आर्थिक

आइएमई जनरल इन्स्योरेन्सको ४४औं शाखा कीर्तिपुरमा

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले अाफ्नाे ४४औं शाखा काठमाडौंको कीर्तिपुरमा विस्तार गरेकाे छ । उक्त शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागांईले गरेका हुन् ।शाखाको उद्घाटन गर्दै बीमा समितिका अध्यक्ष चापागांईले बीमाको पहुँच फराकिलो हुँदै गएको हुनाले स्वास्थ्य प्रतिस्पर्धा मार्फत आफ्ना ग्राहकहरुलाई सहज र सुलभ सेवा प्रदान गर्ने बताएका छन् । उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले कम्पनीले आर्थिक वर्ष २०७५/०७६ को प्रथम त्रैमास सम्ममा करिब ३२ …

पुरा पढ्नुहॊस »

महालक्ष्मी बैंकले दियो शाखा विस्तारलाई तीव्रता, दुई दिनमै चार नयाँ शाखा सञ्चालनमा

काठमाडौं । महालक्ष्मी विकास बैंकले शाखा विस्तारलाई तीव्रता दिएको छ । बैंकले विहिबार र शुक्रबार थप चार नयाँ शाखा सञ्चालनमा ल्याएको हो । बैंकले विहिबार रुपन्देहीको ओम सतीया गाउँपालिका १ ठुटीपिपल र जिल्लाकै रोहिणी गाउँपालिका ३ धकधई शाखा स्थापना गरी बैकिङ्ग कारोबार सञ्चालनमा ल्याएको छ ।यस्तै बैंकले शुक्रबार काठमाडौँको काठमाडौँ महानगरपालिका ७ चावहिल र धनुषाको जनकपुर उपमहानगरपालिका ४ स्थितजनकपुर शाखा कार्यालयबाट पनि बैंकिङ्ग सेवा उपलब्ध गराएको छ । योसँगै बैंकको …

पुरा पढ्नुहॊस »

शुक्रबार सुन चाँदीको मूल्य स्थिर

काठमाडौँ । शुक्रबार सुनको मूल्य स्थिर छ । ५९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन पनि यही मूल्यमा कारोबार भएको थियो । तेजावी सुन प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको  छ । चाँदी प्रतितोला ७ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारमा ७ सय ३० रुपैयाँ कायम थियो ।

पुरा पढ्नुहॊस »

चौतारी लघुवित्तको आइपिओ आज बाँडफाँट हुँदै

काठमाडौँ । चौतारी लघुवित्तको आइपिओ आज बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलका अनुसार अहिले १२ बजे एनआइबिएल एस क्यापिटलकै कार्यालयमा बाँडफाँट हुनेछ । चौतारीको आइपिओमा २ लाख ६३ हजार ५ सय जनाले १ करोड ७१ कित्ताका लागि आवेदन दिएका छन् । कम्पनीले मंसिर १९ गतेदेखि ५ लाख ६० हजार ७०० कित्ता आइपिओका लागि बिक्रि खुला भएको थियो । ६ लाख कित्ता मध्ये ९ हजार ३ सय कित्ता अर्थात …

पुरा पढ्नुहॊस »

सानिमा बैंकको १४ प्रतिशत नगद लाभांश पारित

काठमाडौं । सानिमा बैंक को प्रस्तावित १४ प्रतिशत नगद लाभांश पारित भएको छ । बैंकको १४औँ वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेबमोजिम बैंकले सेयरधनीलाई चुक्ता पुँजीको सो मात्राको नगद लाभांश वितरण गर्ने भएको छ । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब रहेको छ ।   आर्थिक वर्ष २०७४/७५मा खुद नाफा १ अर्ब ७० करोड रुपैयाँ मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति ९१ अर्ब …

पुरा पढ्नुहॊस »

शुक्रबारका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको सटही दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ५० पैसा र बिक्रिदर ३० रुपैयाँ ६६ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५८ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ १५  पैसा र बिक्रिदर ३१ रुपैयाँ ३१ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३७ पैसा र …

पुरा पढ्नुहॊस »

नबिल बैंकको ‘यूनियनपे ईन्टरनेशनल’ प्रणाली सुरु

काठमाडौँ । नबिल बैंकले ‘यूनियनपे ईन्टरनेशनल क्यूआर कोड पेमेन्ट सर्भिस’को सुरुवात गरेको छ। ग्राहकको क्यूआर सेवाबाट बैंकसँग आबद्ध नेपाली व्यवसायीले बिद्युतीय सेवा मार्फत सरल तथा सुरक्षित वातावरणमा आफ्नो उत्पादन र सेवाको बिक्रि तथा भुक्तानी लिन सक्नेछन्। ग्राहकले क्यूआर सेवाको प्रयोगबाट बैंकसँग आबद्ध नेपाली व्यवसायीले बिद्युतीय सेवा मार्फत सरल तथा सुरक्षित वातावरणमा आफ्नो उत्पादन र सेवाको बिक्रि तथा भुक्तानी लिन सक्ने बैंकले जनाएको छ। क्यूआर कोड एक प्रकारको म्याट्रिक्स बारकोड (वा …

पुरा पढ्नुहॊस »

गण्डकी विकास बैंकको शाखा महेन्द्रनगरमा

काठमाडौँ । गण्डकी विकास बैंकले कञ्चनपुरको महेन्द्रनगरमा आफ्नो शाखाको औपचारीक समुद्घाटन गरेको छ । प्रदेश नंं ७ का आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहोराले समुद्घाटन गरे । उक्त कार्यक्रमलाई सम्वोधन गर्दै उनले गण्डकी विकास बैंकले यस क्षेत्रका निम्न वर्गीय जनतालाई लक्षित गरि सेवा सुविधा प्रदान गर्दै साना साना बचतकर्तासम्म पुग्न सकोस भन्ने शुभकामना दिए । बैंकले आकर्षक व्याजदरमा निक्षेप योजना, सहज र सरल रुपमा कर्जा योजनाको साथमा एबिबिएस, …

पुरा पढ्नुहॊस »

सानीमा बैंकले १४ प्रतिशत लाभांश दिने

काठमाडौँ । सानीमा बैंकले आफ्ना शेयर धनीलाई चुक्तापुँजीको १४ प्रतिशत नगद लाभांश प्रदान गर्ने भएको छ। बिनयकुमार श्रेष्ठको अध्यक्षतामा बसेको १४ औ वार्षिक साधारण सभाले यस्तो निर्णय गरेको हो। आर्थिक वर्ष २०७४,७५ मा खुद नाफा १.७० अरव रुपैयाँ नाफा गरेको बैंकको कूल सम्पत्ति ९१.८२ अर्ब रुपैर्याँ, निक्षेप ७९.१८ अर्ब रुपैयाँ, तथा कर्जा सापटी खुद ६९.२४ अर्ब रुपैयाँ रहेको बैंकले जनाएको छ। बैंकले आर्थिक वर्ष २०७३,७४ को तुलनामा नाफा, निक्षेप, कर्जा …

पुरा पढ्नुहॊस »

ग्लोबल आईएमई बैंकको नयाँ शाखा कैलालीको अत्तरियामा

काठमाडौं । ग्लोबल आइएमई बैंकले कैलालीको अत्तरियामा शाखा खोलेको छ । अत्तरिया शाखासँगै शाखा कार्यालयको संख्या १३३ पुगेको बैंकले जनाएको छ । बैंकका १३३ वटा शाखा, १४१ वटा एटिएम, ६ वटा एक्सटेन्सन काउण्टर, १५ वटा राजश्व संकलन काउण्टर र ११० शाखा रहित बैंकिङ्ग इकाइई सञ्चालनमा छन् ।

पुरा पढ्नुहॊस »
This will auto close after