धार्थ बैंकको शाखा नयाँ बजारमा
काठमाडौं । सिद्घार्थ बैंकले काठमाडौंको नयाँ बजारमा नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखाहरु सञ्चालनमा ल्याएको जनाएको छ । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुक्त इन्टरनेट बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । साथै हालसाल बैंकिङ्ग प्रणालीलाई थप प्रविधिमैत्री बनाउन सिद्धार्थ बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत …
पुरा पढ्नुहॊस »नेपाल बैंकको अर्धवार्षिक समिक्षा गोष्ठी सम्पन्न
काठमाडाैँ । नेपाल बैकले चालु आर्थिक वर्षको कार्यसम्पादन सम्वन्धी अर्धवार्षिक समीक्षा गोष्ठी काठमाडांैमा सम्पन्न गरेको छ । गोष्ठीको समापन समारोहमा बैकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाहले नेपाल बैकले हाँसिल गरिरहेका उत्शाहजनक उपलव्धिको लागि सबैलाई धन्यवाद दिंदै पछिल्ला वर्षहरुमा बैकिङ क्षेत्रले गरेको मुनाफामा उद्यमी, व्यवसायी, संचार क्षेत्र र नियामक निकाय लगायतका सरोकारवालाहरुले आशंकको दृष्टिले हेर्ने गरेकामे बताउँदै आगामी दिनमा नियमन अरु कडा हुन सक्ने र बैकिङ क्षेत्रमा ठूलै समस्या आउन …
पुरा पढ्नुहॊस »युकेमा सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा शुरू
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा युकेमा शुरु भएको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफर, युकेबाट भालापे मोबाईल एप् र ईन्टरनेट बैंकिङ्ग मार्फत पनि सहज कारोबार गर्न सकिने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र सिटी एक्सप्रेस मनी ट्रान्सफर,युकेको तर्फबाट प्रबन्ध निर्देशक करमबहादुर गुरुङ्गले हस्ताक्षर गरेका थिए । यो सेवा सुरु भएसँगै युकेबाट नेपालमा सिटी एक्सप्रेस मनी ट्रान्सफरको …
पुरा पढ्नुहॊस »गण्डकी विकास बैंक ७७औं शाखा चितवनको भोजाडमा, निक्षेप २६ अर्ब
काठमाडौं । गण्डकी विकास बैंकले चितवनको भरतपुर महानगरपालिका वडा नं. ११, भोजाड बिशालचोकमा शाखा विस्तार गरेको छ । चितवनका प्रदेश सभा सदस्य बिजय सुवेदीले सो शाखाको औपचारीक उद्घाटन गरेका छन् । गण्डकी विकास बैंकले यस क्षेत्रका जनताको माग र चाहना अनुसार शाखा विस्तार गरी जनताको वित्तीय स्तरलाई उकास्ने अवसर प्रदान गरेकोमा सभा सदस्य सुवेदीले खुशी व्यक्त गर्दै गण्डकी विकास बैंक जनमैत्री बनोस भन्ने शुभकामना दिए । बैंकका सञ्चालक बासुदेव त्रिपाठीकोे …
पुरा पढ्नुहॊस »६ महिनामा ३० अर्ब बीमा शुल्क संकलन, मुलुकभर १२ सय ७६ बीमा कार्यालय
काठमाडौ । चालु आर्थिक बर्षको पहिलो ६ महिनामा जीवन बीमा बापत ३० अर्ब ४६ करोड ९२ लाख रुपैयाँ संकलन भएको छ । बीमा समितिका अनुसार बैदेशिक रोजगार म्यादी बीमाबाट मात्रै पुस महिनासम्म १ अर्ब ४६ करोड ५ लाख रुपैया बीमा शुल्क संकलन भएको छ । हाल जीवन बीमा गर्ने कम्पनीको संख्या १९ वटा रहेको छ । जीवन बीमा क्षेत्रमा हालै महालक्ष्मी लाईफ इन्स्योरेन्स थपिएसँगै बीमा कम्पनीको संख्या १९ पुगेको हो …
पुरा पढ्नुहॊस »गुराँस लाइफले हकप्रद निश्काशनको लागि पायो चौंथो ग्रेड
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले यसै साता जारी गर्न लागेको गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जारी गर्न लागेको रु. २९ करोड ७० लाखको हकप्रद निष्कासनका लागि ईक्रा नेपालबाट चौथो ग्रेडिङ प्राप्त गरेको छ । ईक्रा नेपालले हरेक बित्तिय संस्थाले लगानीको निम्ति शेयर जारी गर्नु अगाडी ग्रेडिङ प्रदान गर्ने गरेको छ । बित्तिय संस्थाहरुको विभिन्न आर्थिक गतिविधि, वित्तिय मापदण्डको मूल्याङ्कन गरि १ देखि ५ प्वाइन्ट स्केलमा ग्रेडिङ्ग प्रदान गर्ने गरेकोमा उक्त …
पुरा पढ्नुहॊस »