नेपाल एसबिआई बैंकले पायो ‘बेस्ट प्रेजेन्टेड अन्युअल रिपोर्ट २०२०’ पुरस्कार

काठमाडौं । नेपाल चार्टर्ड अकाउन्टेन्टस् संस्था (आईक्यान) द्वारा प्रदान गरिने बेस्ट प्रेजेन्टेड अन्युअल रिपोर्ट २०२० मा नेपाल एसबिआई बैंक दोस्रो भएको छ।

उक्त प्रतिष्ठित पुरस्कार बैंकिङ सेक्टरमा उत्कृष्ट वित्तीय विवरण प्रकाशन गरेबापत आईक्यानले बैंकलाई प्रदान गरेको हो।

होटेल ¥याडिसनमा आयोजित एक कार्यक्रममा आईक्यानका अध्यक्ष सीए मदनकृष्ण शर्माले नेपाल एसबिआई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमूख वित्तीय अधिकृ तमोहम्मद रिजवान आलमलाई प्रदान गरेका थिए।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

कुमारी बैंकले गर्‍यो बेलबारीमा उद्यमी प्रशिक्षण कार्यक्रम

काठमाडौं । यूएसएडसँगको साझेदारीमा ‘देशैभरी वर्षैभरी’ उद्यमशीलता विकास एवं प्रवर्द्धनका लागि नियमित रुपमा उद्यमी प्रशिक्षण …

प्रतिकृया दिनुहॊस