कामना सेवाको ‘मोबाईल बैंकिङ्ग’ सेवामा स्तरोन्नती

काठमाडौं । कामना सेवा विकास बैंकले विविध विशेषताहरु भएको परिमार्जीत, आधुनिक र सरल ‘मोबाईल बैंकिङ्ग भी५’ सेवा सुरु गरेको छ ।

बैंकले ग्राहकहरुको समय सापेक्ष आवश्यकता र प्रतिस्पर्धी बजारलाई मध्यनजर गर्दै हाल संचालनमा रहेको सेवामा केही सुविधाहरु थप गरि यो सेवा सार्वजनिक गरिएको हो ।

यो सेवा प्रयोगकर्ताहरुले बायोमेट्रिक लगईन, क्यूआर पेमेन्ट, क्रेडिट कार्डको बिल, इन्स्योरेन्सको प्रिमियम, स्कूल तथा कलेजको फि,  विद्युत र खानेपानी महशुल आदीको भुक्तानी, आफ्नो  बैंक खाताको रकम अन्य बैंक तथा वित्तीय सस्थाको खातामा रकमान्तर गर्न, ई–सेवामा जम्मा गर्न, मोबाईल टपअप गर्ने जस्ता भुक्तानीहरुमा सहयोगी हुने बैंकले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कुमारी बैंकले गर्‍यो बेलबारीमा उद्यमी प्रशिक्षण कार्यक्रम

काठमाडौं । यूएसएडसँगको साझेदारीमा ‘देशैभरी वर्षैभरी’ उद्यमशीलता विकास एवं प्रवर्द्धनका लागि नियमित रुपमा उद्यमी प्रशिक्षण …

प्रतिकृया दिनुहॊस