धनगढी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली धनगढी आइपुगेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका ओली एमाले सुदूरपश्चिमको प्रथम अधिवेशन उद्घाटन गर्न धनगढी आइपुगेका हुन् ।
ओली अहिले रुवस होटलमा आराम गरिरहेका छन् । ओलीले दिउँसो १२ बजे सोराइँ बैँकेटमा हुने अधिवेशनको उद्घाटन गर्नेछन् ।
प्रतिकृया दिनुहॊस