Tag Archives: featured

कामना सेवा विकास बैंककोे ६७औं शाखा सर्लाहीमा

काठमाडौं ।  कामना सेवा विकास बैंकले मोरङको उर्लाबारी हरिवन नगरपालिका वडा नं ११   मा ६७ औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकका संचालक बलराम बराल तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गरे । उक्त कार्यक्रममा बैंकका प्रदेश नं २ का प्रमुख राकेश सिंह तथा बैंकका उच्चपदश्थ कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतले उक्त शाखा प्रदेश नं २ को लागि तेस्रो शाखा भएको र …

पुरा पढ्नुहॊस »

नविल बैंकले सार्वजानिक गर्यो नयाँ व्याजदर

काठमाडौं । नबिल बैंकले आइतबारदेखि लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।  सार्वजनिक गरेको नयाँ ब्याजदरतर्फ बचतमा सबैभन्दा कम बाल बचतमा ३.२५ र बचततर्फकै ५.२५ प्रतिशत रहेको छ । यस्तै  मुद्दति निक्षेपमा न्यूनतम ८ देखि ९.२५ प्रतिशत सम्म रहेको छ । संस्थागत मुद्दतितर्फ भने ८.६० प्रतिशत सम्म ब्याज पाइने भएको छ । यस्तै  बैंकले जारी गरेको सूचना अनुसार ऋण तर्फ पनि नयाँ ब्याजदर कायम भएको छ । बैंकले …

पुरा पढ्नुहॊस »

साङ्गयोङ्ग मोट्र्सको सोरुम अब पोखरामा 

पोखरा । आइ.एम्.एस् गुरुपको आधिकारीक बिक्र्रेताको रुपमा नेपालमा साङ्गयोङ्ग मोट्र्सले आफ्नो शोरुम पोखराको उत्तमचोकमा सुरु गरेको छ । कार्यक्रमका प्रमुख अथिति अर्थ तथा योजना मन्त्रालयका माननीय किरण गुरुङ्ग, मिस नेपाल २०१२ सृस्टी श्रेष्ठ, आइ.एम् .एस् गुरुपका अध्यक्ष दिपक मलहोत्रा प्रेसिडेन्ट तथा सिइओ दिकेश मलहोत्रा, आइ.एम् .एस् मोटर्सका निर्देषक विमल सावर्थिया र मिस नेपाल २००९ जेनिशा मोक्तान मलहोत्राद्वारा शो रुमको उद्घाट्न भएको छ । स्याङ्योङ्ग मोटरको सर्भिस सेन्टर क्लब मोटर्स प्रा. …

पुरा पढ्नुहॊस »

सर्वसाधारणलाई सेयर बाँड्दै एनसेल

काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल ‘पब्लिक’ कम्पनीमा रुपान्तरण हुने तयारीमा छ। कम्पनी एन २०६३ को पछिल्लो संशोधित व्यवस्थाअनुसार आगामी वैशाखभित्र पाँच करोड रुपियाँभन्दा बढी चुक्ता पुँजी भएका दूरसञ्चार कम्पनीहर पब्लिकमा जानुपर्ने भएकाले त्यसैअनुसार तयारी भइरहको कम्पनीले जनाएको छ। ‘हाम्रो तर्फबाट हुनुपर्ने कम्पनीलगायतका तयारी पूरा भइसकेको छ।’ नाम उल्लेख नगर्ने सर्तमा कम्पनीका एक अधिकारीले भने, छिट्टै कम्पनी रजिस्टारको कार्यालयमा पब्लिक कम्पनीका रुपमा दर्ता गराउँदछौं। उनका अनुसार दूरसञ्चार ऐन २०६३ …

पुरा पढ्नुहॊस »

गण्डकी बिकास बैंक र सानीमा लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । गण्डकी विकास बैंक र सानीमा लाईफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ । बीमा व्यवसाय विस्तार गर्ने उद्देश्यले सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापा र इन्स्योरेन्स कम्पनीको तर्फबाट महा प्रबन्धक शिवराज तिमिल्सिनाले हस्ताक्षर गरेका हुन्। सम्झौता अनुसार गण्डकी बिकास बैंकका सम्पूर्ण ग्राहकहरुले मुलुकभर फैलिएको ७७ वटै शाखाहरुबाट बीमालेखहरु लिन, बीमाशुल्क भुक्तानी गर्न तथा बीमा दाबी भुक्तानी सुविधाहरु …

पुरा पढ्नुहॊस »

एनआई सी एसिया बैंक र उद्यमशील महिला महासंघबीच सम्झौता

काठमाडौं । एनआई सी एसिया बैंकले महिलाहरूलाई उद्यमशील बनाउने नयाँ योजना सार्वजनिक गरेको छ । आइतबार बैंकले नेपाल उद्यमशील महिला महासंघसँग सहकार्य गरेर ‘उद्यमशील बचत खाता’ योजना ल्याएको हो । सोसम्बन्धी सम्झौतापत्रमा एनआई सी एसिया बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुधीरनाथ पाण्डे र नेपाल उद्यमशील महिला महासंघको तर्फबाट महासंघकी अध्यक्ष देविका बुढाथोकीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सो बैंक पछिल्लो समय विभिन्न ग्राहकमुखी योजना, आफ्नो व्यवस्थापन, वस्तु तथा सेवाको …

पुरा पढ्नुहॊस »

संस्थागत सामाजिक उत्तरदायीत्वका विविध कार्यक्रममा ओम डेभलपमेन्ट बैंक

काठमाडाैँ । ओम डेभलपमेन्ट बैंकले आफ्ना विभिन्न शाखाहरु मार्फत वित्तीय साक्षरता कार्यक्रमका साथै संस्थागत सामाजिक उत्तरदायीत्वका कार्यक्रमहरु सम्पन्न गरेको छ । बैंकले माध्यमिक तहमा अध्ययनरत विधार्थीहरु तथा ग्रामिण क्षेत्रमा बसोबास गर्ने विभिन्न समुदायका व्यक्ति तथा समुदायहरुलाई छुट्टाछुट्टै रुपमा बैंकका अधिकारीहरुद्धारा बैंकिङ तथा वित्तीय क्षेत्रका विविध विषयहरुमा जानकारी गराइएको हो । बैंकले कास्कीेको माछापुच्छ«े गाउँपालिका घाचोक र पोखरा महानगरपालीका २१ निर्मलपोखरीका स्थानीयहरुलाई बैंकका कर्मचारी पदम जि.सि. र बामदेब पौडेलले बित्तीय क्षेत्रका …

पुरा पढ्नुहॊस »

सिद्धार्थ बैंकले सहुलियतपूर्ण कर्जा दिन थाल्यो, यस्ता छन् कर्जाका प्रकार

काठमाडौं । सिद्धार्थ बैंकले नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन २०७५ अनुरुप ब्याज अनुदान सहितको सहुलियतपूर्ण कर्जा आफ्नो सम्पूर्ण शाखाहरु मार्फत सेवाग्राहीलाई प्रदान गर्न सुचारु गरेको छ । जसमा सिद्धार्थ महिला उद्यमशिलता कर्जा १५ लाखसम्म रहेको छ । त्यसैगरी, –सिद्धार्थ विदेशबाट फर्केका युवा परियोजना कर्जा १० लाखसम्म –सिद्धार्थ उच्च र प्राविधिक तथा व्यवसाय कर्जा ५ लाखसम्म –सिद्धार्थ दलित समुदाय व्यवसाय कर्जा १० लाखसम्म –सिद्धार्थ भुकम्प पिडित आवास निर्माण कर्जा ३ लाखसम्म –सिद्धार्र्थ …

पुरा पढ्नुहॊस »

राजधानीको चाबहिलमा कामना सेवाको शाखा

काठमाडौँ । कामना सेवा विकास बैंकको काठमाडौं महानगरपालिका–७, चाबहिलमा फागुन १२ गते ६६औं शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ । बैंकका संचालक समितिका अध्यक्ष सुदीप आचार्य तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गरेका हुन् । बैंकका संचालक चतुराखर अधिकारी, देवकृष्ण काफ्ले, बलराम बराल र विश्वेश्वर सुवेदीको उपस्थितिमा भएको उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत बस्नेतले उक्त शाखा राजधानीको लागि पाँचौ शाखा भएको र थप दुई …

पुरा पढ्नुहॊस »

पोखरामा सनराइज बैंकको नयाँ शाखा

काठमाडौं । सनराइज बैंकले आफ्नो १०३औँ शाखा कास्की जिल्लाको पोखरा महानगरपालिका –०१, बगरमा उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेशका मन्त्री विकास लम्सालले गरेका हुन् । उक्त समरोहमा बैंकका संचालक समितिका सदस्य ई. बच्छराज तातेड र ई. शैलेन्द्र गुरागाईँ, प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, नायव महा प्रबन्धक अपछकुमार यादव लगायत बैंकका उच्च पदाधिकारीहरुको उपस्थिती रहेको थियो । उक्त शाखाको स्थापनाबाट बैंकले आफ्ना …

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds