बाढीपहिरोमा परी २३९ जनाको मृत्यु भएको गृह मन्त्रालयद्वारा जानकारी

काठमाडौं । अघिल्लो साता आएको बाढीपहिरोमा परी हालसम्म २३९ जनाको मृत्यु भएको छ । १८ जना बेपत्ता छन् ।

अन्य १७८ जना घाइते भएका गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारी जानकारी दिएका छन् ।

हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार १२० जनाको उद्धार गरिएको छ । सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मत गरी यातायात सञ्चालन गर्न प्रयास भइरहेको प्रवक्ता तिवारीले बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौं । बडादसैं एवं नवरात्रको तेस्रो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी …

प्रतिकृया दिनुहॊस