आर्थिक

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८ सयले बढेर तोलाको ९७ हजारमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको ९६ हजार २ सयमा कारोबार भएको थियो । आज तेजाबी सुन तोलाको ९६ हजार ५ सयमा कारोबार भएको महासंघले जनाएको छ । चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घटेर तोलाको १३१५ मा …

पुरा पढ्नुहॊस »

इ-सेवाले फेरि ल्यायो ‘रिफर एण्ड अर्न’ अफर

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक इसेवाले पुनः रिफर एण्ड अर्न अफर सार्वजनिक गरेको छ । इसेवाले यसअघि पनि रिफर एण्ड अर्न अफर सार्बजनिक गरेको थियो । यस अफर अन्तर्गत इसेवा प्रयोगकर्ताले आफ्ना नजिकका साथीहरुलाई इसेवा प्रयोग गर्न आग्रह (रिफर) गरेर आम्दानी गर्न सक्नेछन् । यस अफर अन्तर्गत रिफर गरेको व्यक्तिले इसेवामा रष्जिट्रर गर्दा रु २० आम्दानी गर्न सक्नेछन् । यस्तै इसेवामा न्यूनतम रु सय रकम लोड गर्दा रु ५ र …

पुरा पढ्नुहॊस »

शेयर बजार : २५.४१ अंकले बढ्यो नेप्से

सोमबार शेयर बजार बढेको छ । आइतबार उच्च अंकले घटेको बजार सोमबार २५ दशमलव ४१ अंकले बढेर २ हजार ७१८ विन्दुमा पुगेको छ । सोमबार २२४ वटा धितोपत्रको ४९ लाख ९२ हजार ८७९ कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट २ अर्ब ९९ करोड ७६ लाख ८१ हजार ७२ रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । सोमबार सबै समूहको परिसूचक बढेको छ । सबैभन्दा बढी हाइड्रोपावर …

पुरा पढ्नुहॊस »

सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौँ । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ सयले घटेर तोलाको ९६ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको ९६ हजार ६ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुन तोलाको ९५ हजार ७ सयमा कारोबार भएको महासंघले जनाएको छ । आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले …

पुरा पढ्नुहॊस »

काठमाडौंमा सुरु भयो दोश्रो डिजिस्टोर, आइटीका मल्टिब्राण्ड सामान उपलब्ध हुने

हाइटेक इन्जिनियरिङ प्रा.लिले काठमाडौंमा डिजिस्टोरको दोस्रो मल्टिब्राण्ड स्टोर सुरुवात गरेको छ। आइतबार काठमाडौंको शुकेधारामा सूचना प्रविधि तथा लाइफस्टाइलका विभिन्न प्रडक्टहरु उपलब्ध गराउनेगरी स्टोरको सुरुवात गरेको हो। कम्पनीले यसअघि बालुवाटारमा स्टोर सञ्चालनमा ल्याएको थियो । यसैगरी बिराटनगरमा यसअघि नै दुई स्टोरहरु सञ्चालनमा रहेका छन्। सुकेधारमा डिजिस्टोर आउटलेट सुरु गर्दै कम्पनीका अध्यक्ष अरुण बंशलले कोभिड १९ को कारण केहि ढिलोगरी स्टोर सुरु गरिएको तर अबको ६ महिनामा काठमाडौंका ६ स्थानमा स्टोर सञ्चालनमा …

पुरा पढ्नुहॊस »

नेप्से ३९.४० अंकले घट्यो

आइतबार शेयर बजार उच्च अंकले घटेको छ। कारोबार सुरु भएदेखि नै घटेको बजार अन्त्यमा दोहोरो अंकले गिरावट आएको हो। अघिल्लो साताको अन्तिम कारोबार दिन बिहीबार झिनो अंकले घटेको बजार आइतबार ३९ दशमलव ४० अंकले गिरावट आएर २ हजार ६९३ दशमलव ४० बिन्दुमा झरेको छ। आइतबार २३० वटा धितोपत्रको ७१ लाख २१ हजार ६३४ कित्ता शेयर खरिद बिक्री भएको छ। जसबाट ४ अर्ब ८ करोड ६० लाख ८ हजार ४४ रुपैयाँ …

पुरा पढ्नुहॊस »

आज सुनचाँदीको मूल्य कति पुग्यो ?

काठमाडौँ । आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक सयले बढेर तोलाको ९६ हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि ९ शुक्रबार सुन तोलाको ९६ हजार ५ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुन तोलाको ९६ हजार एक सयमा कारोबार भएको महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्य भने …

पुरा पढ्नुहॊस »

नेपाल आयल निगमलाई १५ दिनमा २ अर्ब १५ करोड घाटा

काठमाडौँ । नेपाल आयल निगमले १८ माघमा प्रतिलिटर तीन रुपैयाँले बढाउँदा इतिहासकै महँगो बनेको पेट्रोलको मूल्यले फेरि रेकर्ड तोडेको छ । निगमले शनिबार रातिदेखि लागू हुने गरी तीन रुपैयाँका दरले बढाएर पेट्रोलको मूल्य प्रतिलिटर एक सय ४५ पुर्‍याएको हो । डिजेल र मट्टीतेलको मूल्य पनि तीन-तीन रुपैयाँकै दरले बढेर प्रतिलिटर एक सय २८ रुपैयाँ कायम गरेको छ । हवाई इन्धन र ग्यासको मूल्य भने यथावत् राखेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेर …

पुरा पढ्नुहॊस »

बैंकिङ पहुँच मनाङमा सबैभन्दा राम्रो

मनाङ । हिमाली दुर्गम जिल्ला मनाङ कतिपय सूचकमा पछाडि देखिए पनि बैंकिङ पहुँचमा भने सबैभन्दा अगाडि देखिएको छ । २०७८ पुस मसान्तसम्मको तथ्यांक हेर्दा सुविधा सम्पन्न काठमाडौंभन्दा मनाङका जनतामा बैंकको पहुँच राम्रो देखिएको हो । नेपाल राष्ट्र बैंकले जारी गरेको तथ्यांकअनुसार चालू आवको पुससम्म मनाङका ५७१ जनाको भागमा एउटा बैंक शाखा परेको छ । यो जिल्लामा बैंकहरूका ११ ओटा शाखा विस्तार भएका छन् । काठमाडौं जिल्लामा भने २ हजार २४७ …

पुरा पढ्नुहॊस »

फेरि बढ्यो इन्धनको मूल्य, पेट्रोल प्रतिलिटर १४५ रूपैयाँ

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य वृद्धि गरेको छ । निगमले गएराति राति १२ बजेदेखि लागु हुने गरि पेट्रोलियम पदार्थको मुल्य वृद्धि गरेको हो । निगमका अनुसार पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँले मुल्य बढेको छ । बढेको मुल्यपछि अब पेट्रोल प्रतिलिटर १४५ भएको छ भने डिजल र मट्टीतेलको मुल्य प्रतिलिटर १२८ भएको निगमले जनाएको छ । निगमले हवाई इन्धन र खाना पकाउने ग्याँसको मुल्य भने वृद्धि …

पुरा पढ्नुहॊस »