आर्थिक

चौतारी लघुवित्तको आइपिओ आज बाँडफाँट हुँदै

काठमाडौँ । चौतारी लघुवित्तको आइपिओ आज बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलका अनुसार अहिले १२ बजे एनआइबिएल एस क्यापिटलकै कार्यालयमा बाँडफाँट हुनेछ । चौतारीको आइपिओमा २ लाख ६३ हजार ५ सय जनाले १ करोड ७१ कित्ताका लागि आवेदन दिएका छन् । कम्पनीले मंसिर १९ गतेदेखि ५ लाख ६० हजार ७०० कित्ता आइपिओका लागि बिक्रि खुला भएको थियो । ६ लाख कित्ता मध्ये ९ हजार ३ सय कित्ता अर्थात …

पुरा पढ्नुहॊस »

सानिमा बैंकको १४ प्रतिशत नगद लाभांश पारित

काठमाडौं । सानिमा बैंक को प्रस्तावित १४ प्रतिशत नगद लाभांश पारित भएको छ । बैंकको १४औँ वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेबमोजिम बैंकले सेयरधनीलाई चुक्ता पुँजीको सो मात्राको नगद लाभांश वितरण गर्ने भएको छ । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब रहेको छ ।   आर्थिक वर्ष २०७४/७५मा खुद नाफा १ अर्ब ७० करोड रुपैयाँ मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति ९१ अर्ब …

पुरा पढ्नुहॊस »

शुक्रबारका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको सटही दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ५० पैसा र बिक्रिदर ३० रुपैयाँ ६६ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५८ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ १५  पैसा र बिक्रिदर ३१ रुपैयाँ ३१ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३७ पैसा र …

पुरा पढ्नुहॊस »

नबिल बैंकको ‘यूनियनपे ईन्टरनेशनल’ प्रणाली सुरु

काठमाडौँ । नबिल बैंकले ‘यूनियनपे ईन्टरनेशनल क्यूआर कोड पेमेन्ट सर्भिस’को सुरुवात गरेको छ। ग्राहकको क्यूआर सेवाबाट बैंकसँग आबद्ध नेपाली व्यवसायीले बिद्युतीय सेवा मार्फत सरल तथा सुरक्षित वातावरणमा आफ्नो उत्पादन र सेवाको बिक्रि तथा भुक्तानी लिन सक्नेछन्। ग्राहकले क्यूआर सेवाको प्रयोगबाट बैंकसँग आबद्ध नेपाली व्यवसायीले बिद्युतीय सेवा मार्फत सरल तथा सुरक्षित वातावरणमा आफ्नो उत्पादन र सेवाको बिक्रि तथा भुक्तानी लिन सक्ने बैंकले जनाएको छ। क्यूआर कोड एक प्रकारको म्याट्रिक्स बारकोड (वा …

पुरा पढ्नुहॊस »

गण्डकी विकास बैंकको शाखा महेन्द्रनगरमा

काठमाडौँ । गण्डकी विकास बैंकले कञ्चनपुरको महेन्द्रनगरमा आफ्नो शाखाको औपचारीक समुद्घाटन गरेको छ । प्रदेश नंं ७ का आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहोराले समुद्घाटन गरे । उक्त कार्यक्रमलाई सम्वोधन गर्दै उनले गण्डकी विकास बैंकले यस क्षेत्रका निम्न वर्गीय जनतालाई लक्षित गरि सेवा सुविधा प्रदान गर्दै साना साना बचतकर्तासम्म पुग्न सकोस भन्ने शुभकामना दिए । बैंकले आकर्षक व्याजदरमा निक्षेप योजना, सहज र सरल रुपमा कर्जा योजनाको साथमा एबिबिएस, …

पुरा पढ्नुहॊस »

सानीमा बैंकले १४ प्रतिशत लाभांश दिने

काठमाडौँ । सानीमा बैंकले आफ्ना शेयर धनीलाई चुक्तापुँजीको १४ प्रतिशत नगद लाभांश प्रदान गर्ने भएको छ। बिनयकुमार श्रेष्ठको अध्यक्षतामा बसेको १४ औ वार्षिक साधारण सभाले यस्तो निर्णय गरेको हो। आर्थिक वर्ष २०७४,७५ मा खुद नाफा १.७० अरव रुपैयाँ नाफा गरेको बैंकको कूल सम्पत्ति ९१.८२ अर्ब रुपैर्याँ, निक्षेप ७९.१८ अर्ब रुपैयाँ, तथा कर्जा सापटी खुद ६९.२४ अर्ब रुपैयाँ रहेको बैंकले जनाएको छ। बैंकले आर्थिक वर्ष २०७३,७४ को तुलनामा नाफा, निक्षेप, कर्जा …

पुरा पढ्नुहॊस »

ग्लोबल आईएमई बैंकको नयाँ शाखा कैलालीको अत्तरियामा

काठमाडौं । ग्लोबल आइएमई बैंकले कैलालीको अत्तरियामा शाखा खोलेको छ । अत्तरिया शाखासँगै शाखा कार्यालयको संख्या १३३ पुगेको बैंकले जनाएको छ । बैंकका १३३ वटा शाखा, १४१ वटा एटिएम, ६ वटा एक्सटेन्सन काउण्टर, १५ वटा राजश्व संकलन काउण्टर र ११० शाखा रहित बैंकिङ्ग इकाइई सञ्चालनमा छन् ।

पुरा पढ्नुहॊस »

भारु दुई हजार र पाँच सयपछि दुई सयका नोट पनि प्रतिवन्ध

काठमाडाैं । भारु दुई सयका नोट नेपालमा नचल्ने भएको छ । यसअघि भारु पाँच सय र दुई हजारको नोट नेपालमा प्रतिबन्ध लगाइएकोमा अब २ सयका नोट पनि प्रचलनमा नल्याइने भएको हो । मन्त्रिपरिषदको बैठकले भारतले हालै ल्याएका २ सयमाथिका नयाँ नोट प्रतिबन्ध लगाउने निर्णय गरेको हो । मन्त्रिपरिषदको गत सोमबार बसेको बैठकले गरेको सो निर्णयको बिहीबार मात्रै सूचना तथा संचारमन्त्री गोकुल बास्कोटाले पत्रकार सम्मेलनमार्फत जानकारी गराउनुभयाे । अब भारु २ सय, ५ …

पुरा पढ्नुहॊस »

अब पूर्व प्रहरीले माछापुच्छ्रे बैंकबाट सरल कर्जा दिने पाउने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले पूर्व प्रहरीहरूलाई सरल कर्जा दिने भएको छ । बिहीबार नेपाल पूर्व प्रहरी संगठनको साधारणसभाको अवसरमा नेपाल पूर्व प्रहरी संगठन र माछापुच्छ्रे बैंकबीच सो सम्बन्धि दुईपक्षीय सम्झौता भएको छ ।उक्त सम्झौता पत्रमा नेपाल पूर्व प्रहरी संगठनका केन्द्रिय अध्यक्ष बसन्तराज कुँवर तथा माछापुच्छ्रे बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईरालाले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात बैंकले पेन्सन पट्टा धितो राखेका पूर्व प्रहरीहरुलाई कर्जा दिने बताएकाे छ । पूर्व …

पुरा पढ्नुहॊस »

गण्डकी बिकाश बैकको शाखा तुलसीपुरमा

दाङ । गण्डकी बिकाश बैकले दाङको तुलसीपुरमा  नयाँ शाखाको  समुदघाटन गरेको छ ।  उक्त  शाखाको उद्घाटन तुलसीपुर उप महानगर पालिकाका प्रमुख घनश्याम पाण्डेले गरे ।कार्यक्रममा बोल्दै बैकका सञ्चालक कृष्णबहादुर थापाले स्थानीय तहको समन्वयात्मक भुमिकामा गण्डकी बिकाश बैकले अबसर प्राप्त गरे असाहय,जेष्ठ नागरिक  र अपांगता भएको ब्यक्ति हरुको घरसम्म पुगेर बैङ्किङ सेवा प्रदान गर्न तयार रहेको  जानकारी दिए ।कार्यक्रममा बैकका सिईओ रेशम कुमार थापाले ५० हजार देखि माथि ऋण प्रबाह गर्न सकिने …

पुरा पढ्नुहॊस »