चावहिल क्षेत्रमा भोलि तीन घण्टा विजुली नआउने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले शनिबार विहान ११ वजे देखि २ बजे सम्म चावहिल क्षेत्रमा विद्युत आपूर्ति बन्द गर्ने भएको छ। चावहिल क्षेत्रको स्वीच गार्ड मर्मत गर्नुपर्ने भएकोले सो क्षेत्रमा शनिवार दिउँसो विद्युत आपूर्ति बन्दगरिने जनाएको छ। सो क्षेत्रका चाबहिल, गौसाला, मुलपानी, कपनलगायत क्षेत्रमा विद्युत जाने र सो क्षेत्रमा पर्न जाने असुविधाप्रति क्षमायाचना गर्दै नेपाल विद्युत प्राधिकरण ग्रिड विभागले सूचना निकालेको छ।

हेर्नुहोस सूचना

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री