ग्लोबल आईएमई बैंकको नयाँ शाखा कैलालीको अत्तरियामा

काठमाडौं । ग्लोबल आइएमई बैंकले कैलालीको अत्तरियामा शाखा खोलेको छ । अत्तरिया शाखासँगै शाखा कार्यालयको संख्या १३३ पुगेको बैंकले जनाएको छ ।

बैंकका १३३ वटा शाखा, १४१ वटा एटिएम, ६ वटा एक्सटेन्सन काउण्टर, १५ वटा राजश्व संकलन काउण्टर र ११० शाखा रहित बैंकिङ्ग इकाइई सञ्चालनमा छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

११४ अङ्कले बढ्यो नेप्से, ७ अर्ब ६१ करोडको कारोबार

काठमाडौं । नेप्सेमा आज ११४ अङ्कको वृद्धि भएको छ । मंगलबार नेप्से ११४.७० अङ्कले बढेर …

प्रतिकृया दिनुहॊस

This will auto close after