एनआईसी एशिया बैंकको नयाँ शाखा पोखराको पर्स्याङमा

पोखरा । एन आई सी एशिया बैंकलले पोखरा महानगरपालिका वडा नं ५ पर्स्याङमा नयाँ शाखा कार्यालय विस्तार गरेको छ ।

पर्स्याङ शाखाको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका नगर प्रमुख मान बहादुर जि.सी.ले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्ना उपस्थिति सबल बनाउँदै गएको भन्दै बैंकको प्रशंसा गरे ।

उक्त शाखाले गत भाद्र २ गतेबाट नै कारोबार सुरु गरेको थियो ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल बैंक र दराजबीच भुक्तानी सेवा सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेड र अनलाइन ई–कमर्स प्लेटफर्म दराज केयमुबिच बैंकमा निक्षेप खाता रहेका …

प्रतिकृया दिनुहॊस