एनआई सी एशिया बैंक उत्कृष्ठ वित्तीय प्रतिवेदन अवार्डबाट सम्मानित

काठमाडौं ।   एनआईसी एशिया बैंक द इन्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (आइक्यान) ले प्रदान गर्ने उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड २०१८ बाट सम्मानित भएको छ ।

 

अर्थमन्त्री डा. युवराज खतिवडाले आइक्यानद्वारा आयोजित एक समारोहकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेलाई उक्त अवार्ड प्रदान गरे ।

अन्य वाणिज्य बैंकहरुका वार्षिक वित्तीय प्रतिवेदनहरुलाई उछिन्दै एनआईसी एशिया बैंकले सो अवार्ड जित्न सफल भएको हो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

ग्लोबल आइएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले समाज डेन्टल अस्पतालमा विशेष छुट पाउने भएका छन् …

प्रतिकृया दिनुहॊस