रश्मी

स्वस्थ जीवनशैलीका लागि खानेकुराहरु

आधुनिक जीवनशैलीको सबैभन्दा ठूलो असर आजभोली मानिसको स्वास्थ्यमा पर्ने गरेको छ । लामो समयसम्म कार्यालयमा काम गर्नुपर्ने बाध्यता, तनाव र घरपरिवारको जिम्मेवारी लगायतका कारण हामी चाहेर पनि स्वस्थ बन्न सकेका छैनौं । कामको व्यस्तताका कारण धेरैले स्वास्थमा ठूलो मुल्य चुकाएका छन् । खानपिन र आहारमा राम्रो बिचार पु–याएमा मानिस पूर्ण रुपमा स्वस्थ बन्न सक्ने विज्ञहरु बताउछन् । उमेर नपुग्दै बुढ्यौली हुने समस्याबाट बच्ने, कोलस्ट्रोल र रक्तचापको नियन्त्रण हुने तथा शरीरलाई …

पुरा पढ्नुहॊस »

चर्चामा मेयर मेहता,बालबालिकाको परिक्षा शुल्क माफ

रौतहट ।रौतहट जिल्लामा शिक्षाको दृष्टिकोणले अत्यन्तै पिछडिएको ईशनाथ नगरपालिकाका मेयर सन्तोष मेहता अहिले चर्चाको पात्र बनेका छन् । आफ्नो नगरपालिका भित्रका स्थानियको आर्थिक अवस्था निकै जटिल रहेको अनुभुति गर्दै वहाँले ईशनाथ नगरपालिका अन्र्तगत रहेका सम्पूर्ण सामुदायिक विधालयहरुमा अध्यन गर्ने कक्षा १ देखि १० सम्मका बालबालिकाको परिक्षाा शुल्क माफ गर्ने घोषणा गरेका छन् । घोषणा विपरित कतिपय विधालयले अटेरी गर्दे विधार्थीहरु संग परिक्षा शुल्क असुल गरेपछि मेयर मेहताले जानकारी पाउन बितिकै …

पुरा पढ्नुहॊस »

मिस ईकलेजका विजेताहरु थाइल्याण्ड भ्रमण गरेर नेपाल र्फकिए

सिजन मिडियाद्धारा आयोजना गरिएको ‘मिस ईकलेज २०१८’ का विजेताहरु काजोल तामाङ , फष्ट रनरअप सोफीया श्रेष्ठ र सेकेण्ड रनरअप आस्मी गौतम सिजन मिडियाद्धारा उपहार स्वरुप प्रदान गरिएको ६ दिने थाइल्याण्ड, पटया, वैङकक भ्रमण सम्पन्न गरी नेपाल एयरलाइन्सको विमानबाट स्वदेश फर्केका छन । उनीहरुले भ्रमणको अवसरमा विभिन्न सामुन्द्रीक खेलको मज्जा संगै त्यहाको सास्कृतिक सामजीक विषयमा बुझ्ने मौका प्रदान गरेका वताउछीन विजेता काजोल , त्यस्तै गरि उनीहरुलाई वैङकक स्थित वौद्धको स्तुपाहरुको पनि …

पुरा पढ्नुहॊस »

गर्मी मौसममा अनुहारलाई कसरी गोरो बनाउने

गर्मी मौसममा अनुहारको बिशेष हेरचाह गर्नु जरुरी हुन्छ यसका लागि निम्न उपायहरु अपनाउनुहोस् । पाकेको मेवाको २ चम्चा जति पेस्ट बनाएर त्यसमा एक चिम्टी बेसारको धूलो मिलाएर अनुहारमा लगाउनाले मेवामा भएको इम्जाइम्सका कारण कालोपन हट्नुका साथै त्वचामा भएको दागहरु मेटाउन मद्दत गर्छ । नरिवलको पानी, चन्दन र बदामको तेल मिलाएर २० मिनेट जति अनुहारमा राख्ने र सफा गर्नाले त्वचाको कोशिकाका दागहरु हटाउन मद्दत गर्छ र त्वचा सफा, चम्किलो र गोरो …

पुरा पढ्नुहॊस »

एभरेष्ट बैंकको बनेपा शाखाको औपचारिक समुद्घाटन

काठमाडौं । देशको कुना–कुनामा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ एभरेष्ट बैंकले विभिन्न स्थानहरुमा आफ्नो शाखा विस्तार गर्दै गएको छ । यसै क्रमलाई निरन्तरता दिदैं बैंकले काभ्रेको बनेपामा आफ्नो शाखाको औपचारिक समुद्घाटन गरेको छ । बनेपा शाखाको समुद्घाटन काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी  शिव प्रसाद सिम्खडा, बैकका प्रमुख कार्यकारी अधिकृत  सोमेश्वर सेठ र बैकका संचालकहरुले संयुक्त रुपमा गर्नु भएको थियो । उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुर कृष्ण …

पुरा पढ्नुहॊस »

अब पुरा होला त नेपालको रेल सपना ?

पछिल्ला केहि वर्ष यता नेपालमा रेल यातायात र राजधानीमै पनि मेट्रोरेल सञ्चालन गरिने कुराले निकै व्यापकता पाएको छ । अझ भर्खरै सम्पन्न चुनावहरुमा नेताहरुले यसलाई नै चुनावी मसला बनाएका थिए । काठमाडौंका मेयर विद्यासुन्दर शाक्य यसका प्रमुख उदाहरण बनेका छन् । उनले उपत्यकामा मेट्रो र मोनो रेल सञ्चालनलाई चुनावी मसला नै बनाएका थिए । खासमा रेल के हो, यो सञ्चालनका लागि के–के आवश्यक पर्छ ? नेपालमा रेल कुदाउन कति सम्भव …

पुरा पढ्नुहॊस »

मैत्रिपूर्ण क्रिकेटमा भारतिय संचारकर्मी द्धारा नेपाली संचारकर्मी पराजित

रौतहट । भारतिय महावाणिज्य दुतावास विरगंज र राजदेवी मिडिया सेन्टर गौरले संयुक्त रुपमा आयोजना गरेको भारत र नेपालका पत्रकारहरु बिचको मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा नेपाली पत्रकारहरुको टिम पराजित भएको छ । टाँस जिती पहिले वल्लोबाजी गरेको नेपाली संचारकर्मीहरुको टिम १९.३ ओभर खेल्दै १ सय ३१ रन बनाएको थियो । नेपाली पत्रकारका तर्फबाट प्रभावकारी दैनिकका रबिन बस्नेतले ४४ रन बनाए भने बजरंगी गुप्ताले २७ रनको योग्दान दिए । यि दुई बल्लेबाज बाहेक …

पुरा पढ्नुहॊस »

संचारकर्मी टिबडेवालले रौतहट जिल्ला भरी क्रिकेटको तरंग ल्याए

रौतहट  । क्रिकेटको ईतिहासमा रौतहट जिल्ला आफैमा महत्व राख्ने ठाउ रहेको छ । रौतहट जिल्लाबाट उत्पादन भएका सो खेलका खेलाडि जिल्ला भरी मात्र सिमित नभई कयौं राष्ट्रिय अन्तराष्ट्रिय खेल खेलिसकेका छन् । रौतहट घर भएका र रौतहट जिल्ला बाटै क्रिकेट खेल्न शुरु गरेका क्रिकेट खेलाडि जितेन्द्र मुखिया जो २०।२० विश्व कपको खेल खेली सकेका छन् । मुखिया त एक उदाहरण मात्र हुन यस्ता दर्जनौं खेलाडि जो नेपाली राष्ट्रिय क्रिकेट टिममा …

पुरा पढ्नुहॊस »

राई र गुरूङ्गले जिते आइएमईको ‘आइफोन एक्स’

काठमाडौं । ‘आइएमई गरौँ, आईफोन एक्स जितौं’ भन्ने मूल नाराका साथ आइएमई लमिटेडले संचालनमा ल्याएको स्किमको दोस्रो तथा अन्तिम विजेता राजेश राई भएका छन् । कम्पनीले संयुक्त अधिराज्य बेलायत, संयुक्त राज्य अमेरिका र युरोपमा रहेका सेवाग्राहीहरूलाई लक्षित गरी गत डिसेम्बर १५ देखि दुई महिना लामो स्किम सार्वजनिक गरेको थियो । स्किम अन्तर्गत नेपालमा पैसा लिने सेवाग्राहीहरू मध्येबाट हरेक दिन पाँच जना भाग्यशाली विजेतालाई प्रतिव्यक्ति २ वटा चन्द्रागिरि केवलकारका टिकट उपलब्ध …

पुरा पढ्नुहॊस »

अनुहार सुन्दर बनाउने घरेलु उपाय

सुन्दरता कसलाई मन पर्दैन र ? सुन्दर बनाउने उदेश्यका साथ आजभोली छ्यापछ्याप्ती व्युटी पार्लरहरु खुलेका छन् । पैसा र समय हुनेहरुका लागि त पार्लर संस्कृति ठीकै हो तर नहुनेहरुका लागि भने पैसा र समयको नाश हो । त्यसैले आजभोली मानिसहरु सुन्दर देखिनका लागि घरमै बसी बसी विभिन्न उपायहरु अपनाउँछन् । यी उपायहरु अपनाएर घरमै सुन्दर बन्न सकिन्छ । —दहीमा कागतीको रस मिलाएर अनुहारमा लगाउनाले अनुहार सुन्दर हुन्छ । —रायोको तेलमा …

पुरा पढ्नुहॊस »