दसैँमा मनकामना केबलकार दुई दिन बन्द हुने

काठमाडाैं । मनकामना केबलकार दसैँमा दुई दिन बन्द हुने भएको छ । असोज २६ र २७ गते बन्द रहने मनकामना दर्शन प्रा.लि ले जानकारी दिएको हो ।

मनकामना दर्शन प्रा.लि का अनुसार मनकामना केबलकार असोज २८ गते सोमबारदेखि नियमित सञ्चालनमा आउने छ। गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा रहेको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीको सहजताका लागि चितवनको इच्छाकामना–४ कुरिनटार चेरेसबाट १० मिनेटमा पुग्ने गरी २०५५ सालमा स्थापना भएको हो।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मनसुनमा रोकिएको हट एअर बेलुन उडान फेरि सुरू, कति लाग्छ शुल्क ?

काठमाडाैं । मनसुनका कारण कही महिना स्थगित भएको पोखराको हट एअर बेलुन यसै सातादेखि पुनः …

प्रतिकृया दिनुहॊस