प्रदिप नेपाल

चुनावी घोषणापत्रमा मानवअधिकारका विषय समावेश गर्न आयोगकाे आग्रह

राष्ट्रिय मानवअधिकार आयोगले राजनीतिक दलको प्रतिज्ञापत्रको रूपमा सम्बन्धित दलहरूबाट जारी हुने निर्वाचन घोषणापत्र/प्रतिबद्धतापत्रमा मानवअधिकारको विषय समावेश गर्न आग्रह गरेको छ। आयोगले दलको घोषणापत्रमा मानवअधिकारको सम्मान, संरक्षण र संवर्द्धनका लागि नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐन, आयोगका सिफारिस तथा नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुरुप उच्च महत्व र प्राथमिकताका साथ मानवअधिकारका विषयलाई समावेश गर्न सबै राजनीतिक दलहरूलाई विशेष आग्रह गरेको हो। आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले जारी गरेको प्रेस विज्ञप्तिमा आगामी वैशाख ३० गते सम्पन्न …

पुरा पढ्नुहॊस »

११ जिल्लाका सबैलाई कोरोनाविरुद्ध खोपको पूर्ण मात्रा लगाइयाे

सरकारले ११ जिल्लाका १२ वर्षभन्दा माथिको उमेरका सबैलाई कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वैशाखभित्र सबै नागरिकलाई खोप लगाइसक्ने प्रतिवद्धता जनाएको छ। मुलुकका केही स्थानीय तहले पनि १२ वर्ष उमेर माथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाइसकेका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागअन्तर्गतको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालका अनुसार सोलुखुम्बु, काठमाडौँ, ललितपुर, भक्तपुर, मुस्ताङ, मनाङ, कास्की, गोरखा, नवलपरासी पूर्व, स्याङ्जा …

पुरा पढ्नुहॊस »

स्टार्टअप एण्ड आइडिया फेष्ट २०२२ मा एनआइबिएल एस क्यापिटलको सहभागिता

विराटनगरमा सम्पन्न भएको स्टार्टअप एण्ड आइडिया फेष्ट २०२२ मा एनआइबिएल एस क्यापिटलले पनि सहभागिता जनाएको छ । संस्थागत परामर्शदाताको रुपमा सेवा प्रदान गर्दै आएको यस कम्पनीले उक्त कार्यक्रममा पनि सहभागीहरुलाई आफ्नो संस्थागत परामर्श सेवाको जानकारी गराउँदै सो सेवामार्फत् नविनतम् योजना र सोचहरुलाई व्यवसायिक पूर्णता दिने उद्देश्य राखेको बताएको छ । चैत्र १८ बाट लिभिङ विथ आइसीटीले सातै प्रदेशमा इबीमाको मुख्य प्रायोजनमा स्टार्टअप एण्ड आइडिया फेष्ट २०२२ आयोजना आरम्भ गरेको थियो …

पुरा पढ्नुहॊस »

गभर्नर अधिकारीलाई नहटाउन सर्वोच्चको अन्तरिम आदेश

सरकारले निलम्बित गभर्नर महाप्रसाद अधिकारीलाई हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तिरिम आदेश जारी गरेको छ। अधिकारीले सर्वोच्च अदालतमा दिएको रिटमा अल्पकालीन अन्तरिम आदेश दिँदै सर्वोच्चले अर्को आदेश जारी नभएसम्मका लागि निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो । न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले गभर्नर अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो । सर्वोच्चले वैशाख १३ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ। गत चैत २४ …

पुरा पढ्नुहॊस »

महानगरपालिकाका विषयमा गठबन्धन दलबीच सहमति, कसले कति पाए ?

सत्तारुढ दलहरु महानगरपालिकाको भागबण्डा गर्ने विषयमा सहमतिमा पुगेका छन्। आज बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकमा सो सहमति जुटेको हो । सहमति अनुसार देशका ६ वटा महानगरपालिकामध्ये तीन वटा नेपाली कांग्रेस र एक/एक वटा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा), नेपालका भागमा परेको छ । बैठकमा सहभागी एक नेताका अनुसार कांग्रेसको भागमा काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिका परेको छ। यस्तै, माओवादी केन्द्रको भागमा भरतपुर, एकीकृत समाजवादीको …

पुरा पढ्नुहॊस »

१० जनामा कोरोना संक्रमण पुष्टि, ३३४ सक्रिय संक्रमित

पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ हजार ४०३ नमुना परीक्षण गर्दा १० जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको हो। सो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । यही अवधिमा २६ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ३३४ जना सक्रिय संक्रमित रहेका छन् । एक दिनमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या ७२ हजार ६८९ रहेको छ । …

पुरा पढ्नुहॊस »

नेप्सेमा १३ दशमलव ३७ अंककाे वृद्धि

मंगलबार (आज) शेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ। यो वर्षको दोस्रो कारोबार दिन सोमबार ४१ दशमलव ७७ अंकले घटेको बजार आज भने १३ दशमलव ३७ अंकले वृद्धि भएर २ हजार ३५७ दशमलव २४ विन्दुमा पुगेको हो। मंगलबार २२९ वटा धितोपत्रको ३२ लाख १३ हजार कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट १ अर्ब ३२ करोड ६८ लाख ६५ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको …

पुरा पढ्नुहॊस »

एकीकृत समाजवादीद्वारा चुनावी घोषणा पत्र सार्वजनिक

नेकपा (एकीकृत समाजवादी)ले स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको छ। मंगलबार काठमाडौंको राष्ट्रियसभा गृहमा आयोजित एक कार्यक्रमकाबीच पार्टीका अध्यक्ष माधवकुमार नेपालले सो घोषणा पत्र सार्वजनिक गरेका हुन् । घोषणा पत्रमा एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठन गर्नुपर्नाको कारणलाई विशेष जोड दिएर उल्लेख गरिएको छ । त्यसैगरी घोषणा पत्रमा माधवकुमार नेपाल नेतृत्वको सरकारले गरेका काम, २०५१ सालमा एमालेको नौं महिने सरकारले गरेका आफ्नो गाउँ आफैं बनाऔंलगायतका कार्यक्रमहरु समावेश गरिएको छ …

पुरा पढ्नुहॊस »

१० दिनमा मतपत्र छाप्ने काम सकिन्छः आयोग

निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले स्थानीय तह निर्वाचनको मतपत्र छपाइ बढीमा १० दिनमा सकिने बताएका छन् । काठमाडौंमा आज आयोजित अन्तर्क्रियामा उनले यस्तो बताएका हुन् । उनका अनुसार हालसम्म एक करोड मतपत्र छपाइ भइसकेको छ, अब धेरै छपाइ बाँकी छैन । छपाइ भएको मतपत्र ४६ जिल्लाको लागि भएको उनको भनाइ छ। आयोगका प्रवक्ता पौडेलका अनुसार सर्वाधिक काठमाडौंमा ४६ वटा दलका लागि मतपत्र छपाइ भएको छ। मतपत्र जनक शिक्षा सामग्री …

पुरा पढ्नुहॊस »

‘समाजवादीले धेरै उपमहानगर दाबी गर्दा गठबन्धनमा समस्या’: प्रचण्ड

सत्ता गठबन्धनको महानगर र उपमहानगरपालिका भागबन्डाका विषयमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका पूर्वस्थायी कमिटीका सदस्यहरूलाई ब्रिफिङ गरेका छन्। प्रचण्डको निजी निवास खुमलटारमा मंगलबार भएको बैठकमा गठबन्धनको भागबन्डाबारे ब्रिफिङ गर्दै प्रचण्डले भरतपुर महानगरपालिका माओवादीको भागमा परिसकेको समेत बताएका छन्। देशभरका ६ महानगरपालिकामध्ये भरतपुर महानगरपालिका माओवादीले पाउने पक्का भएको बताउँदै उनले पोखरा महानगरपालिकाका कारण गठबन्धनमा औपचारिक सहमति हुन नसकेको समेत बताएका छन् । ६ वटा महानगरमध्ये ३ कांग्रेसले लिने …

पुरा पढ्नुहॊस »