मेलम्ची । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मेलम्चीमा सात वर्षका बालक मृत फेला परेका छन् । शुक्रबार साँझ ६ः३० बजेको समयमा मेलम्ची नगरपालिकाका टङ्कप्रसाद दुलालको घरमा डेरा गरी बसेका सिन्धुली तीनपाटन गाउँपालिका–२ का दीपक मगरका छोरा उमेशको सोही घरको अर्को कोठामा बस्ने एक महिलाको बन्द कोठामा मृत भेटिएको हो । बालकको शरीरमा चोट लागेको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन गरी फरक–फरक नाम बताउने ती महिलाले हत्या गरेको आशङ्कामा उनलाई मेलम्ची …
पुरा पढ्नुहॊस »नेवार समुदायले योमरी पुन्ही मनाउँदै, किरातहरु उधौलीमा रमाउँदै
काठमाडौं । नेवार समुदायले आज योमरी पुन्ही मनाउँदै छन् । धान्यपूर्णिका दिन मनाइने नेवारी समुदायमा योमरी पुन्हीको विशेष महत्व छ । योमरीको अर्थ सबैलाई मनपर्ने रोटी भन्ने हो । नयाँबालीका रुपमा भित्र्याइएको नयाँ धानको चामल पिसेर त्यसबाट बनाइएको रोटी बाँडीचुँडी खाने गरिन्छ । अण्डाकाररुपमा बनाइएको पीठोको रोटीभित्र चाकु र तिलको मिश्रणले तयार पारिएको खुवा हालेर योमरी बनाइन्छ । परम्परादेखि कृषि पेशा गर्दै आएको नेवार समुदायका ज्यापुहरुको अन्योन्याश्रित सम्बन्ध रहेको सन्दर्भ …
पुरा पढ्नुहॊस »ललितपुरको लाकुरीभञ्याङमा पेस्तोल पड्किदाँ प्रहरी जवान घाइते, असइ नियन्त्रणमा
काठमाडाैँ । ललितपुरको लाकुरीभञ्याङस्थित प्रहरी प्रभागमा पेस्तोल सफा गर्ने क्रममा पड्किदा प्रहरी जवान घाइते भएका छन् । शुक्रबारराती असइ रमेश तामाङले बोक्ने गरेको पेस्तोल पड्किदाँ प्रहरी जवान रोशन श्रेष्ठ घाइते भएका छन् । विपत ब्यवथापन विभागमा कार्यरत श्रेष्ठ गाउँले साथीलाई भेट्न लाकुरीभञ्याङ गएका थिए। उनीहरु दुवै जना दोलखाका हुन। पेस्तोल पड्किदाँ श्रेष्ठको वायाँ गालाबाट छिरेको गोली दायाँ गालाबाट निस्केको छ। असइ तामाङले भुल बस गोली चल्न गएको बताएका छन् । …
पुरा पढ्नुहॊस »एनएमबी माइक्रोफाइनान्समा विभागिय प्रमुखदेखि शाखा प्रबन्धकसम्मका पदमा जागिर खुल्यो (सूचनासहित)
काठमाडौं । एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा दर्खास्त आह्वान गरेको छ । विभागीय प्रमुखदेखि शाखा प्रबन्धकसम्मका पदमा दर्खास्त आह्वान गरेको हो । थप जानकारीका लागि तलको सूचना हेर्नुहोस् ।
पुरा पढ्नुहॊस »क्यान्सरबाट मृत्यु भएका पुर्जाको परिवारलाई ३ लाख सहयोग
गलेश्वर । घाँटीमा क्यान्सर भएर मृत्यु भएका म्याग्दी रघुगङ्गा गाउँपालिका–६ पाखापानीका धनमान पुर्जाको परिवारलाई बेलायतबाट रु तीन लाख ४१ हजारसहयोग प्राप्त भएको छ । घरको आर्थिक अवस्था कमजोर रहेका स्व पुर्जाको परिवारको पालनपोषण र शिक्षाका लागि युके–पाखापानी समाजका अध्यक्ष कूलबहादुर शेरपुञ्जाबाट रु दुई लाख र बेलायतमा रहेका नेपालीबाट एक लाख ४१ हजार गरीे रु तीन लाख ४१ हजार सङ्कलन भएको थियो । सो रकम शुक्रबार युके–पाखापानी समाजका सदस्य जीतबहादुर शेरपुञ्जा र …
पुरा पढ्नुहॊस »नेपाली कामदारलाई अझै खुलेन मलेसिया
काठमाडाैँ । बेलौरी–७ कञ्चनपुरका मोहन चौधरीलाई उखु काट्न भ्याइनभ्याइ छ । उखु मिल पुर्याउने समय हो यो । पाँच कट्ठा जग्गामा लगाएका छन्। आफ्नो जग्गा होइन, अरूकैमा खेती गरेका । सोचेजस्तो हुन्थ्यो त यतिखेर चौधरी मलेसियामा मोबाइलका पार्टपुर्जा बनाइरहेका हुन्थे । महिनाको १५ सय रिंगेट गोजीमा आउँथ्यो। ‘हातमा भिसा थियो । पठाउन म्यानपावर तयार । कम्पनी पनि राम्रो। दुर्भाग्य भनौं कि समयको खेल, सरकारले त्यही बेला मलेसिया जान बन्द गरिदियो,’ २३ वर्षे चौधरीले सुनाए । उनी अझै …
पुरा पढ्नुहॊस »कांग्रेसको विधान मस्यौदा महासमिति बैठकमा पेस हुँदै
काठमाडौं । नेपाली कांग्रेसको विधान मस्यौदा महासमिति बैठकमा पेस हुँदैछ । शनिबार बस्ने महासमिति बैठकमा विधान मस्यौदा पेस हुन लागेको हो । यसअघि शुक्रबार बसेको केन्द्रीय समिति बैठकले विधान मस्यौदा पारित गरेको थियो । लामो बहस र छलफलपछि केन्द्रीय कार्यसमितिबाट मस्यौदा पारित भएको हो । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकले संघीय संरचनाअनुसार तयार गरिएको पार्टीको विधान मस्यौदा पारित गरेको केन्द्रीय सदस्य मीन विश्वकर्माले जानकारी दिए । बैठकले एक …
पुरा पढ्नुहॊस »ओलीका सल्लाहकारलाई नारायणकाजीको प्रश्न- तपाईं परमेश्वरको प्रतिनिधि हो ?
काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी स्थायी समिति बैठकमा नेताहरुबीच आरोप–प्रत्यारोप जारी छ। शुक्रबारको बैठकमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालप्रति कटाक्ष गर्दै ‘परमेश्वरको प्रतिनिधि’ भएको टिप्पणी गरे। यो खबर आजको नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डेले लेखेका छन्। ‘एकजना कमरेडले बिहीबारको बैठकमा सरकार र पार्टी नेतृत्वको आलोचना गर्नु आत्मनिन्दा हो, त्यति बिनम्र हुनै सकिँदैन भन्नुभयो, त्यस्तो अभिव्यक्ति गलत छ,’ रिमालको अभिव्यक्तिप्रति लक्षित गर्दै श्रेष्ठले भने, ‘सामन्ती …
पुरा पढ्नुहॊस »विश्वका नेता कसको तलब कति ?
काठमाडाैँ । विभिन्न देशका राष्ट्र प्रमुख र सरकार प्रमुखको कुल आम्दानी कति हुन्छ भन्ने थाहा पाउन त्यति सजिलो छैन। किनकि, उनीहरुले तलबभन्दा दोब्बर–तेब्बर वढी रकम भत्तालगातका शीर्षकमा लिन्छन्। यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ। अमेरिकी रापष्ट्रपतिको तलब वार्षीक चार लाख अमेरिकी डलर हुन्छ। तर, वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्षीक एक डलर मात्र तलब लिने घोषणा गरेका छन्। सिंगापुरका प्रधानमन्त्री ली सिन लुङको तलब वार्षीक २० लाख अमेरिकी डलर छ। …
पुरा पढ्नुहॊस »आन्तरिक विवादले राजपामा तनाबः प्रदेश २ मा नेताहरुबीच कुटाकुट
काठमाडाैँ । आन्तरिक विवादका कारण राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल) का नेता अलमलमा परेका छन्। सरकारलाई दिएको समर्थन दसैँ, दीपावली तथा छठ पछि फिर्ता लिने चेतावनी दिएको राजपा नेपालले आन्तरिक विवादले बैठक नै बस्न सकेको छैन। यो खबर आजको राजधानी दैनिकमा सुभाष साहले लेखेका छन्। गत ४ मंसिरमा अध्यक्ष मण्डलका संयोजकमा राजेन्द्र महतोलाई चयन गरिएको थियो । अध्यक्ष मण्डलको संयोजक रहेका महन्थ ठाकुरलाई हटाउँदै बैठकले ठाकुरको अवैधानिक नियुक्ति खारेज गर्ने …
पुरा पढ्नुहॊस »