काठमाडौं । महोत्तरीको बर्दिबासमा मोटरसाइकल दुर्घटना हुँदा दम्पतीको मृत्यु भएको छ । बर्दिबास नगरपालिका-३ कालापानी जंगलस्थित सडकमा सोमबार मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो । प्रहरीकाअनुसार बा.प्र.०२-०४३ प ७१८४ नम्बरको मोटरसाइकलका चालक सर्लाही ईश्वरपुर नगरपालिका-५ बस्ने ३५ वर्षीय मनोज चौधरी र मोटरसाइकलमा सवार उनकै श्रीमती २४ वर्षीया शिवानी चौधरीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको उपचारको लागि बर्दिबासस्थित जनसेवा अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । दुर्घटनाका …
पुरा पढ्नुहॊस »नग्न भिडिओ बनाएर ब्ल्याकमेलिङ गरेको आरोपमा अधिकारी पक्राउ
काठमाडौं । रोजगारीका लागि अनलाइनबाटै मेडिकल जाँच भन्दै नग्न भिडिओ बनाएर ब्ल्याकमेलिङ गरेको आरोपमा एक जना पक्राउ गरेका छन् । पक्राउ पर्नेमा सिन्धुलीको तीनपाटन गाउँपालिका-८ घर भई काठमाडौं बुढानीलकण्ठ बस्दै आएका ३६ वर्षीय कमलप्रसाद अधिकारी छन् । उनलाई केन्द्रीय साइबर ब्यूरोको टोलीले गत शनिबार पक्राउ गरेको हो । पाथीभरा माता नाम गरेको फेक फेसबुक आइडी बनाएर रोजगारीका विभिन्न प्रस्तावहरू समेत प्रचार गरी अनलाइनबाटै फिजिकल फिटनेस जाँच्ने भन्दै नग्न भिडिओ बनाएर …
पुरा पढ्नुहॊस »आज यी प्रदेशमा छ वर्षा र हावाहुरीको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसमविदले जनाएका छन् । हाल देशका पहाडि भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । आज (मंगलबार) गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली भई देशका बाँकी भू–भागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहने छ । गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा तथा कोशी र …
पुरा पढ्नुहॊस »कतारका अमिरलाई स्वागत गर्न राष्ट्रपति विमानस्थल जाने, आज सरकारी बिदा
काठमाडौं । कतारका शेख तमिम बिन हमाद अल थानी ८० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज नेपाल आउँदै छन् । उनी दुईदिने नेपाल भ्रमणका लागि आज नेपाल आउन लागेका हुन् ।
पुरा पढ्नुहॊस »आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)
रोकिएका कामहरू पुनः सुरु हुन सक्छन् । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । जोशजाँगर र उमङ्ग बढ्नेछ । नयाँ काममा हात हाल्ने समय छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।
पुरा पढ्नुहॊस »सिन्धुलीको उकालोमा कार र हायस जुध्दा ११ जना घाइते
काठमाडौं । सिन्धुलीमा कार र हायस एक आपसमा ठोक्किँदा ११ जना घाइते भएका छन् । मदन भण्डारी राजमार्ग अन्तर्गत दुधौली नगरपालिका वडा नम्बर ७ मा कार र हायस ठोक्किएका थिए । कटारीबाट भिमान जाँदै आउँदै गरेको बा ५ ख ७३० नम्बरको हायस र भिमानबाट कटारी जाँदै गरेको बा ७ च ९७९० नम्बरको कार एक आपसमा जुधेका थिए । दुर्घटनामा परेर घाइते हुनेमा काठमाडौं महानगरपालिका ३२ की ४८ वर्षीय रञ्जु कुमारी …
पुरा पढ्नुहॊस »म केपीजीलाई विश्वास गर्छु : प्रधानमन्त्री
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हौसिएर कम्युनिष्ट एकता गर्ने पक्षमा आफूहरू नरहेको बताएका छन् । आज (सोमबार) ललितपुरको गोदावरीमा नेकपा एमालेको हिरक जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पहिलाको जस्तो गरेर हतारमा, हौसिएर कम्युनिष्ट एकता भन्ने पक्षमा आफूहरू नरहेको जिकिर गरे । उनले यसअघि कम्युनिष्ट एकता गर्दा बढी हौसिएको अनुभव आफूले गरेको बताएका छन् । उनले अहिले कम्युनिष्ट पार्टीहरूबीच सहकार्यको सुरुवात …
पुरा पढ्नुहॊस »देउवाको प्रश्न- मदन भण्डारीलाई किन मारियो खोजी गर्न नसक्ने अनि कांग्रेसलाई गाली गर्ने ?
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई जति गाली गरे पनि एमालेले पटक–पटक सरकारको नेतृत्व गर्दा पनि मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसकेको टिप्पणी गरेका छन् । कम्युनिष्ट पार्टीको हीरक जयन्तीको अवसरमा भएको कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘म आज वास्तवमा भन्ने हो भने मदन भण्डारीको विषयमा बोल्न आएको थिएँ तर, कांग्रेसलाई गाली गर्नसम्म गर्नु भयो । अब मैले जवाफ दिन परिहाल्यो’, देउवाले भने, ‘मलाई गाली …
पुरा पढ्नुहॊस »अर्थ सचिवमा मधु मरासिनीको कमब्याक
काठमाडौं । सरकारले अर्थ मन्त्रालयको सचिवमा मधु मरासिनीलाई ल्याउने निर्णय गरेको छ । नेशनल पेमेन्ट गेटवे प्रकरणमा विशेष अदालतबाट सफाइ पाएको तेस्रो दिनै सचिव मरासिनी अर्थ सचिव बन्ने भएका हुन् । सरकारको बजेट आउनु ३५ दिनअघि अर्थ सचिव सरुवा गरेको हो । विशेष अदालतबाट सफाइ पाएका मरासिनीलाई सरकारले पुनः अर्थसचिव बनाएको हो । सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई अर्थमा ल्याउने निर्णय गरेको सरकारकी प्रवक्तास मेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री …
पुरा पढ्नुहॊस »भोलि कतारका राजा आउने, सरकारले दियो सार्वजनिक बिदा
काठमाडौं । सरकारले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले भोलि कतारका राजा नेपालको राजकीय भ्रमणमा आउने भएकाले सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराइन् । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुई दिने भ्रमणका लागि भोलि काठमाडौं आउँदैछन् । परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै उनले मंगलबार र बुधबार नेपालको भ्रमण …
पुरा पढ्नुहॊस »