रश्मी

सिटी सफारी पल्टदा एक जनाको मृत्यु

सुनसरी । सुनसरीको कोशी गाऊपालिका २ स्थित भित्री पक्की सडक खण्डमा उत्तरबाट दक्षिण आउदै गरेको को२ह ११६३ नम्बरको सिटी सफारी दुर्घटना हुदा एक जनाको मृत्यु र एक जना घाईते भएका छन् । दुर्घटनाबाट सोही स्थानका ७४ बर्षीय फरेबी यादव र बराहक्षेत्र ११ कि २३ बर्षीय सबिना माझी घाईते भएका थिए । घाईते मध्ये यादबको नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा राती पौने १२ बजे मृत्यु भएको थियो भने माझीको घोपा धरानमा …

पुरा पढ्नुहॊस »

एनएमबी क्यापिटलले घोषणा गर्यो आफूले ब्यबस्थापन गरेका २ म्युचुअल फण्डको लाभांश

काठमाडौं।एनएमबि बैंकको सहायक कम्पनी  एनएमबि क्यापिटलले आफ्ना सामुहिक लगानी कोष योजनाहरुको लाभांश घोषणा गरेको छ। योजना ब्यबस्थापक एनएमबी क्यापिटलको साउन ३२ गते   बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को लागि वितरण गरिने लाभांश घोषणा गरेको हो । घोषणा गरेको लाभांश  अनुसार एनएमबि हाइब्रिड फण्ड एल वानले २० प्रतिशत तथा एनएमबि फिफ्टी नामक म्युचुअल फण्डल ३० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

पुरा पढ्नुहॊस »

मंगलबार नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाण्डाै ।मंगलबार  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ० दशमलव २३ अङ्कले बढेको छ ।नेपाल स्टक एक्स्चेन्जका अनुसार मंगलबार  नेप्से ० दशमलव २३  अङ्कले बढेर ३ हजार १६० दशमलव ३़१  बिन्दुमा पुगेको छ । स्टकका अनुसार आज कुल २२१़ कम्पनीका ३ करोड ६  लाख १३  हजार ४३९ कित्ता शेयर १८ अर्ब २०  करोड ४९  लाख ३९  हजार २३७  रुपैयाँमा खरिद–बिक्री भएको छ ।

पुरा पढ्नुहॊस »

कामना सेवा विकास बैंक र सम्यक डाईग्नोष्टिकबीच सम्झौता

काठमाडाैं । कामना सेवा विकास बैंक र सम्यक डाईग्नोष्टिकबीच मर्चेन्ट सम्झौता भएकाे  छ । सम्झौता अनुसार अब  कामना सेवा विकास बैंकका कर्मचारी तथा ग्राहकहरुले सम्यक डायग्नस्टिकमा स्वास्थ्य परीक्षण गराउँदा १५ प्रतिशतको छुट प्राप्त सक्नेछन् । यो सुविधा सम्यक डाईग्नोष्टिकको जावलाखेल तथा मध्य बानेश्वरमा रहेका शाखाबाट पाउने छन् ।

पुरा पढ्नुहॊस »

सानिमा बैंकले दिर्घायु बचत योजना अन्तर्गत गर्याे १० लाख भुक्तानी

काठमाडाैं । सानिमा बैंकले सानिमा दिर्घायु बचत योजना अन्तर्गत १० लाखको दुर्घटना बिमा दाबी भुक्तानी गरेको छ । बैंकका खातावाला हिम प्रकाश घर्ती पुनको दुर्घटना भई मुत्यु भएकोले उनका हकवाला श्रीमती तनमाया घर्ती पुनलाई सानिमा दिर्घायु बचत योजना अन्तर्गत १० लाख दुर्घटना बिमा रकम प्रदान गरेकाे हाे । मृतक हिम प्रकाश घर्ती पुनले सानिमा बैंक अमरसिंह शाखामा सानिमा दिर्घायु बचत खाता खोलेका थिए । सानिमा बैंकले दिर्घायु बचत योजना अन्तर्गत …

पुरा पढ्नुहॊस »

अपी पावरको ११.०५ प्रतिशत लाभांश घोषणा, हकप्रद पनि जारी गर्ने

काठमाडौं । अपी पावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि सेयरधनीहरुलाई  ११.०५ प्रतिशत लाभांश वितरण र १ः०.३९३६को अनुपातमाहकप्रद जारी प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको  साउन ३२ गते बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजीको ११.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा १०.५ प्रतिशत बोनस सेयर र बाँकी ०.५५ प्रतिशत नगद लाभांश कर प्रयोजनार्थ रहेका  छ । हकप्रदबाट प्राप्त हुने रकम कम्पनीले निर्माण गरिरहेको ४० …

पुरा पढ्नुहॊस »

नेपाल एसबीआई बैंकको नाफा ३७.३८ प्रतिशतले घट्यो

काठमाडौं । नेपाल एसबीआई बैंकको नाफा  अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ३७.३८ प्रतिशतले घटेको छ ।  सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकले ९६ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकको वितरणयोग्य मुनाफा ३३ करोड ९२ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिसम्म बैंकको सञ्चालन मुनाफा पनि ३८.५१ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष सोही अवधिसम्म २ अर्ब २० करोड रुपैयाँ सञ्चालन मुनाफा समीक्षा अवधिसम्म घटेर १ अर्ब ३५ …

पुरा पढ्नुहॊस »

नागरिक लगानी कोषको नाफा १६.३१ % बढ्यो

काठमाडौं । नागरिक लगानी कोषले गत आर्थिक वर्षको  असार मसान्तसम्मा ७१ करोड ९६ लाख ५५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । आर्थिक वर्षको चौथो त्रैमाससम्म नागरिक लगानी कोषले २१ करोड ५५ लाख ७७ हजार रुपैयाँ  खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोही अवधिमा १३ करोड १७ लाख ५३ हजार रुपैयाँ रहेको थियो । कोषले  आर्थिक वर्षको  असार मसान्तसम्मको अवधिमा सेवा शुल्क तथा कमिसन आम्दानी १ …

पुरा पढ्नुहॊस »

सनराइज बैंकको ३ स्थानमा शाखारहित बैंकिङ्ग सेवा विस्तार

काठमाडौं । सनराइज बैंकले ३ स्थानमा शाखारहित बैकिङ्ग सेवा विस्तार गरेकाे छ । बैंकले बाँके जिल्लाको बैजनाथ गाउँपालिका वडा नं.-३ नौबस्तामा ८५ औं, रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नं. -९ चेतनगर विर्तामा ८६ औं र सिरहा जिल्लाको सुखिपुर नगरपालिका वडा नं. -५ लडकन्हामा ८७ औं शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेकाे हाे । बैंकले यि तीन स्थानकाे सेवा सञ्चालनका लागी नौवस्ताका राम सिंह थारु, चेतनगर विर्ताका शैलेन्द्र चौधरी र लडकन्हाका स्थानीय व्यवसायी सुधिर कुमार साहलाई व्यवसायिक प्रतिनिधिका रुपमा नियुक्त गरेको …

पुरा पढ्नुहॊस »

थप ३ हजार ४५१ जनामा काेराेना संक्रमण

काठमाडाै ।सोमबार  नेपालमा थप ३ हजार ४५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार  ३ हजार ४५१ जनामा संक्रमण पुष्टि भएको हो । आज थप ३५ जनाको मृत्यु भएको छ भने २४५८जना संक्रमणमुक्त भएका छन् ।नेपालमा  हालसम्म संक्रमणमुक्त हुने दर  ९४:३ प्रतिशत रहेका छ । आज १५हजार ६११ नमुना परीक्षण गरिएको थियो ।

पुरा पढ्नुहॊस »