एनएमबी क्यापिटलले घोषणा गर्यो आफूले ब्यबस्थापन गरेका २ म्युचुअल फण्डको लाभांश

काठमाडौं।एनएमबि बैंकको सहायक कम्पनी  एनएमबि क्यापिटलले आफ्ना सामुहिक लगानी कोष योजनाहरुको लाभांश घोषणा गरेको छ।

योजना ब्यबस्थापक एनएमबी क्यापिटलको साउन ३२ गते   बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को लागि वितरण गरिने लाभांश घोषणा गरेको हो ।

घोषणा गरेको लाभांश  अनुसार एनएमबि हाइब्रिड फण्ड एल वानले २० प्रतिशत तथा एनएमबि फिफ्टी नामक म्युचुअल फण्डल ३० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री