काठमाडाैँ । ज्योतिलाईफ इन्स्योरेन्स र नेपालक्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सम्भौता भएको छ।
सम्झौता अनुसार इन्स्योरेन्समा आबद्ध निश्चत मापदण्ड पूरा गरेका ग्राहक,अभिकर्ता,कर्मचारी तथा शेयरधनीलाई विशेष कार्ड जारी गरिने छ। उक्त कार्डबाहक तथा परिवारका सदस्यले सुमेरु अस्पतालका उपचार सेवामा प्राथमिकता तथा बिल रकममा विशेष छुट पाउने छन्।
सम्झौतापत्रमा इन्स्योरेन्सका कार्यकारी उप–प्रमुख प्रकाशबिक्रम खत्री र अस्पतालका कार्यकारी अध्यक्ष तथा क्यान्सर रोग विशेषज्ञ डा. सुदिप श्रेष्ठले हस्ताक्षर गरे।
तपाईंको प्रतिकृया



