समाचार

ललितपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा बज्राचार्य

काठमाडौं । उद्योग व्यवसायीहरूको संस्था ललितपुर उद्योग वाणिज्य सङ्घको अध्यक्ष पदमा विश्वराज बज्राचार्य निर्वाचित भएका छन् । शनिबार भएको मतदानमा उनले छ सय ४६ मत प्राप्त गरेका थिए । वरिष्ठ उपाध्यक्षमा सुशन महर्जन, उपाध्यक्षमा आपुलाल अवाले (उद्योग समूह) र उपाध्यक्षमा सुनिल शाक्य (वाणिज्य समूह) र मेशसिंह महर्जन (संस्थागततर्फ) विजयी भए। महासचिव र कोषाध्यक्ष पदमा क्रमशः भूमिनन्द कर्माचार्य र राजु महर्जन निर्वाचित भए। हरेक तीन वर्षमा सङ्घको नेतृत्व परिवर्तन हुने व्यवस्था …

पुरा पढ्नुहॊस »

प्रदेश अधिवेशन उद्घाटनका लागि एमाले अध्यक्ष ओली धनगढीमा

धनगढी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली धनगढी आइपुगेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका ओली एमाले सुदूरपश्चिमको प्रथम अधिवेशन उद्घाटन गर्न धनगढी आइपुगेका हुन् । ओली अहिले रुवस होटलमा आराम गरिरहेका छन् । ओलीले दिउँसो १२ बजे सोराइँ बैँकेटमा हुने अधिवेशनको उद्घाटन गर्नेछन् ।

पुरा पढ्नुहॊस »

३२ वर्षीया नारायणीले गरिन् ३ वर्षका छोराको हत्या

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews] काठमाडौँ । आफ्नै छोराको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय प्युठानले झिमरुक गाउँपालिका-७ तुषाराकी ३२ वर्षीया नारायणी केसीलाई पक्राउ गरेको हो । मृतक बच्चालाई काखमा च्यापेर गाउँ हिँडिरहेको अवस्थामा केसीलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक हुमानन्द खनालले जानकारी दिए । तीन वर्षीय छोरा अप्रेल केसीलाई हत्या गरेको आशङ्कामा नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको हो । असोज …

पुरा पढ्नुहॊस »

सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्व

काठमाडौं । तनहुँको म्याग्दे–६ तुरतुरे मौरीबजारमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्व भएको छ । जेसिबीको माध्यमबाट पहिरो हटाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । राजमार्ग अवरुद्व हुँदा सयौँ सवारीसाधन रोकिएका छन् । सुक्खा पहिरो झरिरहेकाले हटाउन समस्या भइरहेको जनाइको छ ।

पुरा पढ्नुहॊस »

चेक ‘बाउन्स’ मा दुई वर्षसम्म कैद प्रस्ताव

काठमाडौँ । वित्तीय कारोबारका क्रममा ‘धोकाधडी’ को मुख्य औजार बन्दै आएको चेक अनादर (बाउन्स) लाई नियन्त्रण गर्न सरकारले यस्तो अपराधमा संलग्नलाई दुई वर्षसम्म सजाय गर्न सक्ने गरी कानुन बनाउन लागेको छ । यसका लागि बैङ्किङ कसुर तथा सजाय ऐन २०६४ लाई संशोधन गर्ने विधेयक संसद्मा दर्ता गरिएको छ । प्रस्तावित व्यवस्था अनुसार खातामा पैसा नभए पनि चेक जारी गर्ने अथवा भए पनि चेक साटिन पर्याप्त रकम नभएको अवस्था प्रमाणित भएमा …

पुरा पढ्नुहॊस »

यात्रुवाहक बसमा सादा पोशाकका प्रहरी खटाउने तयारी, उपत्यकामा १२ हजार प्रहरी परिचालन हुने

काठमाडौं । नेपाल प्रहरीले चाडवाडमा हुनसक्ने लुटपाटको घटनालाई ध्यानमा राखेर यात्रुवाहक बसमा सादा पोशाकका प्रहरी परिचालन गर्ने भएको छ । विशेषगरी राजमार्गको सुनसान र जंगल क्षेत्रमा यात्रुवाहक बसमा लुटपाट हुनसक्ने भएकोले ती क्षेत्रमा बसभित्रै सादा पोशाकका प्रहरी परिचालन गर्न लागिएको हो । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) कुवेर कडायतले विषेशगरी राजमार्गमा हुनसक्ने लुटपाट रोक्न सादा पोशाकका प्रहरी परिचालन गर्न लागेको जानकारी दिँदै भने– ‘कुन राजमार्गमा कति संख्यामा सादा …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews] आजको पञ्चाङ्ग वि.सं. असोज २१, २०८० । ई.सं. 08 Oct, 2023 । शक संवत् १९४५ । नेपाल संवत् ११४३ ञलगा । पिङ्गल दक्षिणायन शरद । आइतबार आश्विन कृष्णपक्ष । तिथि नवमी ११:४६ बजेसम्म, त्यसपछी दशमी । नक्षत्र तिष्य ०५:०१ बजेसम्म, त्यसपछी अश्लेषा । योग शिव ०९:४१ बजेसम्म, त्यसपछी सिद्ध । करण गर ११:४६ बजेसम्म, त्यसपछी वणिज ००:३७ बजेसम्म, त्यसपछी भद्रा । चन्द्रराशि …

पुरा पढ्नुहॊस »

पाँच प्रदेशमा आज हल्का वर्षाको सम्भावना

mausam/लम्बियो मनसुन, के दसैँसम्मै पानी पर्नसक्छ ?

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews] काठमाडौँ । अहिले नेपालमा बङ्गलादेश र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसमविदले जनाएका छन् । जसको प्रभावले हाल कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज आइतबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहने छ । यी तीन प्रदेशका थोरै स्थानहरूमा र मधेस तथा लुम्बिनी प्रदेशको एक–दुई …

पुरा पढ्नुहॊस »

इजरायलमा हमासको हमला : नौ नेपाली घाइते, दुईको अवस्था गम्भीर

igrial/इजरायलमा हमासको हमला : नौ नेपाली घाइते, दुईको अवस्था गम्भीर

काठमाडौँ । नेपालले इजरायलमाथि आतंकवादी आक्रमण भएको भन्दै कडा निन्दा गरेको छ । शनिबार साँझ परराष्ट्र मन्त्रालयले प्रेस वक्तव्य जारी गर्दै इजरायली भूमिमा आतंकवादी आक्रमण भएको भन्दै आलोचना गरेको हो । वक्तव्यमा भनिएको छ, नेपाल सरकार आज इजरायलमा भएको आतंकवादी आक्रमणको कडा निन्दा गर्दछ जसमा केही मानिसले आफ्नो अमूल्य जीवन गुमाएका छन् भने केही घाइते भएका छन् । यो महत्त्वपूर्ण समयमा हामी इजरायल सरकार सँगै रहेका छौँ ।'

पुरा पढ्नुहॊस »

त्रिवि बीएचएमको पाठ्यक्रम संशोधन, ३ वर्षपछि इन्टर्नसिपसँगै सिँधै रोजगारी

384556626_1457691845073238_2873742539112609519_n/त्रिवि बीएचएमको पाठ्यक्रम संशोधन, ३ वर्षपछि इन्टर्नसिपसँगै सिँधै रोजगारी

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews] धनगढी । त्रिभुवन विश्वविद्यालयले ब्याचलर इन होटल म्यानेजमेन्ट (बीएचएम) कार्यक्रमको पाठ्यक्रम संशोधन भएको छ । पाठ्यक्रम संशोधन भएसँगै अब स्नातक तहमा होटल म्यानेजमेन्टको इन्टर्नसिपका लागि गएपछि फर्कनु नपर्ने भएको छ । अब पढाई ३ वर्ष सैद्धान्तिक पछि लगातार १ वर्ष इन्टर्नसिप हुनेछ । उक्त इन्टर्नसिप अवधि पूरा भएसँगै त्यही जागिर गर्न सकिने भएको छ । यसअघिको पाठ्यक्रम अनुसार विद्यार्थीहरू विदेशमा इन्टर्नसिप गइसकेपछि …

पुरा पढ्नुहॊस »