समाचार

तिहार नजिकिँदै गर्दा आठ करोडको तास, कहाँबाट अाउँछ यत्राे तास?

काठमाडाैं । पछिल्लो तीन महिनामा मुलुकमा आठ करोड रुपैयाँको तास आयात भएको छ। तास खेल्ने पर्व तिहार नजिकिँदै गर्दा यसको आयात ५२ लाख प्याकेटभन्दा धेरै भएको छ। यो तथ्यांक गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६.७६ प्रतिशत धेरै हो। भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ८ करोड ६ लाख ५४ हजार रुपैयाँ बराबरको ५१ लाख ९३ हजार ८ सय प्याकेट तास आयात भएको छ। सबैभन्दा धेरै तास …

पुरा पढ्नुहॊस »

देशभरका पानी र बिजुलीको जानकारी अब मोबाइलबाटै

काठमाडाैं । देशभरका सबै खोलानालाबाट बग्ने पानी र विद्युत्को अवस्थाबारे विस्तृत जानकारी दिने एनपावर र एनवाटर नामक मोबाइल एप्लिकेसन (एप्स) बन्ने भएका छन्। राष्ट्रिय योजना आयोगले स्थानीयदेखि केन्द्रीय तहसम्मका योजनाहरू निर्माणमा सहजीकरणका लागि दुई एप्स निर्माण गर्न लागेको हो। यो खबर आजको कारोबार दैनिकमा भीम गाैतमले लेखेका छन्। ‘कुन खोलामा कति पानी छ भन्ने देखि कुन ठाउँसम्म कतिभ विद्युतीकरण भएको भन्ने सम्मका विस्तृत विवरण दिने गरी एप्स बनाउन लागिएको आयोगका सदस्य डा. कृष्णप्रसाद ओलीले …

पुरा पढ्नुहॊस »

चुनावको मनमुटाव मेटाउन सामूहिक तरकारी खेती

काठमाडाैं । तीन तहको चुनावका बेला बारा प्रसौनी गाउँपालिका-७, बन्जरियाका बासिन्दा विभिन्न पार्टीका पक्षमा खुलेर लागे। एकै परिवारका सदस्य पनि यो र त्यो पार्टी भन्दै हिँडे। वल्लोपल्लो घरका स्थानीयबीच मतभेद बढ्यो। कतिको बोलचालै बन्द भयो। चुनावको नतिजा आइसक्दा पनि स्थानीयबीच मेलमिलापको वातावरण बनेन। एउटालाई देख्दा अर्को तर्केर हिँड्ने, भेट भइहाले झगडा गर्ने । ससाना कुरामा खोंचे थाप्ने। चुनावको तुष लामो समयसम्म रहँदा सामूहिक निर्णयका आधारमा गर्नुपर्ने काम हुन सकेन। सामाजिक सद्भावमै …

पुरा पढ्नुहॊस »

जापान जान चाहनेले अब अनलाइनबाटै भाषा परीक्षा दिन पाउने

काठमाडाैं । जापान जान चाहने नेपालीले पहिलो पटक अनलाइनबाटै जापानी भाषा परीक्षा दिन पाउने भएका छन् । विहिबार आयोजित पत्रकार सम्मेलनमा जापानको प्राक्टिकल जापानीज कम्युनिकेसन (पिजेसी) ब्रिजसँग सहकार्य गरी अनलाइनबाटै भाषा परीक्षा दिन पाउने व्यवस्था गर्न लागिएको जानकारी मोग सर्भिस प्रालिका अध्यक्ष प्रमुख कार्यकारी अधिकृत ओमहरि प्रजापतिले जानकारी दिए । कागजबाट लिखित परीक्षा दिँदा नतिजाका लागि तीन महीना पर्खनुपर्नेमा अनलाइनबाट परीक्षा दिनेबित्तिकै थाहा पाउन सकिन्छ । सोको प्रमाणपत्र १० दिनमा लिने …

पुरा पढ्नुहॊस »

सरकारले तोक्यो सय नयाँ पर्यटकीय गन्तव्य, तपाईँको जिल्लाका कुन-कुन क्षेत्र परे? हेर्नुहोस् सूची

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन विकासका लागि एक सय वटा नयाँ पर्यटकीय गन्तव्य छनोट गरको छ । मन्त्रालयले नेपाल पर्यटन बोर्ड, स्थानीय तथा प्रदेश सरकार र सरोकारवालाबाट सिफारिस भएको र आवेदन परेको गन्तव्यको आधारमा थप एक सय वटा नयाँ गन्तव्य छनोट गरेको हो । मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायका अनुसार नयाँ पर्यटकीय गन्तव्यका लागि ६ सयभन्दा बढीको आवेदन परेको थियो । आवेदन परेका गन्तव्य तथा प्रदेश र स्थानीय सरकारले …

पुरा पढ्नुहॊस »

शसस्त्र प्रहरी जवान सेती नदीमा नुहाउने क्रममा बेपत्ता

पार्वती ऐडी बझाङ । जिल्ला सदरमुकाम चैनपुरस्थित सेती नदीमा डुवेर एक शसत्र प्रहरी जवान बेपत्ता भएका छन् । नुहाउने क्रममा कञ्चनपुरको बेलौरी नगरपालिका घर भइ बझाङमा कार्यरत २२ वर्षीय प्रहरी जवान राजेन्द्र बुढा वेपत्ता भएका हुन् । बुढा दिउँसो पौने १ बजेतिर वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । प्रहरी र नेपाली सेनाले बेपत्ता प्रहरी जवान बुढाको खोजी कार्य जारी राखेको छ । कार्तिक १३ गते मात्रै जिल्लाको …

पुरा पढ्नुहॊस »

१७ लाख रुपैयाँको रिचार्ज कार्ड चोरी गर्ने पुन समातिए

काठमाडौं । प्रहरीले १७ लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड चोरी गर्ने एक युवकलाई पक्राउ गरेको छ । असोज २३ गते नेपाल टेलिकमको रिचार्ज कार्ड चोरी भएको थियो । होलसेलमा बेच्नका लागि दाङ लैजाँदै गर्दा पुनले सार्वजनिक यातायातबाटै कार्ड चोरी गरेका थिए । दाङ प्रहरीले कार्ड चोरी गर्ने रोल्पा माडी गाउँपालिका वडा नम्बर १ बस्ने २१ वर्षीय दलबहादुर पुनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी कृष्णहरि शर्माले जानकारी दिए । पुन …

पुरा पढ्नुहॊस »

सुर्मादेवी मेलामा आयोजित प्रदेशस्तरिय देउडा प्रतियोगितामा बाजुरा प्रथम

पार्वती ऐडी बझाङ । सुदूरपश्चिमको ऐतिहासिक सुर्मादेवी मेलाको अवसरमा जिल्ला सदरमुकाम चैनपुरमा आयोजना गरिएको देउडा प्रतियोगिता सम्पन्न भएको छ । जिल्ला स्काउट बझाङको संयोजन तथा उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन भएको देउडा प्रतियोगिता सम्पन्न भएको हो । कात्तिक ६ गतेदेखि ११ गते सम्म सञ्चालन गरिएको देउडा प्रतियोगितामा सहभागी भई देउडा प्रतियोगितामा विजेता हुने टिमलाई पुरस्कारसहित सम्मान गरिएको छ । प्रतियोगितामा महिला/पुरुष देउडा खेल खेलाइएका थिए । जसमा पुरुषतर्फ मष्टा गाउँपालिकाका भीम …

पुरा पढ्नुहॊस »

चोर र डाँकाले भरिए काठमाडौँका हिरासत कक्ष

काठमाडाैं । महानगरीय प्रहरी परिसर काठमाडौँ मातहतका हिरासत कक्ष चोर र डाँका अभियोगमा पक्राउ परेका अभियुक्तले भरिएका छन्। चाडपर्वमा हुने चोरी र डकैती नियन्त्रण गर्न प्रहरीले उपत्यकाका सबै पटके चोर पक्राउ गरेपछि परिसरका हिराकक्ष भरिएका खबर आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामीले लेखेका छन्। चाडपर्वमा हुने अधिकांश चोरी पटके चोरबाट नै हुने गरेको बिगतका उदाहरण विश्लेषणपछि सबैलाई नियन्त्रणमा लिइएको परिसरको दावी छ। नियन्त्रणपछि यस वर्षको दसैँमा छिटपुटबाहेक चोरीका घटना नभएको …

पुरा पढ्नुहॊस »

महंगा गाडी किन्न संसद्ले माग्यो करोडौँ रकम

काठमाडाैं । संघीय संसद् सचिवालयले पदाधिकारी र समिति सभापतिलाई महँगा गाडी किन्न सरकारसँग करोडौं रकम मागेको छ। चढिरहेका गाडी पुराना भएको भन्दै उसले अर्थ मन्त्रालयमा बजेट मागको प्रस्ताव पठाएको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा नरेन्द्र साउदले लेखेका छन्। सचिवालयले वार्षिक बजेटभन्दा बाहिरबाट रकम मागी गाडी, मोटरसाइकल र कम्युटर खरिद गर्न लागेको हो। नयाँ गाडी राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सेना, उपसभामुख शिवमाया तुम्बाहाम्फे, राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहालका लागि किन्न लागेको सचिवालयले जनाएको …

पुरा पढ्नुहॊस »