समाचार

बाल सङ्गठनका पूर्वपदाधिकारीलगायत २० जना विरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । काठमाडौँको नक्सालस्थित बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा बाल सङ्गठनका पूर्वपदाधिकारी लगायत २० जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सङगठनका पूर्वपदाधिकारीदेखि सो जग्गामा व्यापारिक गतिविधि सञ्चालन गर्ने घरानाका सदस्य समेतका नाममा जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी जारी भएको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी) का प्रवक्ता एवं प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए । उनले भने ‘बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा अदालतबाट हामीलाई पक्राउ गर्न अनुमति प्राप्त भएको छ, …

पुरा पढ्नुहॊस »

कार्यक्रम के हो मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम ?

काठमाडौं । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काठमाडौेंले मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सञ्चालन गरिरहेको छ । कार्यक्रम काठमाडौंका विभिन्न स्थानमा हरेक बुधबार बिहान ८ देखि १० बजेसम्म सञ्चालन गर्ने गरिएको हो । नेपालमा नसर्ने रोग विशेष गरी मुटु तथा रक्तनलीको समस्या, दम, मधुमेह, क्यान्सर र सोबाट हुने मृत्युदर दुई तिहाई भन्दा बढी रहेको छ । स्वस्थ व्यक्तिमा नसर्ने रोगहरु र तिनका जोखिमहरु समयमा नै पहिचान गरी उचित परामर्श, परीक्षण, निदान र …

पुरा पढ्नुहॊस »

कांग्रेसले स्व.नेता गुरुङको सम्मानमा पार्टीको झण्डा आधा झुकाउने

काठमाडौँ । नेपाली कांग्रेसले पूर्वकेन्द्रीय सदस्य, संविधानसभा सदस्य एवं पूर्वमन्त्री सूर्यमान गुरुङको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको आकस्मिक बैठकले उनको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । बैठकले नेता गुरुङको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गरेको छ । साथै दिवङ्गत आत्माको चीरशान्तिको कामना साथ शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । स्व गुरुङप्रति सम्मान प्रकट गर्दै बैठकले शोक कार्यक्रमअन्तर्गत …

पुरा पढ्नुहॊस »

कोशीको मुख्यमन्त्रीमा आफैंलाई निरन्तरता दिन माग गर्दै केदार कार्की सर्वोच्च अदालतमा

काठमाडौं । कोशीको मुख्यमन्त्रीमा आफैंलाई निरन्तरता दिन माग गर्दै केदार कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । प्रदेश प्रमुखले बुधबार साँझ मुख्यमन्त्रीका लागि आह्वान गरेका थिए। बिहीबार सर्वोच्च अदालतमा सुनुवाइ बन्द छ । उता कोशीमा भने एमालेका हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भइसकेका छन् । सपथ गराउने कार्यक्रम तय भइसकेको छ । आफू संविधानको धारा १६८ को उपधारा ५ अनुसारको मुख्यमन्त्री भएकाले आफू नै मुख्यमन्त्रीमा निरन्तर काम गर्न पाउनु पर्ने …

पुरा पढ्नुहॊस »

सप्तरीमा नेपाल बैंकका सुरक्षा गार्डको हत्या

काठमाडौं । सप्तरीमा नेपाल बैंकमा कार्यरत सुरक्षा गार्डको हत्या भएको छ। सप्तकोशी नगरपालिका १ फत्तेपुरस्थित शाखामा सुरक्षा गार्डमा कार्यरत फत्तेपुर २ का ५५ वर्षीय परशुराम फुँयालको गएराति खुकुरी प्रहारबाट हत्या भएको हो। बिहीबार बिहान करिब सवा ६ बजेतिर शव फेला परेपछि स्थानीयले प्रहरीलानई खबर गरेका थिए। सुरक्षा गार्ड फुयाँल राति ड्युटीमा थिए। हत्या कसले र किन गयर्उो भन्ने खुलिसकेको छैन। थप अनुसन्धान गरिरहेको सप्तरी प्रहरी कार्यालयका डीएसपी ढुण्डिराज न्यौपानेले बताए। …

पुरा पढ्नुहॊस »

हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०८० सम्पन्न

काठमाडौं । हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०८० सम्पन्न भएको छ । वुमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालको आयोजनामा अवार्डको चौथो संस्करण काठमाडौंमा एक भव्य र विशेष समारोहबीच रक्षमन्त्री हरिप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । अवार्ड समारोहमा वरिष्ठ गायिका ज्ञानु राणालाई नगद राशिसहित दीर्घ साधाना सम्मान अर्पण गरिएको थियो । यस्तै सिक्किमका साहित्यकार जीवन शर्मालाई ‘हिमालयन गीतरसंगीत विशेष सम्मान’, चलचित्र निर्माता तथा अभिनेत्री रुश्मा राईलाई ‘हिमालयन चलचित्र विशेष सम्मान’ र …

पुरा पढ्नुहॊस »

ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण र निःशुल्क औषधि वितरण (फोटो फिचरसहित)

काठमाडौं । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काठमाडौंले ज्येष्ठ नागरिकहरुका लागि स्वास्थ्य प्रवर्द्धन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण र निःशुल्क औषधि वितरण गरिएको हो । तिनकुने, शान्तिनगर स्थित ज्येष्ठ नागरिकहरुको सेवा केन्द्र (निःसहाय सेवा सदन)सँग समन्वय गरी २ पटक कार्यक्रम सञ्चालन गरिएको केन्द्रले जनाएको छ । ज्येष्ठ नागरिकलाई आवश्यक पर्ने स्वास्थ्य उपचार गरिनुका साथै स्वास्थ्य परिक्षण गरी निःशुल्क औषधि वितरण गरिएको हो । दुखेको स्थानमा (ढाड, …

पुरा पढ्नुहॊस »

कांग्रेस संसदीय दलको बैठक सर्‍यो

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक एक दिनलाई सरेको छ । कांग्रेसले संसदीय दल कार्यसमितिको बैठक आज दिउँसो १ बजे र दलको बैठक २ बजे नयाँबानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्ने तय गरेको थियो । तर, मंगलबार निधन भएका पार्टीका पूर्वकेन्द्रीय सदस्य तथा संविधान सभा सदस्य सूर्यमान गुरुङको अन्त्येष्टि आज हुने भएकोले बैठक सारिएको कांग्रेसले जनाएको छ । अब संसदीय दल कार्यसमितिको बैठक शुक्रबार ८ …

पुरा पढ्नुहॊस »

कोहलपुरमा लागु औषध कारोबारी समात्न प्रहरीले चलाउन पर्‍यो गोली

काठमाडौँ । बाँकेको कोहलपुरमा गोली चलेको छ । लागु औषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले बिहीबार बिहान गोली चलाएको हो । काठमाडौँबाट खटिएको लागु औषध नियन्त्रण ब्युरोको टोलीले कारोबारी कोहलपुर नगरपालिका-१२ चप्पलगौडी बस्ने २६ वर्षीय सुशील परियारलाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको छ । कारोबारी भाग्न खोजेपछि प्रहरीले गोली चलाउनु परेको थियो । परियारलाई नियन्त्रणमा लिने क्रममा एक राउण्ड गोली चलेको बताइएको छ । सोही ठाउँका २७ वर्षीय प्रमोद कार्की …

पुरा पढ्नुहॊस »

यी २३ कम्पनीलाई दिइयो कालोसूचीमा राख्ने चेतावनी

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले २३ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी गरेको छ । कार्यसम्पादन चित्तबुझ्दो नभएका २३ ठेकदार कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राख्नुअघि ७ दिने लिखित स्पष्टीकरण सोधिएकोहो । यसअघि कालोसूचीमा राख्न नपर्ने आधारहरू भए ३० दिनभित्र जवाफ पेश गर्न भनिएपनि कुनै प्रतिक्रिया नआएपछि कार्यालयले कालोसूचीमा राख्ने प्रक्रियाका लागि अन्तिम पटक स्पष्टीकरण सोधिएको कार्यालयले जनाएको छ । कार्यालयले कालोसूचीमा राख्न प्रक्रिया सुरु गरेकामध्ये सुमन न्यौपानेको चन्द्रसूर्य निर्माण सेवालाई …

पुरा पढ्नुहॊस »