अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाकाे मेयरमा कांग्रेसका उम्मेदवार कमलप्रसाद भुसालले ८३०३ मत ल्याएर विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी एमालेका कृष्णप्रसाद श्रेष्ठ ७१२७ मत ल्याएका छन् ।
पुरा पढ्नुहॊस »इलामको देउमाई नगरपालिकामा एमाले विजयी
इलाम । इलामको देउमाई नगरपालिकाको प्रमुखमा एमालेका सूर्य पोखरेल सात हजार ३४७ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका होम दुलालले छ हजार ६४५ मत प्राप्त गरे । उपप्रमुखमा एमालेकै पविमाया राई सात हजार ३८७ मत प्राप्त गरेर विजयी भएकी छन् । उहाँकी निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी सूर्यमाया राईले छ हजार ३९० मत प्राप्त गरिन् । उता देउमाई नगरपालिका–१ मा नेपाली काँग्रेसका वडाध्यक्षका उम्मेदवार माधव बस्नेत ६७० मत ल्याएर …
पुरा पढ्नुहॊस »कपिलवस्तुमा राजपा विजयी
कपिलवस्तु । स्वतन्त्र उम्मेदवारी दिएका राजपाका निसार अहमद खाँले कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा १ हजार ८ सय ३७ मत ल्याएर विजयी भएका छन् ।उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार कमलेशशरण चौधरी १ हजार ७ सय ६३ मत ल्याएका छन् ।
पुरा पढ्नुहॊस »कुन स्थानीय तहमा कसले जिते,सूचीसहित
एमालेले जितेका स्थानीय तहः १. मैवाखोला गाउँपालिका, ताप्लेजुङ २. मिक्वाखोला गाउँपालिका, ताप्लेजुङ ३. फुङलिङ नगरपालिका, ताप्लेजुङ ४. एङवरक गाउँपालिका, ताप्लेजुङ ५. हिलिहाङ गाउँपालिका, पाँचथर ६. कुम्मायक गाउँपालिका, पाँचथर ७. सन्दकपुर गाउँपालिका, इलाम ८. चुलाचुली गाउँपालिका, इलाम ९. माइ-जोगमार्इ गाउँपालिका, इलाम १०. मादी नगरपालिका, संखुवासभा ११. सभापोखरी गाउँपालिका, संखुवासभा १२. खाँदबारी नगरपालिका, संखुवासभा १३. मेन्छेयाम गाउँपालिका, तेह्रथुम १४. छथर गाउँपालिका, तेह्रथुम १५. अाठराइ गाउँपालिका, तेह्रथुम १६. फेदाप गाउँपालिका, तेह्रथुम १७. म्याङलुङ …
पुरा पढ्नुहॊस »ओखलढुंगामा ५.१ रेक्टरस्केलको परकम्प
काठमाडौं ।आज बिहान ७ः४३ मिनेट जाँदा ओखलढुङ्गामा ५.१ रक्टरस्केलको परकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ। ओखलढुङ्गाको बरुँरेश्वर आसपास केन्द्रमा रहेर परकम्प गएको छ।
पुरा पढ्नुहॊस »सप्तरीमा अविरल वर्षाका कारण सयौं घर डुबानमा
शुक्रबार मध्यरातदेखि पहाडी भेगमा भएको अविरल वर्षाका कारण खाँडोलगायतका विभिन्न नदीमा आएको बाढीले सप्तरीको सयौं घर डुबानमा परेको छ। खाँडो, जिता, महुली, दुधेलालगायतका नदीमा आएको बाढीले जिल्लाका एक दर्जनभन्दा बढी बस्ती प्रभावित बनाउनुका साथै सडक, कल्भर्टलगायतका संरचनासमेत तहसनहस पारेर सप्तरीको जनजीवन अस्तव्यस्त बनाएको छ। बाढीले जिल्लाका एक दर्जनभन्दा बढी बस्ती प्रभावित बनाएको छ। तिलाठी, सकरपुरा, रम्पुरा मल्हनियाँ, बसबिट्टी, पौवा, मुसहरनिया पिपराही, रूपनी, पकरी, त्रिकौल, लोहजारा, मैनाकडेरी, भारदह, पोर्ताहालगायतका गाउँमा १ हजार ५ सयभन्दा बढी घर …
पुरा पढ्नुहॊस »रुकुमको भुमेमा माओवादी विजयी
रुकुमको भुमे गाउँपालिकामा अध्यक्षमा माओवादीका रामसुर बुढामगरले ३ हजार ४८२ मत र उपाध्यक्षमा मीनाकुमारी बुढाले ३ हजार ४९४ मत ल्याएर विजयी भएका छन् ।
पुरा पढ्नुहॊस »गुल्मी दरबार गाउँपालिकामा कांग्रेस विजयी
गुल्मीको गुल्मी दरबार गाउँपालिकाको प्रमुखमा नेपाली कांग्रेसका अशोककुमार थापाले ५ हजार ५ सय ७५ मत ल्याएर विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्ण भुसालले ४ हजार सात सय ५० मत ल्याएका छन् ।
पुरा पढ्नुहॊस »धनकुटा नगरपालिकाको वडाध्यक्ष पदमा नयाँशक्ति विजयी
धनकुटा । धनकुटा नगरपालिकाको वडा नम्बर ३ मा वडाध्यक्ष पदमा नयाँ शक्ति पार्टीका विकास घिमिरेले २९० मत ल्याएर विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी एमालेका मुकुन्द भण्डारीले २५८ मत ल्याएका छन् ।
पुरा पढ्नुहॊस »बझाङको थलारा गाउँपालिकामा एमाले विजयी
बझाङ । बझाङको थलारा गाउँपालिकामा नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार भुवनेश्वर उपाध्याय २ हजार ७ सय ७८ मत ल्याएर विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार राम खातीले २ हजार ८१ मत ल्याएका छन् ।
पुरा पढ्नुहॊस »