नेपाल बङ्गलादेश बैंक र नेपाल क्यान्सर अस्पतालबीच सेवा सम्बन्धी सम्झौता

काठमाडौं । नेपाल बङ्गलादेश बैंक र नेपाल क्यान्सर अस्पताल,हरिसिद्धी ललितपुरबीच सेवा आदानप्रदान सम्बन्धी सम्झौता भएको हो ।

सम्झौतापत्रमा नेपाल बङ्गलादेश बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भुषण श्रेष्ठ र नेपाल क्यान्सर अस्पतालका कार्यकारी अध्यक्ष डा. सुदिप श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार नेपाल क्यान्सर अस्पतालले नेपाल बङ्गलादेश बैंकद्वारा जारी भएका डेविट/क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुलाई अस्पतालद्वारा प्रदान गरिने विभिन्न सेवामा ५ प्रतिशत देखि १० प्रतिशत सम्म छुट प्रदान गर्ने जानकारी दिएको छ ।

उक्त सम्झौंताले दुवै संस्थाका ग्राहकहरुलाई सुविधा पुग्ने बैंकले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल बैंकका डेबिट तथा क्रेडिट कार्डवाहकलाई बिग मार्टमा १० प्रतिशत छुट

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले डेबिट तथा क्रेडिट कार्डवाहकहरूलाई प्रत्येक शनिवार बिग मार्टमा आफूलाई …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds