Tag Archives: featured

आईएमई पेसँग कामना सेवा विकास बैंकको कारोबार सुरु

काठमाडौं । कामना सेवा विकास बैंकले आई.एम.ई को आई.एम.ई. पे डिजिटल वालेट सुविधा समेत प्रदान गर्ने गरी उक्त कम्पनीसँग सम्झौता गरी सेवा संचालनमा ल्याएको छ । बैंकको मोवाईल बैकिङ्ग सेवा लिएका ग्राहकले आफ्नो खातामा भएको रकम मोवाईल बैकिङ्ग मार्फत आई.एम.ई.पे डिजिटल वालेटमा फण्ड लोड गर्ने सुविधा प्रदान गरिएको छ । आई.एम.ई. पे वालेट मार्फत ग्राहकले  चन्द्रागिरी केवलकारको टिकटको भुक्तानी, बिद्युत महसुल भुक्तानी, खानेपानी महसुल भुक्तानी, मोबाइल टपअप गर्नेलगायत अन्य विभिन्न …

पुरा पढ्नुहॊस »

ज्योति विकास बैंकले मनायो ११औं वार्षिकोत्सव

काठमाडौँ । ज्योति विकास बैंक साउन ९ गते १२औं वर्षमा प्रवेश गरेको छ । ११औं वार्षिकोत्सव अवसरमा बैंकको सञ्चालक समिति सदस्य, कर्मचारी तथा ग्राहकवर्गको उपस्थितिमा कमलादी कार्यालयमा एक समारोह आयोजना गरी सो उत्सव मनाइएको हो । सञ्चालक समितिका अध्यक्ष हरिचन्द्र खड्काले समारोहको अध्यक्षता गरेका थिए । वार्षिकोत्सवको अवसरमा यसवर्ष रक्तदान कार्यक्रम आयोजना गरेको थियाे ।  १०० भन्दा बढी व्यक्तिले रक्तदान गरेको बैंकले जनाएको छ ।सोही समारोहमा ज्योति विकास बैंकले संस्थागत …

पुरा पढ्नुहॊस »

सांग्रिला डेभलपमेन्ट बैंकको दार्चुला शाखा उद्घाटन

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले दार्चुला शाखाको अाज उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । महाकाली नगरपालिका वडा न. ४, खलंगा स्थित दार्चुला शाखाको महाकाली नगरपालिका नगर प्रमुख हंसराज भट्ट तथा उघोग बाणिज्य संघ, दार्चुलाका अध्यक्ष मंगल सिंह ठगुनाले उद्घाटन गरेका हुन् । समाजसेवी तथा वरिष्ठ चार्टड एकाउटेन्ट भाष्कर सिह लालाको अध्यक्षतामा सम्पन्न साे कार्यक्रममा बिभिन्न सरकारी निकायका प्रमुखहरु, बिभिन्न राजनितीक दलका अध्यक्ष एवम् प्रतिनिधिहरु, पत्रकार तथा स्थानीय समाजसेवीको उल्लेखनिय …

पुरा पढ्नुहॊस »

ललितपुर महानगरपालिकामा नबिल बैंकको एटिएम सञ्चालन

काठमाडौं ।  नबिल बैंकले ललितपुर महानगरपालिकामा परिसरमा एटिएम सञ्चालनमा ल्याएको छ । नबिल बैंकका अध्यक्ष शम्भुप्रसाद पौड्याल र ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले उक्त एटिएमको संयुक्त रुपमा उद्घाटन गरेका हुन् । बैंककाे एटिएम संजाल काठमाडौं उपत्यका भित्र ७० वटा र उपत्यका बाहिर ६८ वटा गरि कुल संख्या १३८ पुगेको छ । भिषा कार्ड, माष्टर कार्ड, युनियन पे कार्ड र एससिटि (स्थानीय तथा अन्तर्राष्ट्रिय) कुनै पनि कार्ड बाहकहरूले उक्त एटिएमहरुबाट नगद …

पुरा पढ्नुहॊस »

प्रभु बैंकको नाफा शतप्रतिशतले बृद्धि

काठमाडौं । प्रभु बैंकले शतप्रतिशतले नाफा बढाएको छ । बैंकले आर्थिक वर्ष २०७५/७६ मा २ अर्ब ५ करोड नाफा गरेको विवरण सार्वजनिक गरेको छ । अघिल्लो वर्ष बैंकको नाफा ९६ करोड ७० लाख रुपैयाँ थियो भने बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई बाड्न मिल्ने नाफा १ अर्ब ७३ करोड गरेको विवरणमा उल्लेख छ । यसले बैंकले साढे १९ प्रतिशत लाभांश दिन सक्ने क्षमता देखिन्छ । बैंकले शतप्रतिशत बढीले नाफा बढाउदा …

पुरा पढ्नुहॊस »

सप्तकोसी विकास बैंकको शाखा इटहरी र देवकोटा चोकमा

काठमाडौं ।  सप्तकोसी विकास बैंकले एकैदिन विराटनगरको देवकोटा चोक र इटहरीमा शाखा सञ्चालनमा ल्याएको छ । विराटनगर देवकोटा चोकमा सञ्चालनमा ल्याइएको शाखाको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले उद्घाटन गरे । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै शिवाकोटीले बजारमा आएको हल्लाजस्तो राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई जबरजस्ती मर्जर गर्न दबाब नदिई नैतिक सल्लाहमात्र दिएको प्रस्ट पारे । उनले बैंकिङ सेवा नपुगेका तर सम्भावना भएका ग्रामीण तथा सहरोन्मुख क्षेत्रहरू शाखा कार्यालय विस्तार …

पुरा पढ्नुहॊस »

एनआई सी एशिया बैंक उत्कृष्ठ वित्तीय प्रतिवेदन अवार्डबाट सम्मानित

काठमाडौं ।   एनआईसी एशिया बैंक द इन्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (आइक्यान) ले प्रदान गर्ने उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड २०१८ बाट सम्मानित भएको छ ।   अर्थमन्त्री डा. युवराज खतिवडाले आइक्यानद्वारा आयोजित एक समारोहकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेलाई उक्त अवार्ड प्रदान गरे । अन्य वाणिज्य बैंकहरुका वार्षिक वित्तीय प्रतिवेदनहरुलाई उछिन्दै एनआईसी एशिया बैंकले सो अवार्ड जित्न सफल भएको हो ।

पुरा पढ्नुहॊस »

‘साइनो’को ‘क्या बात छ’ बोलको गीत सार्वजनिक

काठमाडौं ।  चलचित्र  ‘साइनो’को ‘क्या बात छ’ बोलको गीत सार्वजनिक भएको छ । चलचित्रमा नीता ढुंगानासँगै मिरुना मगर, राज कुमार, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, रोयदीप श्रेष्ठ, श्याम राई, शिखा मल्ल, धमेन्द्र आचार्य, विशाल पहाडी, बसुकला मैनाली लगायत कलाकारको अभिनय रहेको छ ।

पुरा पढ्नुहॊस »

सानिमा लाईफ इन्स्योरेन्सले ग¥र्यो ३९ लाख ४० हजार रुपैयाँ दाबी भुक्तानी

सानिमा लाईफ इन्स्योरेन्सले बैदेशिक रोजगार बीमा गरेका मध्ये ३ जनाको विदेशमा काममा रहेकै बखत मृत्युवरण गरेका बीमीतको परिवारलाई दाबी भुक्तानी गरेको छ । इन्स्योरेन्सले मृतकका आश्रित परिवारलाई ३९ लाख ४० हजार रुपैयाँ दाबी भुक्तानी गरेको हो । साथै, सानिमा लाइफले बैदेशिक रोजगार बीमा बाहेक १ बीमितको परिवारलाई २ लाख २८ हजार रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीले विरगंज स्थित मृतक बीमीत बिनादेवी शाहीको परिवारलाई उक्त रकम भुक्तानी गरेको हो । …

पुरा पढ्नुहॊस »

ललितपुर महानगर कार्यालयपरिसरमा नबिलको एटीएम

काठमाडाैँ । स्थानीय बासिन्दाहरुको सुविधाको लागि नबिल बैंकले ललितपुर महानगरपालिकामा परिसरमा एक एटीएम जडँन गरी सेवा प्रारम्भ गरेको छ। नबिल बैंकका अध्यक्ष शम्भु प्रसाद पौड्याल तथा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले उक्त एटीएमको उद्घाटन बुधबार संंयुक्त रुपमा गरेका हुन्। यससँगै बैंकको एटीएम सञ्जाल काठमाडौं उपत्यकाभित्र ७० वटा र उपत्यकाबाहिर ६८ वटा गरी कुल संख्या १ सय ३८ पुगेको बैंकले जनाएको छ। भिसाकार्ड, माष्टर कार्ड, युनियन पे कार्ड र एससीटी (स्थानीय …

पुरा पढ्नुहॊस »