रश्मी

प्रभु बैंकले गेट कलेजका विद्यार्थीलाई शैक्षिक कर्जा दिने

काठमाडौं । प्रभु बैंक र ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी एजुकेशनकाबीच गेट कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुलाई शैक्षिक कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र गेट कलेजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत खेमराज लकाईले कलेजमा आयोजित एक कार्यक्रममा उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार  होटेल तथा पर्यटन विषय लिई उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई उक्त कलेजको सिफारिसमा …

पुरा पढ्नुहॊस »

बुधबार थप २ हजार५२ जनामा कोरोना संक्रमण

काठमाडाै । बुधबार  नेपालमा थप २ हजार ५२ जनामा कोरोना कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार  २ हजार ५२ जनामा संक्रमण पुष्टि भएको हो । आज थप २० जनाको मृत्यु भएको छ भने ३०३० जना संक्रमणमुक्त भएका छन् । नेपालमा  हालसम्म संक्रमणमुक्त हुने दर  ९४:९  प्रतिशत रहेका छ । आज १४ हजार ९३५ नमुना परीक्षण गरिएको थियो  ।

पुरा पढ्नुहॊस »

बुधबार नेप्से परिसूचक १ दशमलव १८ अङ्कले बढ्यो

काठमाडौं ।बुधबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक १ दशमलव १८   अङ्कले बढेको छ ।नेपाल स्टक एक्स्चेन्जका अनुसार बुधबार  नेप्से १ दशमलव १८ अङ्कले बढेर ३ हजार  ९७७ दशमलव ०२   बिन्दुमा पुगेको छ । स्टकका  अनुसार आज कुल २२६   कम्पनीका १ करोड ७१   लाख  ८२   हजार ८७१  कित्ता शेयर  ९ अर्ब ३५ करोड १७ लाख ९९ हजार ६५५ रुपैयाँमा खरिद–बिक्री भएको छ ।

पुरा पढ्नुहॊस »

प्रभु क्यापिटलको तीज विशेष ‘प्रभु ऐश्वर्य योजना’ शुरु

काठमाडौं । प्रभु क्यापिटलको तीज विशेष प्रभु ऐश्वर्य योजना सञ्चालनमा ल्याएको छ । क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत प्रभु ऐश्वर्य योजना सञ्चालनमा ल्याएको हो । महिलाहरुको महान चाड तीजको विशेष अवसर पारेर महिलाहरुलाई केन्द्रित गरी उनीहरुको आर्थिक सशक्तीकरण र वित्तीय स्वतन्त्रतामा सहयोग पुर्याउन यो योजना सहयोगी हुने अपेक्षाका साथ प्रभु ऐश्वर्य योजना सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । यो योजनामा सहभागी हुन चाहने महिला ग्राहकहरुले न्यूनतम ३ लाखबाट लगानी व्यवस्थापन …

पुरा पढ्नुहॊस »

आइएमई पे एपबाट कुनैपनि क्युआर स्क्यान गर्दा १ हजारसम्म जित्न सकिने

काठमाडौं ।  आइएमई पे एपबाट नेपालमा उपलब्ध सबै क्युआर स्क्यान गर्दा १ हजारसम्म जित्न सकिने भएकाे छ । यो  योजना १६ भाद्र देखि १४ असोज २०७८ सम्म लागु हुनेछ । नेपालमा उपलब्ध फोन पे, स्मार्ट क्यु आर, युनियन पे र आइएमई पे क्यु आर सेवाग्राहीहरुले सजिलै आइएमई पे एपबाट स्क्यान गरी भुक्तानी गर्न सक्ने छन् । सबै क्यु आर स्क्यान गरी भुक्तानी गर्न मिल्ने आइएमई पे एप एक मात्र विद्युतीय …

पुरा पढ्नुहॊस »

सुन–चाँदीको भाउ घट्यो, तोलाको कति ?

आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। आज २ सयले घटेको हो। आज छापावाला सुन प्रतितोला ९१ हजारमा  कारोबार भएको छ । तेजाबी सुन ९० हजार ५०० मा कारोबारभएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यस्तै चाँदीको मूल्य भने आज १०रुपैयाँले घटेको छ। चाँदी आज एक हजार १९५  मा कारोबार भइरहेको छ।

पुरा पढ्नुहॊस »

कृषि विकास बैंकद्वारा समता शैक्षिक गुठीलाई आर्थिक सहयोग

कृषि विकास बैंकले समता शैक्षिक गुठीलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। बैंकको मुख्य कार्यालयको आयोजनामा नेपालका ख्याति प्राप्त कलाकरद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य समउपस्थितिमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत गुठीका सञ्चालक उत्तम सञ्जेललाई ५ लाख रुपैयाँबराबरको चेक हस्तान्त्रण गरेका हुनु। कार्यक्रममा कलाकरद्वय श्रेष्ठ र आचार्यलाई बैकका तर्फबाट सुस्वास्थ्य तथा दिर्घायूका कामनासहितको सम्मानसमेत गरिएको थियो।

पुरा पढ्नुहॊस »

नेपाल एसबिआई बैंकले पायो ‘बेस्ट प्रेजेन्टेड अन्युअल रिपोर्ट २०२०’ पुरस्कार

काठमाडौं । नेपाल चार्टर्ड अकाउन्टेन्टस् संस्था (आईक्यान) द्वारा प्रदान गरिने बेस्ट प्रेजेन्टेड अन्युअल रिपोर्ट २०२० मा नेपाल एसबिआई बैंक दोस्रो भएको छ। उक्त प्रतिष्ठित पुरस्कार बैंकिङ सेक्टरमा उत्कृष्ट वित्तीय विवरण प्रकाशन गरेबापत आईक्यानले बैंकलाई प्रदान गरेको हो। होटेल ¥याडिसनमा आयोजित एक कार्यक्रममा आईक्यानका अध्यक्ष सीए मदनकृष्ण शर्माले नेपाल एसबिआई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमूख वित्तीय अधिकृ तमोहम्मद रिजवान आलमलाई प्रदान गरेका थिए।

पुरा पढ्नुहॊस »

नेपाल इन्भेष्टमेण्ट बैंकको शाखा सिन्धुली माडीमा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले आफ्नो ८७ औं शाखा सिन्धुली माडी कमलामाई नगरपालिका विस्तार गरेको छ। सिन्धुलीमा विस्तार गरिएको नयाँ शाखाबाट स्थानीयको मागलाई पूर्णरुपमा पूरा गरी बैंकिङ सेवा प्रदान गरिने बैंकले जनाएको छ । बैंकले हाल ८७ शाखा, १३० एटीएमहरू, २० एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिङ काउन्टरहरूबाट बैंकिङ सेवा दिदैँ आएको छ । पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाइसकेको सो बैंक …

पुरा पढ्नुहॊस »

कामना सेवा विकास बैंक र सोल्टी इन्टरप्राइजबीच सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंकका ग्राहक र कर्मचारीले पाँचतारे होटेल सोल्टीमा विशेष छुट पाउने भएका छन्। बैंकका ग्राहकलाई छुट दिने विषयमा कामना सेवा विकास बैंक र सोल्टी इन्टरप्राइज प्रालिबीच सम्झौता भएको हो। सम्झौताअनुसार कामना सेवा विकास बैंकका ग्राहक र कर्मचारीले सोल्टीमा सेवामा लिएबापत १० प्रतिशतसम्म छुट पाउने छन्। बैंकका ग्राहक र कर्मचारीले काठमाण्डौमा रहेको सोल्टी क्राउन प्लाजा र नेपालगन्जमा रहेको सोल्टी वेस्टर्न प्रिमियरमा सेवा लिएबापत छुट पाउनेछन्। सेवा लिएबापतको …

पुरा पढ्नुहॊस »