कामना सेवाको ‘मोबाईल बैंकिङ्ग’ सेवामा स्तरोन्नती

काठमाडौं । कामना सेवा विकास बैंकले विविध विशेषताहरु भएको परिमार्जीत, आधुनिक र सरल ‘मोबाईल बैंकिङ्ग भी५’ सेवा सुरु गरेको छ ।

बैंकले ग्राहकहरुको समय सापेक्ष आवश्यकता र प्रतिस्पर्धी बजारलाई मध्यनजर गर्दै हाल संचालनमा रहेको सेवामा केही सुविधाहरु थप गरि यो सेवा सार्वजनिक गरिएको हो ।

यो सेवा प्रयोगकर्ताहरुले बायोमेट्रिक लगईन, क्यूआर पेमेन्ट, क्रेडिट कार्डको बिल, इन्स्योरेन्सको प्रिमियम, स्कूल तथा कलेजको फि,  विद्युत र खानेपानी महशुल आदीको भुक्तानी, आफ्नो  बैंक खाताको रकम अन्य बैंक तथा वित्तीय सस्थाको खातामा रकमान्तर गर्न, ई–सेवामा जम्मा गर्न, मोबाईल टपअप गर्ने जस्ता भुक्तानीहरुमा सहयोगी हुने बैंकले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल आइएमई बैंकका ग्राहक तथा परिवारले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरूले बुद्ध एयरको टिकट खरिदमा …

प्रतिकृया दिनुहॊस

This will auto close after