Tag Archives: featured

सैनिक सन्तति प्राविधिक शिक्षण सहुलियत कर्जा प्रभु बैंकले उपलब्ध गराउने

काठमाडाैं । सैनिक कल्याणकारी कोष जंगी अड्डा र प्रभु बैंक लिमिटेडकाबीच नेपाल सैनिकका जेहेन्दार सन्ततीहरुलाई शैक्षिक कर्जा उपलब्ध गराउने सम्बन्धी एक सम्झौतामा हस्ताक्षर भएको छ । सैनिक कल्याणकारी कोष जंगी अड्डाका तर्पmबाट उपरथी ताराध्वज पाण्डे र प्रभु बैंकका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सैनिक कल्याणकारी कोष र प्रभु बैंकबीच आज सम्पन्न सम्झौता बमोजिम नेपाल सैनिक जंगी अड्डाद्धारा सञ्चालित सैनिक सन्तती प्राविधिक शिक्षण सहुलियत …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंकको शाखा रहित बैंकिङ्ग सेवा ३ ठाउँमा विस्तार

काठमाडाैं । ग्लोबल आइएमई बैंकले विभिन्न जिल्लाहरुमा थप ३ वटा शाखारहित बैंकिङ्ग सेवासञ्चालनमा ल्याएको छ । फागुन १३ गते देखि बाग्लुङ्ग जिल्लाको बाग्लुङ्ग नगरपालिका – १२, अमलाचौरमा ११८औँ,डोटी जिल्लाको के . आई. सिहं गाउँपालिका – २, तिखातरमा ११९औँ र रोल्पा जिल्लाको लुंग्री गाउँपालिका – १२, सिर्पमा १२० औँ शाखारहित बैंकिङ्ग सेवाको शुरुगरेको हो । शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्ने बैंकले …

पुरा पढ्नुहॊस »

एनआईसी एसिया बैंकको ८० लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाडाैँ । एनआईसी एसिया बैंक लिमिटेडको १० प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ। बैंकको गत पुस ४ मा बसेको २१औं साधारणसभाबाट पारित ८० लाख ३१ हजार १ सय १७ कित्ता सेयर यही फागुन ९ गते नेप्सेमा सूचीकृत भएको हो। सोपश्चात् बैंकको जारी तथा चुक्ता पुँजी ८ अर्ब ८३ करोड ४२ लाख २८ हजार ६ सय ९८ रहेको छ । बैंकले अभौतिकीकरण नभइसकेका सेयरहरूलाई शीघ्र अभौतिकीकरणको लागि सेयरधनीलाई आग्रह …

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंकको नयाँ शाखा पोखराको पर्स्याङमा

पोखरा । एन आई सी एशिया बैंकलले पोखरा महानगरपालिका वडा नं ५ पर्स्याङमा नयाँ शाखा कार्यालय विस्तार गरेको छ । पर्स्याङ शाखाको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका नगर प्रमुख मान बहादुर जि.सी.ले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्ना उपस्थिति सबल बनाउँदै गएको भन्दै बैंकको प्रशंसा गरे । उक्त शाखाले गत भाद्र २ गतेबाट नै कारोबार सुरु गरेको थियो ।  

पुरा पढ्नुहॊस »

क्यान्सरसम्बन्धी जनचेतना जगाउँदै ग्लोबल आइएमई बैंक

काठमाडौं । ग्लोबल आइएमई बैंकले क्यान्सरसम्बन्धी जनचेतनामूलक कार्यक्रम गरेको छ । आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत क्यान्सर काउन्सिल नेपालसँगको सहकार्यमा जनचेतनामूलक कार्यक्रम संचालन गरेको बैंकले जनाएको छ । काठमाडौंको बसुन्धारास्थित हेराल्ड इन्टरनेशनल कलेजमा आयोजित उक्त जनचेतनामूलक कार्यक्रममा पाँच सय जना विद्यर्थी र शिक्षकहरुको उपस्थिती रहेको थियो । उक्त जनचेतनामूलक कार्यक्रममा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ प्रा.डा.विष्णुदत्त पौडेलले क्यान्सर रोगको कारण, लक्षण र रोकथामका उपायबारे स्पष्ट पारेका थिए । यसका साथै सोही कार्यक्रममा ग्लोबल …

पुरा पढ्नुहॊस »

सेन्ट्रल फाइनान्सको साधारणसभा चैत ५ गते

काठमाडाैँ । सेन्ट्रल फाइनान्स लिमिटेडको चैत ५ साधारणसभा गते हुने भएको छ । आइतबार बसेको सञ्चालक समितिको बैठकले २२ औं वार्षिक साधारण सभाको मिति तय गरेको हो । सञ्चालक समितिको बैठकले साधारण सभा तथा नगद लाभांश वितरण गर्ने प्रयोजनका लागि फागुन २३ गते संस्थाको शेयर दाखिला बन्द(बुक क्लोज) गर्ने निर्णय समेत गरेको छ । सञ्चालक समितिले शिफारिस गरे अनुसार हालको चुक्ता पूँजी ८२ करोड ३३ लाख ९७ हजार ८ सय …

पुरा पढ्नुहॊस »

नेपाल बैंकले घटायो कर्जाको ब्याजदर, अब बढीमा १०.६८ प्रतिशत मात्र तिर्नुपर्ने

काठमाडौं । नेपाल बैंक लिमिटेडले कर्जाको ब्याजदर घटाएको छ । पुस महिनाको अन्त्यको ६.०६ प्रतिशत आधार ब्याजदरको आधारमा बैंकले जारी गरेका सबै प्रकारका ऋणहरुको ब्याजदर विद्यमान ब्याजदरभन्दा १.४६ प्रतिशतले सस्तो हुनेगरी ब्याजदर घटाएको बैंकले जनाएको हो । कर्जाकाे व्याजदर घटाउँदा देशका उद्यम व्यवसायको पुंजी लागतमा कमी आई प्रतिष्पर्धी क्षमता बढ्ने र समग्र अर्थतन्त्र लाभान्वित हुने अपेक्षा समेत बैंकले लिएको छ । बैंकले आधार ब्याजदरमा तोकिएको जोखिमबापतको प्रिमियम दर घटाएर उक्त …

पुरा पढ्नुहॊस »

आईएमई इन्स्योरेन्सको १ लाख कित्ता शेयर लिलामीमा

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सको एक लाख भन्दा बढी कित्ता शेयर लिलामीमा आउने भएको छ । कम्पनीले जारी गरेको हकप्रदमा बिक्री नभएका १ हजार ५९८ कित्ता संस्थापक र १ लाख ७६६ कित्ता साधारण गरी कुल १ लाख २ हजार ३६४ कित्ता शेयर बोलकबोल लिलामीमा आउने भएको हो । उक्त शेयर फागुन २२ गतेदेखि खुल्ला भई ३० गतेसम्म आवेदन दिन सकिन्छ । उक्त आवेदनका लागि आईएमई जनरल इन्स्योरेन्सको हकप्रद शेयरको निष्कासन …

पुरा पढ्नुहॊस »

नेपाल बङ्गलादेश बैंक र नेपाल क्यान्सर अस्पतालबीच सेवा सम्बन्धी सम्झौता

काठमाडौं । नेपाल बङ्गलादेश बैंक र नेपाल क्यान्सर अस्पताल,हरिसिद्धी ललितपुरबीच सेवा आदानप्रदान सम्बन्धी सम्झौता भएको हो । सम्झौतापत्रमा नेपाल बङ्गलादेश बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भुषण श्रेष्ठ र नेपाल क्यान्सर अस्पतालका कार्यकारी अध्यक्ष डा. सुदिप श्रेष्ठले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार नेपाल क्यान्सर अस्पतालले नेपाल बङ्गलादेश बैंकद्वारा जारी भएका डेविट/क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुलाई अस्पतालद्वारा प्रदान गरिने विभिन्न सेवामा ५ प्रतिशत देखि १० प्रतिशत सम्म छुट प्रदान गर्ने …

पुरा पढ्नुहॊस »

३३ औँ वार्षिकोत्सवमा एनआइबीएलले शुरु गर्यो क्रमिक मुद्दती खाता, यस्ता छन् विशेषता

काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट बैंक लि.(एनआइबीएल)ले ३३ औँ वार्षिकोत्सवको उपलक्ष्यमा सोमबारबाट एनआइबीएल क्रमिक मुद्यती खाता शुभारम्भ गरेको छ । बैंकमा कुनैपनि बचत खाता खोल्ने ग्राहकले क्रमिक मुद्दती खाता खोल्न सक्ने छन्, हरेक महिना न्युनतम ३३३ रुपैयाँ जम्मा गरेर ३३ महिनाको अवधिका लागि उच्चतम ९.२५ प्रतिशत ब्याज पाउने बैंकले जनाएको छ । त्यस्तै बालबालिकाहरुमा वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्यले बैंकसँगको नाता, मेरो आफ्नै बचत खाता नाममा चित्रकथा सार्बजनिक गरेको छ । …

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds