काठमाडौं । वल्र्डलिंक कम्युनिकेशन्सले नेपाली नयाँ बर्ष २०७५ को अबसर पारेर डबल ब्याण्ड विथका साथमा ‘बिस तिस पचास, अफर झक्कास’ नामक योजना ल्याएको छ । यस अफरमा वल्र्डलिंकका ग्राहकहरुले डबल ब्याण्ड विड्थका साथमा ४४ प्रतिशतसम्म छुट र १२ महिनासम्म निशुल्क आइपि टिभी (नेट टिभी) सेवा पाउन सक्नेछन् । यस अफरमा वल्र्डलिंकका ग्राहकहरुले बिस, तिस र पचास एमबिपिएस गतिको अनलिमिटेड इन्टरनेट वार्षिक १२०००, १४००० र १६००० रुपैयाँमै पाउने छन् । यसका …
पुरा पढ्नुहॊस »रमि श्रेष्ठको शब्द रचनामा रहेको ‘किन हुन्छ’ बोलको गितको म्युजिक भिडियो सार्वजनिक
काठमाडौं । गीतकार रमि श्रेष्ठको शब्द रचनामा रहेको ‘किन हुन्छ’ बोलको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार श्रेष्ठ गीत लेखनको साथमा सान्दर्य प्रतियोगिता आयोजना गर्दै आएकी छिन् । ¥यामजोन इन्टरटेनमेन्ट प्रा.लि.की सिइओ रहेकी श्रेष्ठको यस अघि थुप्रै गीतहरु सार्वजनिक भएका छन् । सलिना प्रधानको स्वर रहेको यस गीतमा संगितकार अनिल शाहीको संगीत रहेको छ । सार्वजनिक भएको म्युजिक भिडियोमा संगीतकार समेत रहेका अनिल शाहीको साथमा सिम्रन पन्तको अभिनय …
पुरा पढ्नुहॊस »ताप्लेजुङको सदरमुकाम फुङलिङमा आगलागी
ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा रहेको एक होटलमा आगलागी भएको छ । ‘होटल ईको भ्यू पोइन्ट’मा आगलागी भएको हो । आगलागीबाट होटलको माथिल्लो तला जलेर पूर्ण रुपमा नष्ट भएको तर क्षतिको विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीयबासीले फुङ्लिङ नगरपालिकाको दमकलको प्रयोग गरी करिब एक घण्टापछि आगो निभाएका थिए । तर आगलागीको कारण खुलेको छैन ।
पुरा पढ्नुहॊस »अमला खानुहोस रोग भगाउनुहोस्
सुकेको अमलाको चूर्ण नियमित रूपमा पानीसँग सेवन गर्दा आउँ, अपच र कब्जियतमा फाइदा गर्छ । बिहान बेलुका खाना खानुअघि आधादेखि एक चम्चा सुकेको अमलाको चूर्ण खाँदा भोक लाग्छ । अमलाको सेवनले रगत बढी बग्ने समस्या, नाथ्री फुट्ने, महिनावारीमा बढी रगत जाने, अलकाईको रक्तश्राव आदि समस्यामा घट्छ । मोतिविन्दु अथवा आँखाको अन्य कुनै पनि रोग भएमा ताजा अमलाको रस एक चम्चा महमा मिसाई दिनहुँ चाट्ने अथवा सँधै आँखालाई सुकेको अमला वा …
पुरा पढ्नुहॊस »नेपाल आइडल’ बुद्ध लामाको पहिलो गीत सार्वजनिक
नेपाल आइडल’ बुद्ध लामाको पहिलो गीत सार्वजनिक भएको छ । हरि लम्सालद्वारा संगीतबद्ध उक्त गजल गीतमा सुरेश वाग्लेको शब्द छ । संगीत संयोजन गोपाल रसाईलीले गरेका छन् । ‘तिमी साथ भएपछि बोलको गीतको भिडियोमा पल शाह र आँचल शर्माले अभिनय गरेका छन् ।
पुरा पढ्नुहॊस »सेवा विस्तार नगरेको भन्दै युटिएललाई कारबाही
काठमाडौं । नेपाल दुरसंचार प्राधिकरणले युनिफाइड लाइसेन्स लिएर पनि तोकिएअनुसारको सेवा विस्तार नगरेको भन्दै युटिएललाई कारबाही गरेको छ। लाइसेन्स लिंदा पेस गरेको योजनाअनुसार युटिएलले साढे एक वर्ष वित्नै लाग्दा एक जिल्लामा पनि सेवा विस्तार गरेकाे छैन। प्राधिकरण संचालक समितिको बैठकले युटिएललाई तत्काल पाँच लाख रुपैयाँ जरिबाना तिराउने निर्णय गरेको छ। युटिएलले २०७३ भदौमा युनिफाइड लाइसेन्स पाएको थियो। लाइसेन्स पाएको पहिलाे वर्ष ४४ र दाेस्राे वर्ष १० जिल्लामा सेवा नेटवर्क विस्तार …
पुरा पढ्नुहॊस »साग र च्याउबाट लिनुहोस ्ल
एजेन्सी । हामीले दैनिक सेवन गर्ने तरकारी मात्रा मिलाएर पकाउँदा स्वादिलो मात्र हुँदैन , शरीरलाई स्वस्थ राख्नुका साथै मस्तिष्क पनि बढाउँछ । यसले खाद्य–उपचार (फुड थेरापी) को पनि काम गरिरहेको हुन्छ । पोषिलो परिकारले शरीरको रोगप्रतिरोधी क्षमता बढाएर क्यान्सर, मुटुरोग र मधुमेहजस्ता असाधारण रोगको सम्भावनासमेत हटाउँछ । त्यसैले औषधी महत्व भएका सागसब्जीका बारेमा सबैलाई ज्ञान हुनु आवश्यक छ । नेपाली समाजमा प्रायः सबैको भान्सामा उपलब्ध हुने साग र च्याउका फाइदा …
पुरा पढ्नुहॊस »चलचित्र ‘अमेरिका बोइज’को टिजर रिलिज
चलचित्र ‘अमेरिका बोइज’को टिजर रिलिज भएको छ । चलचित्रमा अर्पण थापा, सुनिल थापा, सन्दिप क्षेत्री, हरिहर शर्मा, कामेश्वर चौरासिया, अभय बराल, आशिषप्रसाई, श्रृष्टी कार्की, सारदा गिरी, रश्मी भट्ट, रमा थपलिया, सुवास गजुरेल, राजु खरेल, मनिष राउत लगायतका कलाकारको अभिनय रहेको छ ।
पुरा पढ्नुहॊस »भृकुटी मण्डपमा सुरु भयो जुत्ताचप्पलको अहिलेसम्मकै ठूलो मेला, सोलको मोलमा जुत्ता दिने दावी (फाेटाे फिचर)
काठमाडौं । तपाईंले यस बर्षका लागि जुत्ताचप्पल किन्नु भयो ? तपाईंलाई भारी छुटमा जुत्ताचप्पल किन्ने अबसर आएको छ । राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ जुत्ता चप्पलको अहिलेसम्म्कै ठूलो मेला । नेपालका चर्चित २३ वटा ब्राण्डहरुको सहभागीतामा सुरु भएको यस मेलामा ब्यवसायीले भारी छुटमा जुत्ताचप्पल उपलब्ध गराउने बताएका छन् । हामीले यस मेलामा सोलको मूल्यमा जुत्ता चप्पल उपलब्ध गराइरहेका छौं, शिखर सुजका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईंले भन्नुभयो, यति सस्तो मूल्यमा अरु …
पुरा पढ्नुहॊस »एभरेष्ट बैंकको नँया एक्सटेन्सन काउन्टर बिराटचोक (मोरङ्ग) मा समुद्घाटन
काठमाडौं । देशको कुना–कुनामा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ एभरेष्ट बैंकले विभिन्न स्थानहरुमा आफ्नो शाखा विस्तार गर्दै गएको छ । यसै क्रमलाई निरन्तरता दिदैं बैंकले मोरङ्गको बिराटचोकमा आफ्नोे नँया एक्सटेन्सन काउन्टरको समुद्घाटन गरेको छ । एक कार्यक्रम बिच उक्त काउन्टरको समुद्घाटन सुन्दर हरैचा नगरपालिकाका मेयर शिव प्रसाद ढकाल, एभरेष्ट बैकका प्रमुख कार्यकारी अधिकृत सोमेस्वर सेठले संयुक्त रुपमा गर्नु भएको थियो । उक्त कार्यक्रममा सुन्दर हरैचा उद्योग बाणिज्य संघका अध्यक्ष नवराज …
पुरा पढ्नुहॊस »