समाचार

भारतीय विदेशमन्त्री एस.जयशंकर आज नेपाल आउँदै, यस्तो छ कार्यसूची

काठमाडौं । भारतीय विदेशमन्त्री डा. एस जयशंकर आज नेपाल आउँदै छन् । नेपाल र भारत दुवै देशका परराष्ट्र मन्त्रालयले जयशंकरको नेपाल भ्रमणबारे विज्ञप्ति निकालेर औपाचारिक जानकारी गराएका छन् । जयशंकर आफ्ना नेपाली समकक्षी परराष्ट्रमन्त्री एनपी साउदको निमन्त्रणामा नेपालको दुईदिने औपचारिक भ्रमणमा आउन लागेका हुन् । विशेष विमानमार्फत आउन लागेका जयशंकर बिहान सवा ९ बजे काठमाडौंमा अवतरण गर्ने तालिका छ । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालकी परराष्ट्रसचिव सेवा लम्सालले स्वागत गर्ने …

पुरा पढ्नुहॊस »

मेरा लागि सबै नेपाली बराबर : पूर्वराजा ज्ञानेन्द्र शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपाका शीर्ष नेताहरुबीच भैरहवामा भेटवार्ता भएको छ । पूर्व राजाले भेट्न चाहेको सन्देश पठाएपछि राप्रपा नेताहरु मंगलबार भैरहवा पुगेका थिए । बुधबार भएको भेटमा अध्यक्ष राजेन्द्र लिङ्देनसँगै वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री धवलशम्शेर राणा र सांसद दिपक सिंह सहभागी थिए । भेटमा पूर्व राजाले सबै नेपाली आफ्नो लागि बराबर रहेको बताएका थिए । भेटमा आफु ऐतिहासिक संस्थाको प्रतिनिधित्व गर्ने र सबैलाई …

पुरा पढ्नुहॊस »

एमालेलाई पनि सिट छुट्याउन गठबन्धन सकारात्मक

काठमाडौं । आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा (एमाले) र माओवादी केन्द्रबीच छलफल हुने भएको छ । बुधबार सत्तारूढ कांग्रेस–माओवादी केन्द्रबीच भएको छलफलले प्रमुख प्रतिपक्ष एमालेसँग पनि छलफल गर्ने निर्णय गरेको छ । एमालेसँग बेलुका ५ बजे छलफल हुने कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । उनका अनुसार राष्ट्रियसभा सदस्य निर्वाचन र समसामयिक राजनीतिक घटनाक्रमबारे एमालेसँग कांग्रेस–माओवादी केन्द्रले छलफल गर्नेछन् । यसका साथै सत्ता साझेदार दलहरू जनता …

पुरा पढ्नुहॊस »

नक्कली आइडी बनाएर ‘हनी ट्रयाप’, तीन युवक पक्राउ

काठमाडौं । पोखरामा युवतीको नामका नक्कली फेसबुक ‘आइडी’ बनाएर हनी ट्रयाप गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । केटीको नामको नक्कली आइडी बनाएर पुरुषहरूलाई हनी ट्रयापमा पारेपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । फेसबुकमा साथी बनाएर फोन गर्ने, अश्लिल भिडियोहरू देखाउने र स्क्रिन रेकर्ड गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । भिडियो र स्क्रिन रेकर्ड सामाजिक सञ्जालमा पोष्ट गरिदिने भन्दै डर धम्की देखाएर उनीहरूले पैसा असुली गर्दै आएको …

पुरा पढ्नुहॊस »

सर्वोच्चको मुख्य रजिष्ट्रारमा ढकाल र रजिष्ट्रारमा पौडेलकाे बढुवा

काठमाडौँ । न्याय सेवा आयोगको आज बसेको बैठकले सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा देवेन्द्र ढकाललाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्याय परिषद्को सचिव रहनुभएका ढकाललाई मुख्य रजिष्ट्रारमा नियुक्तिका लागि सिफारिस गरेका हुन् । यसैगरी सर्वोच्च अदालतको रजिष्ट्रारमा विमल पौडेललाई सिफारिस गरिएको छ । मुख्य रजिष्ट्रार लालबहादुर कुँवर र रजिष्ट्रार निर्मला पौडेल उच्च अदालतको न्यायाधीशमा नियुक्त भएपछि दुवै पद रिक्त थिए ।

पुरा पढ्नुहॊस »

बाइकले हान्दा अभ्यासका लागि दौडिरहेका जवानको मृत्यु

काठमाडौं । मकवानपुरको हेटौँडामा मोटरसाइकलको ठक्करबाट एक प्रहरी जवानको मृत्यु भएको छ । बुधबार बिहान हेटौँडा उपमहानगरपालिका-११ थानाभर्‍याङस्थित पूर्वपश्चिम राजमार्गमा अभ्यासका लागि दौडिँदै गरेको अवस्थामा मोटरसाइकलले ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको हो । डडेलधुराको आलिताल गाउँपालिका-६ घर भई बागमती प्रदेश प्रहरी गण हेटौडामा कार्यरत २५ वर्षीय प्रहरी जवान विनोद एडीको मृत्यु भएको छ । प्रहरी जवान एडीलाई हेटौँडा बजारबाट नवलपुरतर्फ जाँदै गरेको ना ४३ प २२२ नम्बरको मोटरसाइकलले …

पुरा पढ्नुहॊस »

नेपालको कोभिडको पछिल्लो भेरियन्टको जोखिम, जनस्वास्थ्य मापदण्ड पालना गर्न आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भिडभाड हुने ठाउँहरूमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले विज्ञप्ति निकालेर मेला, भोज, पार्टी तथा भिडभाड हुने ठाउँमा मास्कको प्रयोग गर्न र भौतिक दुरी कायम राख्न आग्रह गरेका हुन् । हातको सरसफाइमा ध्यान दिन पनि अनुरोध गरिएको छ । मन्त्रालयले कोरोनाको नयाँ सङ्क्रमणलाई ध्यानमा राखेर सीमा नाकामा निगरानी तथा हेल्थ डेस्क र सम्पूर्ण सरोकारवालामार्फत आवश्यक तयारी भैरहेको …

पुरा पढ्नुहॊस »

रुसी सेनामा भर्ना हुन किन आकर्षित भए नेपाली ?

काठमाडौं । रुसी सेनामा भाडाका सैनिक बढ्नुमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले विदेशीका लागि ल्याएको आकर्षक योजनाले हो । सन् २०२२ सेप्टेम्बर अन्तिम साता रुसी सदन ‘स्टेट डुमा’ले एक विधेयक पारित ग¥यो । त्यस विधेयकले एक वर्ष रुसी सेना, रुसी फौज वा अन्य सैन्य सेवामा आबद्धलाई सैनिक क्षेत्रमा सहभागी भएको एक वर्षमै रुसी नागरिकता दिने सहज प्रावधान ल्यायो । रुसी राष्ट्रपति भ्यादिमिर पुटिनले १६ मे २०२३ मा त्यो विधेयक प्रमाणीकरण गरेका …

पुरा पढ्नुहॊस »

मन्त्री फिर्ता बोलाउन माधवलाई प्रचण्डको फोन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वालालाई सरकारबाट फिर्ता बोलाउन उनको दल नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) लाई आग्रह गरेका छन् । दाहालले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई मंगलबार टेलिफोन गरी मन्त्री ज्वालालाई सरकारबाट फिर्ता बोलाइदिन आग्रह गरेको स्रोतले बतायो । रोजगारीका लागि कोरिया जान भाषा परीक्षा दिन पाउनुपर्ने माग राखेर ललितपुरको बालकुमारीस्थित इपिएस कार्यालय क्षेत्रआसपास शुक्रबार गरिएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा दुई युवकको …

पुरा पढ्नुहॊस »

छुटे रवि लामिछानेलाई खोया हान्ने सन्तोष

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई खोया प्रहार गरेका लमजुङका सन्तोष रानाभाट रिहा भएका छन् । मंगलबार कास्की जिल्ला प्रशासनले उनलाई साधारण तारेखमा छोड्न आदेश दिएको कास्की प्रहरीका डीएसपी श्रवणकुमार विकले जानकारी दिए । गत पुस ७ गते सभालाई सम्बोधन गर्ने क्रममा पोखराको अमरसिंह चोकमा लामिछानेमाथि उनले खोया प्रहार गरेका थिए ।

पुरा पढ्नुहॊस »