लक्ष्मी लघुवित्तको शाखा सिराहाको धनगढीमाईमा

काठमाडौं । लक्ष्मी बैंकको सहायक कम्पनीको रूपमा स्थापित लक्ष्मी लघुवित्त वित्तीय संस्थाले सिराहा जिल्लाको धनगढीमाई नगरपालिकामा शाखा सञ्चालनमा ल्याएको छ । वित्तीय संस्था सञ्चालक समितिका अध्यक्ष जीवनप्रकाश लिम्बु र प्रमुख अतिथि तथा धनगढीमाई नपाका मेयर हरिनारायण चौधरीले उक्त शाखाको संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि चौधरीले लघुवित्त कार्यक्रममा कर्जाका साथै वित्तीय साक्षरता कार्र्यक्रमलाई अगाडि बढाउनुपर्ने, कर्जाको दोहोरोपनामा विशेष ख्याल गर्नुपर्ने, कर्जालाई उत्पादनशील कार्यमा लगाउन ग्राहकलाई शीपमूलक तथा क्षमता अभिवृद्धि तालीम दिनुपर्ने, लघुवित्तले गरीबी निवारणमा टेवा पु¥याउनुपर्ने जस्ता कार्यक्रम विस्तार गर्दा स्थानीय निकायसँग सहकार्य गरी बढ्नुपर्ने बताए ।

 

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गरिमा बैंकद्धारा १८औं वार्षिकोत्सवको अवसरमा ‘Garima Road Race Competition -2081’ आयोजना गरिने

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले १८औं वार्षिकोत्सवको अवसरमा मिति २०८१ मंसिर ८ गते शनिवार …

प्रतिकृया दिनुहॊस