‘साइनो’को ‘क्या बात छ’ बोलको गीत सार्वजनिक

काठमाडौं ।  चलचित्र  ‘साइनो’को ‘क्या बात छ’ बोलको गीत सार्वजनिक भएको छ । चलचित्रमा नीता ढुंगानासँगै मिरुना मगर, राज कुमार, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, रोयदीप श्रेष्ठ, श्याम राई, शिखा मल्ल, धमेन्द्र आचार्य, विशाल पहाडी, बसुकला मैनाली लगायत कलाकारको अभिनय रहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

बक्स अफिसमा ‘पूर्ण बहादुरको सारङ्गी’को धमाका, एकैदिन पायो ३८० शो

काठमाडौँ । लक्ष्मीपूजाबाट प्रदर्शनमा आएको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ले घरेलु बक्स अफिसमा शानदार कमाई गरिरहेको …

प्रतिकृया दिनुहॊस