गायक युवराज चौलागाईको ‘मनको सुन्दर फुलबारी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं ।गायक युवराज चौलागाईको ‘मनको सुन्दर फुलबारी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ  ।

यस  म्युजिक भिडियोमा अनु शाह, प्रविन ठकुरी र दिपक श्रेष्ठले अभिनय गरेका छन् । लक्ष्मण श्रेष्ठको संगीत र विपिन किरणको शब्द रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री