Tag Archives: featured

प्रभु बैंकले दश प्रतिशत लाभांश दिने

काठमाडौँ । प्रभु बैंंकले आफ्ना शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको आइतबारको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७४÷७५ मा कायम भएको चुक्ता पूँजीको पाँच प्रतिशत शेयर लाभांश दिने निर्णय गरेको हो । यस्तै कर प्रयोजनसहित पाँच दशमलव २६ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंक र वार्षिक साधारणसभाले स्वीकृत गरेपछि शेयर धनीलाई वितरण गरिनेछ । भार्गव विकास बैंकले छ प्रतिशत नगद …

पुरा पढ्नुहॊस »

राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा केबी उप्रेती

काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडको केन्द्रीय अध्यक्षमा  केबी उप्रेती निर्वाचित भएका छन्। आइतबार भएको संघको निर्वाचनमा   निकट्तम प्रतिद्धन्द्धीलाई ३ हजार भन्दा बढि मतान्तरले पराजित गर्दै बैंकको अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षमा निर्वाचित उप्रेतीले ३४ सय १५ मत प्राप्त गरेका छन् भने निकट्तम प्रतिद्धन्ती रमेश घिमिरेले २ सय ३७ मत मात्रै पाएका छन्।  राष्ट्रिय सहकारी बैंककको १५ सदस्यीय कार्यसमितिमा धेरैजसो पदमा सहमति जुटेपनि अध्यक्ष, खुला सञ्चालक र कर्णाली प्रदेश …

पुरा पढ्नुहॊस »

सुजाता जोशी आरएमडीसी लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा चयन

काठमाडौँ । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा सुजाता जोशी चयन भएकी छन् । यही पुस २२ गते बसेको सञ्चालक समितिको बैठकले जोशीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । संस्थाको यही पुस २० गते सम्पन्न २० औँ वार्षिक साधारण सभाबाट संस्थापक समूहको तर्फबाट प्रतिनिधित्व गर्ने सदस्य निर्वाचित गरेको थियो । नबिल बैंकको तर्फबाट नमिता दीक्षित, हिमालयन बैंकको तर्फबाट जयन्द्रबिक्रम शाह, नेपाल इन्भेष्टमेण्ट बैंकको तर्फबाट सुजाता जोशी र नेपाल बैंक लिमिटेडको …

पुरा पढ्नुहॊस »

भार्गव विकास बैंकले घोषणा गर्यो ६ प्रतिशत नगद लाभांश

काठमाण्डौ । भार्गव विकास बैंकले ६ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । यही पुस २० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५/०७५ को नाफाबाट वितरण गर्ने गरी नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । चुक्तापूँजी ५० करोड १६ लाखको ६ प्रतिशत बराबर हुन आउने रकम ३ करोड छयानब्बे हजार रुपैयाँ नगद लाभांशका लागि घोषणा गरिएको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई साधारण सभाबाट पारित भएपछि नगद …

पुरा पढ्नुहॊस »

सिद्धार्थ बैंकमा पनि अनलाइन खाता खोल्न सकिने

काठमाडौं । बैंकिङ्ग प्रणालीलाई थप प्रविधिमैत्री बनाउन सिद्धार्थ बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाता खोल्न सकिने सुविधा सुचारु गरेको छ । यस सुविधाबाट नेपाली तथा गैर आवासीय नेपाली नागरिकले देश र विदेशका कुनै पनि स्थानबाट सिद्धार्थ बैंकको वेबसाइटमा गई सहज र सरल तरिकाले बैंक खाता खोल्न सक्नेछन् । यस सुविधा अन्तर्गत ग्राहकहरुले आफ्नो कम्प्युटर, मोबाइल वा ट्याबलेटको प्रयोग गरी सहजै खाता खोल्न सकिने जानकारी बैंकले दिएको छ ।

पुरा पढ्नुहॊस »

अल्फा बिटा इन्स्टिच्युटको लाजिम्पाटमा बाह्रौं शाखा सञ्चालन

काठमाडाैँ । सेवा शुभारम्भको २८ औं वर्ष प्रवेशसँगै अल्फा बिटा इन्स्टिच्युटले काठमाडौँको लाजिम्पाटस्थीत केन्द्र भवन/त्रिशरा मलको दोस्रो तल्लामा आफ्नो बाह्रौं सेन्टर सञ्चालनमा ल्याएको छ। शुक्रबार शाखा कार्यालयको उद्घाटन एक कार्यक्रमकाबीच नेपालका लागि अस्ट्रेलियाका राजदुत पिटर बडले गरे। कार्यक्रममा निउ साउथ वाल्सका लागि नेपालका महाबाणिज्यदुत दिपककुमार खड्का, तथा आइडीपी आइएलटिएसका कविर खड्गी लगायतका ब्यक्तिहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा राजदुत पिटरले नेपाल र अष्ट्रेलियाबीचको मित्रता आउने दिनमा अझै प्रगाढ हुने आशा व्यक्त …

पुरा पढ्नुहॊस »

नेपालगंजमा सिटिजन्स बैंकले स्थापना गर्यो प्रदेश नं ५ को प्रादेशिक कार्यालय

बाँके। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले प्रदेश नं ५ को प्रादेशिक कार्यालय आफ्नै सुविधा सम्पन्न भवन नेपालगंजमा स्थापना गरेको छ । नेपालको संविधान २०७२ ले नेपाल राज्यको संरचनाः संघ, प्रदेश र स्थानीय गरी तीन तहमा हुने व्यवस्था गरेको छ । यी तीन तहको सहकारिता, सह–अस्तित्व र समन्वयको सिद्धान्तलाई आत्मसाथ गर्दै प्रादेशिक कार्यालयको स्थापना गरिएको बैंकले जनाएको छ । उक्त कार्यालयको आरम्भ समारोहमा प्रदेश नं ५ का उच्चपदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी, …

पुरा पढ्नुहॊस »

नेपाल बैकद्वारा प्रदेश ५मा वित्तिय साक्षरता कार्यक्रम

काठमाडौं । देशमा उद्यमशीलता, रोजगारी, उत्पादन घटिरहेको र युवाहरुको विदेश पलायन बढिरहेको वर्तमानको विसंगतीपूर्ण अवस्थाको अन्त्य गर्न नेपाल बैंक लिमिटेडले वित्तीय साक्षरता कार्यक्रमलाई अगाडि बढाएको छ । यसै सिलसिलामा बैकद्वारा हालै प्रदेश नं ५ नवलपरासी जिल्ला (पश्चिम) को पाल्हीनन्दन स्थित सिध्दार्थ उच्च माध्यमिक विद्यालय प्रांगणमा एक  वित्तीय साक्षरता कार्यक्रम आयोजना गरियो । वचत, कर्जा, बैकिंग व्यवहार, आर्थिक उन्नतिको आधार, सृजनशीलता र उद्यमशीलता आजको आवश्यकता नाराका साथ आयोजित उक्त कार्यक्रममा प्रमुख …

पुरा पढ्नुहॊस »

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा डिल्लीराम अधिकारी

काठमाडाैँ । नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा डिल्लीराम अधिकारी नियुक्त भएका छन्। टेलिकमकै प्रवन्ध निर्देशकको प्राविधिक सल्लाहाकार दशौं तहका कर्मचारी अधिकारी खुला प्रतिस्पर्धाबाट तीनजनामा छानिएका थिए। सरकारले सञ्चार तथा सूचना प्रबिधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको संयोजकत्वमा गठन गरेको छनौट समितिले अन्तिम तीनजनामा नम्बरका आधारमा डिल्लीराम अधिकारी, बुद्धि आचार्य र संगीता पहाडीको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो। सबैभन्दा बढी नम्बर पाउने अधिकारीलाई मन्त्रिपरिषदले टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गरेको स्रोतले जनाएको छ।

पुरा पढ्नुहॊस »

हिमालयन हाइड्रो एक्स्पो २०१९ हुँदै

काठमाडौं ।  स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल इप्पान र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिले संयुक्तरुपमा हिमालयन हाइड्रो एक्स्पो २०१९ भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा आयोजना गर्ने भएको छ ।   नेपालमा जलविद्युत तथा उर्जा क्षेत्रमा अभुतपूर्व क्रियाकलापसँगै थप उर्जा उत्पादन, लोडसेडिङको न्यूनीकरण तथा सरकारले अघि सारेको १० वर्षमा १५ हजार मेगावाट निमार्णको बाटोमा राष्ट्र अघि बढेको छ । हिमालयन हाइड्रो एक्स्पो २०१९ ले उर्जा क्षेत्रमा एउटा आयाम दिने र उर्जा क्षेत्रमा लागेका …

पुरा पढ्नुहॊस »