बुधबार थप २ हजार५२ जनामा कोरोना संक्रमण

काठमाडाै । बुधबार  नेपालमा थप २ हजार ५२ जनामा कोरोना कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार  २ हजार ५२ जनामा संक्रमण पुष्टि भएको हो । आज थप २० जनाको मृत्यु भएको छ भने ३०३० जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा  हालसम्म संक्रमणमुक्त हुने दर  ९४:९  प्रतिशत रहेका छ । आज १४ हजार ९३५ नमुना परीक्षण गरिएको थियो  ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री