Tag Archives: featured

“अशोक लेलैण्ड र गरिमा विकास बैंकबीच सम्झौता

काठमाडौँ । आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. द्वारा प्रवद्र्धित अशोक लेलैण्ड र गरिमा विकास बैंकबीच सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र आईएमई मोटर्सको तर्फबाट भाइस प्रेसिडेन्ट इमरान ए. खानले हस्ताक्षर गरे । यस सम्झौता अनुरुप, आईएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले सहज रुपमा ७०% सम्मको कर्जा सुविधा गरिमा विकास बैंक लिमिटेडबाट पाउने भएका छन् । यसै अनुरुप ग्राहकहरुले अशोक …

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंकको मेहेन्दी कार्यक्रम २०७६

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला ग्राहकलाई लक्ष्यित गर्दै मेहेन्दी कार्यक्रम २०७६, मिति २०७६ ।०४ ।०६ गते सोमबारबाट सञ्चालनमा ल्याएको छ । उक्त कार्यक्रम उपत्यका भित्र तथा बाहिर अवस्थित बैंकका विभिन्न शाखाहरुमार्फत यस श्रावण महिनाभरि नैे जारी रहनेछ । बैंकले सो कार्यक्रम राजधानी भित्रका बसुन्धारा, बानेश्वर, कुमारीपाटी, सातदोबाटो, दरबारमार्ग, नयाँबजार, झम्सिखेल, भाटभटेनी, सतुङ्गल, सुकेधारा, न्यूरोड शाखाहरुमा तथा राजधानी बाहिर धनगढी, हेटौडा, बीरगन्ज, भैरहवा, राजापुर, कमाने, लुम्बिनी, पोखरा, पालुङ, शाखाहरुमा पालैपालो महिनाभरि …

पुरा पढ्नुहॊस »

प्रभु बैंक र अर्विट मेडिकल इन्ट्रान्स प्रालिबीच सहमति

काठमाडौँ । प्रभु बैंक  र अर्विट मेडिकल इन्ट्रान्स प्रालिबीच एक सहमति पत्रमा हस्ताक्षर भएको छ । उक्त सहमति पत्र अनुसार अर्विट मेडिकल इन्ट्रान्स प्रालिको प्रभु बैंक आधिकारिक बैक रहेको र उक्त कम्पनीसंग आवद्ध शैक्षिक परामर्श सेवा उपलब्ध गराउने संस्थाबाट शिफारिश भई आएका उच्च शिक्षा हाशिल गर्न विदेश जाने बिद्यार्थीहरुले बैंकको सबै शाखाहरुबाट सेवा पाउने छन् । सहमति पत्रमा विधार्थीहरुले बैंकका सबै शाखाहरुबाट नगद जम्मा गर्ने, बिदेशी मुद्रा सटही सुविधा, स्वीफ्ट, …

पुरा पढ्नुहॊस »

‘हजार जुनीसम्म’को ट्रेलर सार्वजनिक

काठमाडौं ।   फिल्म ‘हजार जुनीसम्म’को ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा आर्यान सिग्देल, स्वस्तिमा खड्का, अखिलेष प्रधान शिवहरी पौडेल, प्रियंका कार्की, सलोन बस्नेत, विशाल चाम्लिङ, उत्तम प्रधान, संचिता लुइँटेल, अनुभव रेग्मी लगायत कलाकारको अभिनय रहेको छ । यो फिल्म साउन ३० गते देखि प्रर्दशन हुँदैछ ।

पुरा पढ्नुहॊस »

कामना सेवा विकास बैंकमा अब ‘डिजिटल वालेट’ सुविधा

काठमाडौं । कामना सेवा विकास बैंकले आइएमई पे डिजिटल वालेट सेवा सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार, अब बैंकको मोवाईल बैकिङ सेवा लिएका ग्राहकले आफ्नो खातामा भएको रकम मोवाईल बैकिङ मार्फत आईएमई पेए डिजिटल वालेटमा फण्ड लोड सक्छन् । आइएमई पे वालेट मार्फत ग्राहकले चन्द्रागिरी केवलकारको टिकटको भुक्तानी, बिद्युत महसुल भुक्तानी, खानेपानी महसुल भुक्तानी, मोबाइल टप–अप गर्ने लगायतका भुक्तानीहरुमा सहयोगी हुने बैंकले जनाएको छ । बैंकले देशका विभिन्न भागहरुमा ९७ …

पुरा पढ्नुहॊस »

द हबि अटो ट्रेडिङबाट गाडी किन्दा सांग्रिला बैंकबाट ७० प्रतिशतसम्म कर्जा पाइने

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक र द हबि अटो ट्रेडिङ्ग प्रालि बीरगंज वडा न. १५ बीच गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकको तर्फबाट सहायक महाप्रबन्धक रजित मास्के र द हबि ट्रेडिङ्गका तर्फबाट अध्यक्ष उमेशनारायण मानन्धरले हस्ताक्षर गरे । सम्झौतापछि बैंकका ग्राहकहरुले द हबि ट्रेडिङ प्रालिबाट नयाँ वैकहो लोडर तथा हेभी ईक्यूपमेन्ट खरीद गर्न चाहेमा सम्झौता अन्र्तगत खरिद रकमको अधिकतम ७० प्रतिशतसम्म …

पुरा पढ्नुहॊस »

उच्च अदालत पाटन परिसरमा एनआईसी एशियाले एटीएम सेवा सञ्चालन गर्ने

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड तथा उच्च अदालत पाटन ललितपुरबीच ललितपुर महानगरपालिका वडा नं ३ हरिहरभवनस्थित उच्च अदालत परिसरमा एटिएम संचालनका लागि स्थान उपलब्ध गराउने सम्झौता भएको बैंकले जनाएकाे छ । उच्च अदालत परिसरमा एटिएम संचालनमा आएसँगै अदालतमा आउने सेवाग्राहीलाई आवश्यक पर्ने रकम व्यवस्थापनका लागि सहज हुने विश्वास बैंकले लिएको वताएकाे छ । बैंकले देशभर २९२ शाखा कार्यालयहरु, ३१५ एटिएम, ५२ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् …

पुरा पढ्नुहॊस »

सारथीसँग कुमारी बैंकको सम्झौता

काठमाडौं । कुमारी बैंक लिमिटेडले ट्याक्सी सेवा प्रदायक कम्पनी सारथी प्राइभेट लिमिटेडसँग ब्रान्डिङ सहकार्य गरेको छ । सम्झौता–पत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजीब गिरी र सारथीका सह–संस्थापक रवि सिंघलले हस्ताक्षर गरेका छन् । सम्झौतापश्चात सारथीका ६५० ट्याक्सी टपहरुमा कुमारी बैंकको लोगाङ्ग्कित स्टिकर तथा विविध बचत खाताहरुको विज्ञापन स्टिकर मार्फत ब्रान्डिङ गरिने छ । यसैगरी, सारथीका ट्याक्सी चालकहरुको पहिचान कार्डको पछाडी युनिक क्यूआर कोड अंकित हुनेछ जसमार्फत सम्पूर्ण ग्राहकवर्गहरुले भौतिक …

पुरा पढ्नुहॊस »

सनराइज बैंकमा सिईओमा जनकशर्मा पौड्याल

काठमाडौँ । सनराइज बैंकका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत(सीइओ) जनकशर्मा पौड्यालले विहीबारदेखि औपचारिक रुपमा कार्यभार सम्हालेका छन् । सनराइज बैंक लिमिटेडको संचालक समितिको असार २७ गते बसेको बैठक रिक्त रहेको सीईओ पदमा जनकशर्मा पौड्याललाई नियुक्त गरेको थियो । सीईओ पौड्यालले तत्कालीन नेपाल अरब बैंक लिमिटेड (हाल नबिल बैैक लिमिटेड)मा ईस्वी सम्बत १९८७ बाट सेवा प्रवेश गरी करिब ११ वर्षको कार्यानुभव लिएका छन् । त्यसैगरी, एनआईसी बैंक लिमिटेड(हालको एनआईसी एशिया) मा …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा चारजना नियुक्त

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले हालका प्रमुख कर्जा अधिकृत सुमित बाबु खत्री, प्रमुख संचालन अधिकृत पारस कुमार काफ्ले, प्रमुख जोखिम अधिकृत राजेन्द्र लाल श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत उमंग शर्मा लाई कार्तिक १ गतेबाट लागु हुने गरी यस बैंककोे सहायक प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । बैंकको स्थापनाकाल देखिनै आबद्ध चारै जनाले विभिन्न ओहदामा रहि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको बैंकले जनाएको छ ।‘भित्र सिस्टम र बाहिर इमेज’ …

पुरा पढ्नुहॊस »