काठमाण्डाै ।मंगलबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ० दशमलव २३ अङ्कले बढेको छ ।नेपाल स्टक एक्स्चेन्जका अनुसार मंगलबार नेप्से ० दशमलव २३ अङ्कले बढेर ३ हजार १६० दशमलव ३़१ बिन्दुमा पुगेको छ ।
स्टकका अनुसार आज कुल २२१़ कम्पनीका ३ करोड ६ लाख १३ हजार ४३९ कित्ता शेयर १८ अर्ब २० करोड ४९ लाख ३९ हजार २३७ रुपैयाँमा खरिद–बिक्री भएको छ ।
तपाईंको प्रतिकृया




