काठमाडौँ । ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको काजकिरिया ७ दिनमा सक्ने परिवारले जनाएको छ । शुक्रबार पोखरामा आयोजित श्रद्धाञ्जली सभामा मन्त्री अधिकारीका पारिवारिक सदस्य समेत रहेका नेकपाका नेता धनराज आचार्यले उनको चाहना अनुसार नै काजकिरिया हुने जानकारी दिए। अधिकारीको २१ गते काजकिरिया सकिने छ । उनको निधन भएको तीन दिन बितिसकेको छ।
पुरा पढ्नुहॊस »चावहिल क्षेत्रमा भोलि तीन घण्टा विजुली नआउने
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले शनिबार विहान ११ वजे देखि २ बजे सम्म चावहिल क्षेत्रमा विद्युत आपूर्ति बन्द गर्ने भएको छ। चावहिल क्षेत्रको स्वीच गार्ड मर्मत गर्नुपर्ने भएकोले सो क्षेत्रमा शनिवार दिउँसो विद्युत आपूर्ति बन्दगरिने जनाएको छ। सो क्षेत्रका चाबहिल, गौसाला, मुलपानी, कपनलगायत क्षेत्रमा विद्युत जाने र सो क्षेत्रमा पर्न जाने असुविधाप्रति क्षमायाचना गर्दै नेपाल विद्युत प्राधिकरण ग्रिड विभागले सूचना निकालेको छ। हेर्नुहोस सूचना
पुरा पढ्नुहॊस »हेलिकप्टर दुर्घटनाका मृतकलाई राष्ट्रपतिद्वारा टुँडिखेल पुगेर श्रद्धाञ्जलि अर्पण
काठमाडौँ । ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनालाई राष्ट्रपति विद्यादेवी भण्डारीले टुँडिखेल पुगेर श्रद्धाञ्जलि अर्पण गरेकी छिन् । यस्तै उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री, मन्त्रीलगायत विशिष्ट व्यक्तिले पनि मृतकहरुलाई श्रद्धाञ्जलि अर्पण गरेका छन् । अहिले टुँडिखेलमा ठूलो संख्यामा विभिन्न दलका नेता नेता कार्यकर्ता र शुभेच्छुकहरुको भीड लागेको छ । दुर्घटनामा निधन भएका सबैका शव बिहीबार अपराह्न …
पुरा पढ्नुहॊस »प्रधानमन्त्रीले ओढाए मन्त्री अधिकारीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई श्रद्धाञ्जली दिएका दिएका छन् । उनले अधिकारीकोे पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर बिदाई गरेका हुन् । आज टुँडिखेलमा भइरहेको श्रद्धाञ्जली कार्यक्रममा नेकपाका अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको झण्डा ओढाएका थिए । श्रद्धाञ्जलीका लागि बिहान ८ बजेदेखि ११ बजेसम्म शव टुँडिखेलमा राखिएको छ । श्रद्धाञ्जलीका लागि टुँडिखेलमा टेन्ट राखेर पार्थिव शरीर राख्ने स्थान सजाइएको छ । मन्त्री अधिकारीको पार्थिव …
पुरा पढ्नुहॊस »हेलिकप्टर दुर्घटना : टुँडिखेलमा श्रद्धाञ्जली सुरु
काठमाडौँ । हेलिकप्टर दुर्घटनामा निधन भएका मन्त्री रवीन्द्र अधिकारीसहित अन्य मृतकप्रति सैनिक मञ्च टुँडिखेलमा श्रद्धाञ्जली कार्यक्रम सुरु भएको छ । बिहिबार नै श्रद्धाञ्जलीको कार्यक्रम तोकिएपनि शव परीक्षणको काममा ढिलाई भएपछि शुक्रबार बिहानका लागि सारिएको थियो । टुँडिखेलमा केहीबेर अघिदेखि श्रद्धाञ्जलीको कार्यक्रम सुरु भएको छ । ठूलो संख्यामा समर्थकहरु भेला भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्री तथा नेताहरु पुगेका छन् । मन्त्री अधिकारीको शव काठको बाकसमा …
पुरा पढ्नुहॊस »कोरिया जान फेरि मौका, शुक्रबारदेखि आवेदन खुला
काठमाडौँ । दक्षिण कोरियामा कम्तीमा तीन वर्ष वैधानिक रुपमा काम गरेर फकिएर पुनः कोरिया जान चाहने युवाका लागि शुक्रबारदेखि आवेदन खुल्ने भएको छ । आउँदो वैशाख ४ गतेदेखि सञ्चालन गरिने कम्प्युटरमा आधारित परीक्षा (सीबीटी) माध्यमबाट हुने परीक्षाका लागि आवेदन खुलेको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा सीता शर्माले लेखेकी छिन् । यस आवेदन दिन चाहनेले १७,१८ र १९ गतेसम्म आवेदन दिनसक्ने छन् । आवेदन दिन चाहनेहरु काठमाडौँमा रहेको …
पुरा पढ्नुहॊस »सातैजनाको सामूहिक श्रद्धाञ्जली टुँडिखेलमा
काठमाडौं । बुधबार हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको सामूहिक श्रद्धाञ्जलि कार्यक्रम शुक्रबार विहान गरिने भएको छ। पोस्टमार्टमका लागि समय लागे पछि विहिबार गर्ने भनिएको श्रद्धान्जली आज गर्न लागिएको हो। शुक्रबार बिहान ८ बजेदेखि ११ बजेसम्म अन्तिम श्रद्धाञ्जलिका लागि उनीहरुको शव काठमाडौंको टुँडिखेलमा राखिने भएको हो। यसअघि, बिहीबारै मृतकका शव श्रद्धाञ्जलिका लागि टुँडिखेलमा राखिने कार्यक्रम तय गरिएको थियो। बुधबार ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी …
पुरा पढ्नुहॊस »दुर्घटनामा निधन भएका सातैजनाको शवको पोष्टमार्टम सकिन केही घन्टा लाग्ने
काठमाडौं ।ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा मृत्यु भएका पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको पोष्टमार्टम गर्न अझै केही घन्टा लाग्ने भएको छ । दुर्घटनामा मृत्यु भएका मन्त्री अधिकारीसहित ७ जनाको शव बिहीबार दिउँसो काठमाडौं ल्याइएको थियो । सत्तारुढ नेकपाले दिउँसो ३ बजेपछि श्रद्धान्जलीका लागि टुँडिखेलमा राख्ने भनेको थियो । तर पोष्टमार्टम जारी भएका कारण श्रद्धान्जली सभा भोलि ८ बजेका लागि सारिएको छ ।
पुरा पढ्नुहॊस »जीपको ठक्करबाट साइकलयात्रीको मृत्यु
भद्रपुर । पूर्व पश्चिम राजमार्ग अन्तगरग झापाको शिवसताक्षीमा बोलेरो जीपको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका ११ स्थित दुधे निवासी ४७ वर्षीय दिपक राई रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। प्रहरीकाअनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ५ च ९४२९ नम्बरको बोलेरो जीपले साईकलमा सवारमा राईलाई ठक्कर दिएको थियो । जीपको ठक्करबाट गम्भीर घाइते भएका राईलाई उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड पठाइएको थियो। …
पुरा पढ्नुहॊस »मन्त्री अधिकारीको अन्त्येष्टि गृह जिल्लामै हुने
पोखरा । हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अन्त्येष्टि उनको गृह जिल्ला कास्कीमा हुने भएको छ । कास्की क्षेत्र नं २ बाट सङ्घीय संसद्का लागि निर्वाचित अधिकारीको शव शुक्रबार बिहान ८ बजेदेखि पोखरा प्रदर्शनी केन्द्रमा अन्तिम श्रद्धाञ्जलिका लागि राख्ने तयारी भइरहेको उनका स्वकीय सचिव राजेन्द्र आचार्यले जानकारी दिए । मन्त्री अधिकारी पोखरा–३३ भरतपोखरीको जामुनाबोटमा जन्मिएका हुन् । स्वकीय सचिव आचार्यका अनुसार अधिकारीको शव काठमाडौँ …
पुरा पढ्नुहॊस »