कृषि विकास बैंकद्वारा समता शैक्षिक गुठीलाई आर्थिक सहयोग

कृषि विकास बैंकले समता शैक्षिक गुठीलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

बैंकको मुख्य कार्यालयको आयोजनामा नेपालका ख्याति प्राप्त कलाकरद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य समउपस्थितिमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत गुठीका सञ्चालक उत्तम सञ्जेललाई ५ लाख रुपैयाँबराबरको चेक हस्तान्त्रण गरेका हुनु।

कार्यक्रममा कलाकरद्वय श्रेष्ठ र आचार्यलाई बैकका तर्फबाट सुस्वास्थ्य तथा दिर्घायूका कामनासहितको सम्मानसमेत गरिएको थियो।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

ग्लोबल आईएमई बैंक एनवाईईएफ स्टार्टअप अवार्ड्स ४.० को ओरिएन्टेसन सम्पन्न

काठमाडौं । नेप्लिज योङ ईन्टरप्रेनियर्स फोरम (एनवाईईएफ) काठमाडौं च्याप्टरले ग्लोबल आईएमई बैंक एनवाईईएफ स्टार्टअप अवार्ड्स …

प्रतिकृया दिनुहॊस