काठमाडौं । ललितपुरमा भएको सामूहिक बलात्कार मुद्दामा डीएनए नमिलेकै आधारमा बलात्कार होइन भन्न नमिल्ने फैसला अदालतले गरेको छ। ललितपुरको एक प्लास्टिक कम्पनीमा काम गर्ने ‘गोदामचौर क’ माथि २ मंसिर २०७४ मा भएको सामूहिक बलात्कार घटनाको मुद्दामा डीएनए नमिलेकै कारण पीडकलाई छुट दिन नमिल्ने फैसला जिल्ला अदालत ललितपुरले गरेको छ भन्ने खबर राजधानी दैनिकमा छ। जिल्ला न्यायाधीश धनसिंह महराको एकल इजलासले आरोपितहरू रघु सिलवाल, विशालध्वज कार्की र पवन कुँवरलाई बलात्कारका साथै …
पुरा पढ्नुहॊस »नागरिकता पाउन नेपाली वा मातृभाषा जान्नैपर्ने बाध्यता
काठमाडौं । नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा नेपाली वा नेपालमा बोलिने कुनै मातृभाषा बोल्न जान्ने गैरआवासीय नेपालीले मात्रै नागरिकता प्राप्त गर्ने सर्त राख्न लागिएको छ। संविधानको धारा १४ मा गैरआवासीय नेपालीलाई नागरकता प्रदान गर्ने व्यवस्थ त । यसलाई कार्यान्वयन गर्न कानुनमा नेपाली वा नेपालकै कुनै मातृभाषा जान्नुपर्ने बाध्यकारी व्यवस्था गर्न लागिएको समाचार कान्तिपुर दैनिकमा छ। त्यस्तै नागरिकता प्राप्त गर्ने व्यक्तिलाई सपथ गराउनुपर्ने व्यवस्था राख्न लागिएको छ। …
पुरा पढ्नुहॊस »राजनीति रहेनन् पूर्व उपप्रधानमन्त्री अधिकारी
काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको ८२ वर्षको आज राति निधन भएको छ। फोक्सो र मुटुको समस्याले तीन सातादेखि धूम्रबाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत नेता अधिकारीको शनिबार राति ९ः३५ मा निधन भएको अस्पतालका मेडिकल डारेक्टर डा भाष्करराज पन्तले विज्ञप्तिमार्फत जानकारी गराए। नेताअधिकारीप्रति श्रद्धाञ्जलि व्यक्त गर्न उनकाे पार्थिव शरीर आइतबार बिहान ९ बजेदेखि मध्याह्न १२ बजेसम्म पार्टी केन्द्रीय कार्यालय धूम्बाराहीमा राखिने नेकपाका कार्यालय सचिव कृष्णगोपाल …
पुरा पढ्नुहॊस »सातदोबाटो–नारायणगोपाल चोक मेट्रो रेल : परियोजना प्रतिवेदन तयार गर्न १९ परामर्शदाताको प्रस्ताव
काठमाडौं । सातदोबाटो–रत्नपार्क–नारायणगोपाल चोक जोड्ने विद्युतीय मेट्रो रेलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न १९ परामर्शदाताले प्रस्ताव गरेका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको रेल विभागले डीपीआर तयार गर्न माग गरेको आशय पत्रमा १९ परामर्शदाताले प्रस्ताव गरेका हुन्। आशय पत्र पेश गर्ने सबै परामर्शदाता विदेशी भएको विभागका इन्जिनियर किरण कार्कीले बताए। चीन, जापानलगायत यूरोपियन मुलुकका परामर्शदाताबाट प्रस्ताव परेको उनले जानकारी दिए। विदेशी परामर्शदातासँग केही नेपालीले पनि ज्वाइन्ट भेन्चरमा प्रस्ताव पेश …
पुरा पढ्नुहॊस »ह्याम्स अस्पतालले भन्यो, ‘भरत मोहनको अवस्था ‘क्रिटिकल
काठमाडौं । ह्याम्स अस्पतालले पूर्व अर्थमन्त्री भरत मोहन अधिकारीको स्वास्थ्य अवस्था अत्यन्तै क्रिटिकल रहेको जानकारी दिएको छ । शनिबार अस्पतालमा पत्रकार सम्मेलन गर्दै अस्पताल प्रशासनले उनको स्वास्थ्य अवस्था एकदमै क्रिटिकल रहेको भन्दै शरीरका कुनैपनि अंगहरुले काम नगरेको जानकारी दिएको छ अस्पताल प्रशासनले उनलाई बचाउन सक्ने अवस्था नरहेको पनि भनेको छ । उनलाई कृतिम श्वासप्रश्वास दिएर बचाईएको ह्याम्सले जनाएको छ । भारतबाट उनकी छोरी आउँदै गरेकोले भारत मोहनलाई कृतिम श्वास दिएको …
पुरा पढ्नुहॊस »जिप दुर्घटनाका मृतक ११ जनाकै सनाखत (नामावलीसहित)
दार्चुला । दार्चुला तिङ्कर सडकअन्तर्गत दुहुँ गाउँपालिका–३ राताकाठा क्षेत्रमा शुक्रबार राति भएको जिप दुर्घटनाका सबैको सनाखत भएको छ । सदरमुकाम खलङ्गाबाट दुहुँ गाउँपालिकाको हिकिला गइरहेको म१ज २८० नंको जिप दुर्घटनामा परी ११ को मृत्यु भएको थियो भने एक घाइते भएका थिए । दुर्घटनामा ११ को घटनास्थलमै मृत्यु भएको थियो । मृत्यु हुनेमा नौ दार्चुला र दुई यात्रु बैतडीका छन् । सशस्त्र प्रहरी नायब उपरीक्षक भीमबहादुर चन्दका अनुसार मृत्यु हुनेमा दुहुँ …
पुरा पढ्नुहॊस »मौसमविद : आज र भोलि मेघगर्जनसहित वर्षा हुने सम्भावना
काठमाडौँ । शुक्रबार देशका अधिकांश भूभागमा सफा रहेको मौसममा शनिबार फेरि बदली भएको छ । देशका अधिकांश स्थानमा शनिबारको मौसम बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद मिनकुमार अर्यालका अनुसार पश्चिमी क्षेत्रमा बदलीको प्रभाव धेरै रहने छ । उनले पश्चिमी क्षेत्रका अधिकांश स्थानसहित मध्य र पूर्वी क्षेत्रका केही स्थानमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको जानकारी दिए । उच्च पहाडी भूभागमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद अर्यालले बताए …
पुरा पढ्नुहॊस »अरुण तेस्रो प्रसारण लाइन निर्माण : भारतले दियो लगानी स्वीकृति
काठमाडौं । अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणका लागि लगानी गर्न भारत सरकारले एसजेभिएन (सतलज विद्युत् निगम) लिमिटेडलाई स्वीकृति दिएको छ। अरुण तेस्रोलाई भारतको केन्द्र सरकार र हिमाञ्चल प्रदेश सरकारको साझेदारीमा खोलिएको एसजेभिएनले निर्माण गर्न लागेको हो। एसजेभिएनले नेपालमा अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गर्न सहायक कम्पनी एसजेभिएन–अरुण तेस्रो खोलेको छ। उक्त कम्पनीले ४ सय केभी क्षमताको २१७ किलोमिटर लामो प्रसारण लाइन निर्माण गर्नेछ। प्रसारण लाइन संखुवासभाको दिदिङदेखि धनुषाको …
पुरा पढ्नुहॊस »दार्चुला जीप दुर्घटना : मृतकको संख्या ११ पुग्यो
दार्चुला । दार्चुला–तिङ्कर सडकअन्तर्गत दुहुँ गाउँपालिका–३ राताकाठा क्षेत्रमा भएको जीप दुर्घटनामा मृतकको संख्या ११ पुगेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र कठायतका अनुसार मृत्यु हुनेमा सात महिला, तीन पुरुष र एक बालिका रहेका छन् । मृतकको सनाखत हुन सकेको छैन । सदरमुकाम खलङ्गाबाट हिकिलातर्फ गइरहेको म१ज २८० नंको जीप महाकाली नदीमा खसेको हो । सख्त घाइते जीप चालक दीपकसिंह धामीलाई उपचारका लागि भारतको पिथौरागढ लगिएको सशस्त्र प्रहरीका प्रहरी …
पुरा पढ्नुहॊस »मुग्लिनको आर्क ब्रिज बैशाखदेखि संचालन हुने, नेपाली इन्जिनियरले डिजाईन गरेको दोस्रो आर्क ब्रिज
काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ प्रवेश गर्ने नाका मुग्लिनमा निर्माणाधीन नेपालकै दोस्रो नमुना आर्क ब्रिज बैशाखदेखि संचालनमा आउने भएको छ । फागुनमा निर्माण पूरा गरेर फागुन संचालनमा ल्याउने लक्ष्य राखिएको पुल दुई महिना ढिलो गरी संचालनमा ल्याउन लागिएको हो । चैत मसान्तसम्म संरचना निर्माण सक्ने र बैशाख १ गतेबाट संचालन ल्याउने तयारी रहेको पुल महाशाखा प्रमुख दिपक भट्टराईले जानकारी दिए । उनका अनुसार अधिकांश संरचना तयार भैसकेको छ । अहिले …
पुरा पढ्नुहॊस »