Tag Archives: featured

बर्दियाको बबईमा नेपाल इन्भेष्टमेण्टको एक्स्टेन्सन काउण्टर बिस्तार

काठमाण्डौ । नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले बर्दिया जिल्लाको बासगढी नगरपालिका–१ स्थित बबई चेपाङ्गमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बबई एक्सेन्टर काउण्टर बैंकको सुर्खेत शाखा अन्र्तगत रहेको छ । बबई एक्स्टेन्सन काउण्टरबाट रकम खातामा जम्मा गर्न र झिक्न मिल्नुका साथै रेमिट्यान्सको सुविधा, मोवाइल बैंकिङ्ग जस्ता बैंकिङ्ग कारोवार गर्न सो भेगका जनतालाई सहयोग पु¥याउने छ । सुर्खेत कोहलपुुर सडक खण्डमा पर्ने रत्नराजमार्गको बबई चेपाङ्गमा राष्ट्रिय गौरवको बहु चर्चित भेरी बबई डाइभर्सन …

पुरा पढ्नुहॊस »

लक्ष्मी बैंकको ९९औँ शाखा किर्तीपुरमा

काठमाडौं । लक्ष्मी बैंकले शाखा संजालविस्तार गर्ने क्रममा काठमाडौंको किर्तीपुरमा ९९औँ शाखा संचालनमा ल्याएकोे छ । यो शाखामार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ्ग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ । योसँगै लक्ष्मी बैंकको शाखा संजाल ४६ जिल्लामा ९९शाखा, ५ हस्पिटल सेवा काउन्टर, ११२ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ५१ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ …

पुरा पढ्नुहॊस »

नयाँ सिटिजन वार्षिक अग्रिम भुक्तानी जीवन बीमा योजना सार्वजनिक

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सिटिजन वार्षिक अग्रिम भुक्तानी जीवन बीमा नामक नयाँ योजना प्रस्तुत गरेको छ । काठमाडौंमा सम्पन्न एक कार्यक्रम मार्फत सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलद्वारा उक्त योजना बजारको लागि सार्वजनिक तथा शुभारम्भ गरिएको थियो । बीमितहरुको भावी योजनाहरुलाई सार्थक बनाउनको लागि यस बीमा योजनाले बीमा अवधिभर जोखिम बहन गर्नुका साथै भैपरी आउने समस्याहरुमा सरल तरिकाबाट आर्थिक सुरक्षामा टेवा पु¥याउने उद्देश्यले वार्षिक …

पुरा पढ्नुहॊस »

ओम डेभलपमेन्ट बैंकद्धारा बित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडाैँ । ओम डेभलपमेन्ट बैंकले आफ्ना विभिन्न शाखाहरु मार्फत वित्तीय साक्षरता कार्यक्रमलाई निरन्तरता दिएको छ । बैंकले माध्यमिक तहमा अध्ययनरत विधार्थीहरु तथा ग्रामिण क्षेत्रमा बसोबास गर्ने विभिन्न समुदायका व्यक्ति तथा समुदायहरुलाई छुट्टाछुट्टै रुपमा बैंकका अधिकारीहरुले बैंकिङ तथा वित्तीय क्षेत्रका विविध विषयहरुमा प्रकाश पारेका थिए । बैंकले तनहँको भानु ३ मा रहेको जनजागृति मा.वि.मा र बाग्लुङको धवलागिरी बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा बैंकका शाखा प्रबन्धकहरुले …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंक र बिएफआईएनबीच सम्झौता

काठमाडैं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बैंकिङ्ग, फाईनान्स तथा इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपाल (बिएफआईएन) बीच तालिम संचालन गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस सम्झौता पश्चात सिटिजन्स बैंकका कर्मचारीहरुको कार्यदक्षता अभिबृद्धिको लागि बिएफआईएनले विभिन्न विषयमा नियमित रुपमा बैंकिङ्ग तालिमहरु प्रदान गर्ने छ । यसका साथै बिएफआईएनले आयोजना गर्ने विभिन्न किसिमका सम्मेलन, सेमिनार तथा कार्यशालाहरूमा बैंकको सहभागिता रहनेछ । अब आउने निकट भविष्यमा पनिे कर्मचारीहरूको वृति विकाशका निमित्त विभिन्न …

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे बैंकको नयाँ शाखाको शुभारम्भ

काठमाडौँ । माछापुच्छ्रे बैंकले ठाकुरद्वारा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले बर्दियाको ठाकुरबाबा नगरपालिका स्थित ठाकुरद्वारा शाखा कार्यालयको औपचारिक सुरुवात गरेको छ । उक्त शाखाको उद्घाटन बैंकका अध्यक्ष तथा पूर्व सभासद डा.बिरेन्द« प्रसाद महतोले गरे । नयाँ शाखा मार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ । बैंकले उक्त शाखामा २४ सै घण्टा चल्ने एटीएमको पनि व्यवस्था गरीएको जनाएको छ । उक्त एटीएमको उद्घाटन …

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकास बैंकद्धारा सामाजिक उत्तरदायित्व कार्यक्रम

काठमाडौं । मुक्तिनाथ विकास बैंकले सँस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत ललितपुर महानगरपालिका वडा नं १० कुपण्डोल हनुमानस्थान स्थित महानगरीय प्रहरी प्रभागको भवन पुनःनिर्माण कार्यको लागि रु ५०,०००÷(अक्षेरुपी पचास हजार) सहयोगस्वरुप चेक प्रदान गरेको छ । उक्त चेक मुक्तिनाथ विकास बैंक कुपण्डोल शाखाका प्रमुख मधु श्रेष्ठले महानगरीय प्रहरी प्रभाग, कुपण्डोलकी प्रहरी निरीक्षक चेतना पोखरेललाई हस्तान्तरण गरे

पुरा पढ्नुहॊस »

एनसीसी बैंक र आइएमई जनरलबीच बैंकास्योरेन्स संझौता

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक र आइएमई जनरल कम्पनीबीच बीमा सेवा प्रदान गर्ने सम्बन्धी  सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट  प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र  इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले हस्ताक्षर गरे । सम्झौता पश्चात बैंकका ग्राहक महानुभावहरुले नेपालभर रहेका नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडका शाखाहरु मार्फत आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले प्रदान गर्ने सबै प्रकारका बीमा सेवाहरु प्राप्त गर्न सक्ने छन् ।  

पुरा पढ्नुहॊस »

एनआईसी एशियाका ग्राहकले घरैमा बसेर केवाइसी अपडेट गर्न सक्ने

काठमाडौँ । एनआई सी एशिया बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै ग्राहकहरुलाई घर तथा कार्यालयमा बसी झण्झट रहित तरिकाबाट ईन्टरनेटको माध्यमबाट आफ्नो ग्राहक पहिचान अद्यावधिक गर्न सकिने व्यवस्था मिलाएको  छ ।   यस सुविधा अन्तर्गत ग्राहक महानुभावहरुले बैंकको आधिकारिक वेबसाइट www.nicasiabank.com मा लगइन गरी “update KYC Online” portal मा आफ्नो खाता नम्बर, मोवाईल नम्बर र ईमेल आइडी राखेर आफ्नो ग्राहक पहिचान विवरण अद्यावधिक गर्न सक्ने छन् ।

पुरा पढ्नुहॊस »

नेपाल इन्भेष्टमेन्ट बैंकले रक्तदान गरेर मनायो वार्षिकोत्सव

काठमाडाैं । नेपाल इन्भेष्टमेन्ट बैंकले ३३ औं वार्षिकोत्सव रत्तदान कार्याक्रमको आयोजना गरी मनाएको छ । प्रधान कार्यालयमा विहान ९ बजेदेखि २ बजेसम्म आयोजित कार्याक्रममा ११९ जनाले रक्तदान गरे । कार्यक्रम ग्रान्डी इन्टरनेशनल अस्पतालको सहयोगमा आयोजना गरिएको बैंकले जनाएको छ । बैंकका कार्यकारी अधिकृत पृथ्वीबहादुर पाण्डेले क्रमिक मुद्यती खाता तथा बालबालिकाहरुमा वित्तिय साक्षरता विस्तार गर्ने उदेश्यले प्रकाशित ‘बैंकसँगको नाता, मेरो आफ्नै बचत खाता’ नामको चित्रकथा सार्बजनिक गरे । बैंकको केटाकेटी बचत खाता …

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds