सुजाता जोशी आरएमडीसी लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा चयन

काठमाडौँ । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा सुजाता जोशी चयन भएकी छन् । यही पुस २२ गते बसेको सञ्चालक समितिको बैठकले जोशीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । संस्थाको यही पुस २० गते सम्पन्न २० औँ वार्षिक साधारण सभाबाट संस्थापक समूहको तर्फबाट प्रतिनिधित्व गर्ने सदस्य निर्वाचित गरेको थियो ।

नबिल बैंकको तर्फबाट नमिता दीक्षित, हिमालयन बैंकको तर्फबाट जयन्द्रबिक्रम शाह, नेपाल इन्भेष्टमेण्ट बैंकको तर्फबाट सुजाता जोशी र नेपाल बैंक लिमिटेडको तर्फबाट समता पन्त भट्ट सदस्यमा आगामी ४ वर्षको लागि निर्विरोध निर्वाचित भएका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

शुक्रबार बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । शुक्रबार सुनको मुल्य …

प्रतिकृया दिनुहॊस