Tag Archives: featured

सिटिजन्स बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख जम्मा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख ३७ हजार ९७ जम्मा गरेको छ । बारा र पर्सामा विनाशकारी हावाहुरीबाट भएको अकल्पनीय जनधनको क्षतिबाट पीडित व्यक्ति तथा प्रभावित परिवारलाई सहयोग गर्ने हेतुले ‘सिटिजन्स बारापर्सा हुरी पिडित राहत कोष २०७५’ को स्थापना गरेको थियो । बारा, पर्सा लगायत तराईका विभिन्न स्थानमा आएको भीषण हावाहुरीबाट प्रभावितका लागि राहत स्वरुप उक्त राहत कोषमा बैंकको तपÞर्mबाट १० लाख जम्मा …

पुरा पढ्नुहॊस »

एभरेष्ट बैंकद्वारा कुपन्डोलदेखि लगनखेलसम्मको सडकमा वृक्षरोपण

काठमाडौं । एभरेष्ट बैंकले पृथ्वी दिवसको अवसरमा ललितपुर महानगरपालिकाको हरित अभियानमा सहकार्य गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत एभरेष्ट बैंकको सहकार्य र प्रगतीशिल धारा सुधार समितिको संयोजनमा कुपन्डोलदेखि लगनखेलसम्मको सडकका दुवै किनारमा विभिन्न प्रजातीका विरुवा रोपिएका छन् । एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ र ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले संयुक्त रुपमा पुल्चोकमा वृक्षरोपण गरेर हरित अभियानको थालनी गरेका हुन् । सफा र स्वच्छ वातावरण विकास गर्दै हरियाली …

पुरा पढ्नुहॊस »

कामना सेवा विकास बैंक थप सुबिधा सहित निःशुल्क आई-बैंकिङ रिलोडेड सेवा गर्दै

काठमाडौँ । कामना सेवा विकास बैंकले हाल सञ्चालनमा रहेको ई-बैंकिङ सेवामा विभिन्न सुविधाहरु थप गरि आई–बैंकिङ रिलोडेड सेवा सार्वजनिक गरेको छ । यो सेवा मार्फत ग्राहकहरुले बैंक खाताको रकम अन्य बैंक–वित्तीय संस्थाको खातामा ट्रान्सफर गर्न, ई-सेवामा रकम जम्मा गरी विभिन्न भुक्तानीहरु गर्न, एनटीसी, एनसेल, पीएसटीन, स्मार्ट सेलहरुमा मोबाइल टपअप गर्न गर्न तथा तालिकाहरु बनाई विभिन्न भुक्तानी तथा ईएमआई पेमेन्टहरुमा सहयोगी हुने बैङ्कले जनाएको छ । साथै, यो सेवा लिएको पहिलो …

पुरा पढ्नुहॊस »

सिद्धार्थ बैंकको स्वतन्त्र संचालकमा जेसमीन हाडा बज्रचार्य नियुक्त

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले श्रीमती जेसमीन हाडा बज्रचार्यलाई स्वतन्त्र संचालकमा नियुक्त गरेको छ । श्रीमती हाडाको इन्स्योरेन्स, परामर्श सेवा, संयुक्त राष्ट्र संघ, होटल लगायत विभिन्न संघ संस्थाहरुको कार्य अनुभव रहेको छ ।

पुरा पढ्नुहॊस »

प्रभु बैंकको शाखा कीर्तिपुरमा

काठमाडौँ । प्रभु बैंकले  कीर्तिपुरमा  शाखा कार्यालय संचालनमा ल्याएको छ । शाखाको उद्घाटन कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले गरे । महर्जनले  शाखा सञ्जाल विस्तार गर्दै स्थानीय तहका विभिन्न गाउँपालिका तथा नगरपालिकाहरुमा बैंकिङ्ग पहुँच भन्दा बाहिर रहेका सर्वसाधारणहरुलाई सहज, सरल एवं गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउन लागेकोमा खुसी व्यक्त गरे । उनले नगरबासीहरुलाई प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर मिलेको हुँदा यो अवसरको सही सदुपयोग गरी व्यापार …

पुरा पढ्नुहॊस »

मर्जरमा एग्रेसिभ बन्दै ग्लोबल आइएमइ बैंक

काठमाडौं । ग्लोबल आइएमइ बैंकले फेरि अर्को संस्था एक्वायर (प्राप्ति) गर्ने भएको छ । आधा दर्जन बढी संस्था मर्जर र एक्वायर गरेको ग्लोबल आइएमइ बैंकले हाथवे फाइनान्सलाई एक्वायर गर्ने भएको हो । आइतबार नेपाल राष्ट्र बैंकले ग्लोबल आइएमइ बैंकलाई हाथवे फाइनानस एक्वायर गर्न सैद्दान्तिक सहमति दिएको हो । त्यस्तै, राष्ट्र बैंकले साइन रेसुङ्गा विकास बैंक र पूर्णिमा विकास बैंकलाई मर्जरको सैद्दान्तिक सहमति दिएको छ । ग्लोब आइएमइ बैैंकले आइएमइ फाइनान्स, …

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैँकको नयाँ शाखा काेटेश्वरमा

काठमाडौं । महालक्ष्मी विकास बैंकले कोटेश्वरमा शाखा विस्तार गरी बैकिङ्ग कारोबार सञ्चालन गरेको छ । उक्त शाखा सञ्चालनमा आएपछि  बैंकको कुल शाखा संख्या ९३ पुगेको  छ । बैंकले शाखा कार्यालय सञ्चालनमा ल्याएका क्षेत्रहरुका व्यावसायिक कारोबार अन्र्तगतका कृषि, उर्जा, पर्यटन, लघु उद्यम क्षेत्रमा कर्जा प्रवाह गरी नेपालको अर्थतन्त्रलाई सुदृढ बनाउन निरन्तर प्रयासरत रहने बैंकले जनाएको छ ।

पुरा पढ्नुहॊस »

सिन्धु बिकास बैंकबाट जनरल इन्स्योरेन्सको बीमा सेवा पाइने

काठमाडौँ ।  जनरल इन्स्योरेन्स कम्पनी नेपाल ( जिआईसि नेपाल) र सिन्धु बिकास बैंकबीच बीमा सेवा सम्वन्धी सम्झौता भएको छ । इन्स्योरेन्स कम्पनी तथा बैंकबीच  आयोजित एक कार्यक्रमबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश प्रसाद जोशी र इन्स्योरेन्सका महाप्रबन्धक एस्.के.तमोटले सो सम्वन्धी  सम्झौतापत्रमा हस्ताक्षर  गरे । सम्झौतपछि बैंक्का ग्राहकले जनरल इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सक्नेछन ।

पुरा पढ्नुहॊस »

सिटी एक्सप्रेस मनी ट्रान्सफर यू.केको उद्घाटन समारोह सम्पन्न

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर यू.केको  औपचारिक उद्घाटन समारोह २०७६ ।०१ ।०८ गते यू.केको रेडीङ स्थित कार्यालयमा सम्पन्न भएको छ । साथै ल्च्ल् यू.केका अध्यक्ष योग कुमार फगामी, रेडिङ नेपाल समाजका अध्यक्ष टेक बहादुर गुरुङ, सिटी एक्सप्रेस मनी ट्रान्सफर नेपालका प्रबन्ध निर्देशक चन्द्र टण्डन, सिटी एक्सपे्रस मनी ट्रान्सफर नेपालका उपाध्यक्ष डोल राज शर्मा , सिटी एक्सप्रेस मनी ट्रान्सफर जापानका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत महेश कुमार श्रेष्ठ र सिटी …

पुरा पढ्नुहॊस »

एभरेष्ट बैंकको नाफा दुई अर्ब २१ करोड रुपैयाँ, ऋण बिस्तारको गति २५ प्रतिशत, ब्याज खर्च बढ्यो

काठमाडौं। एभरेष्ट बैंकले चालु आर्थिक बर्षको चैतसम्म १८.३७ प्रतिशतले नाफा बढाएको छ। बैंकले दुई अर्ब २१ करोड रुपैयाँ नाफा आर्जन गरेको हो। गत बर्ष बैंकले एक अर्ब ८७ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो। बैंकको व्याज आम्दानीको तुलनामा व्याज खर्च अधिक हुँदा खुद व्याज आम्दानी १६.८७ प्रतिशतले मात्रै सुधार भएको छ। बैंकको व्याज आम्दानी ३१.३९ प्रतिशत बढ्दा व्याज खर्च ४५.२० प्रतिशतले बढेको देखिन्छ। बैंकले चैतसम्ममा ४ अर्ब १० करोड रुपैयाँ …

पुरा पढ्नुहॊस »