कैलालीमा भएकाे सवारी दुर्घटनामा एक जनाको मृत्यु

कैलालीको गोदावरी नगरपालिका–७ मा दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा एक जना घाइते भएका छन्। से ६…

निर्वाचन आचारसंहिता उल्लंघन गर्ने २३ वेब पोर्टलमाथि कारवाही

निर्वाचन आयोगले ‘निर्वाचन आचारसंहिता, २०७८’ को उल्लंघन गरेको भन्दै २३ वटा वेब पोर्टललाई कारवाही गरेको छ। उनीहरुले आचारसंहिताको गम्भीर उल्लंघन…

निर्वाचनको दिन कोरोनाविरुद्धको खोप अभियान सञ्चालन नहुने

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको समयमा कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन नहुने भएको छ । स्वास्थ्य तथा जनसंख्या…

स्रोत नखुलेको आठ लाख भारतीय रुपैयाँसहित एक जना पक्राउ

विराटनगर महानगरपालिका–१५ बाट स्रोत नखुलेको ८ लाख भारतीय रुपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत घर भएकी…

निर्वाचनमा खटिने सुरक्षाकर्मीको निधन भएमा परिवारलाई २० लाख सहयोग

सरकारले स्थानीय तहको निर्वाचनका लागि सुरक्षामा खटिएका सुरक्षाकर्मीको मृत्यु भएमा निजका आश्रित परिवारलाई २० लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय…

एनआईसी एशिया क्यापिटलको “९९ प्रतिशत प्रोफिट योजना” सार्वजनिक

एनआईसी एशिया क्यापिटलले “९९ % प्रोफिट योजना” संचालन गरेको छ। “हजुरहरुको लगानी व्यवस्थापन एनआईसी एशिया क्यापिटलको साथमा, प्रोफिटको ९९% हजुरको…

निर्वाचनका लागि टेलिकमकाे आकर्षक अफर

नेपाल टेलिकमले वैशाख ३० गते देशभर हुने स्थानीय निर्वाचनमा जिएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा निर्वाचन अफर उपलब्ध गराउने भएको…

मतदान अधिकृतले मतपत्रमा सिसाकलम प्रयाेग गर्न नपाइने

वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि मतदान अधिकृतले मतपत्रमा हस्ताक्षर गर्दा सिसाकलमबाहेक कालो, रातो, नीलो…

सदन खुल्नासाथै नागरिकता विधेयक पास गर्छौं : अध्यक्ष दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अब सदन खुल्नासाथै नागरिकतासम्बन्धी विधेयक पास गर्ने बताएका छन्। पाँचदलीय गठबन्धनद्वारा जनकपुरमा आज आयोजित…

१४ जनामा कोरोना संक्रमण, २१ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ हजार…

पाँचदलीय गठबन्धनका उम्मेदवारहरूलाई जिताउन देउवाको आग्रह

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाँचदलीय गठबन्धनका उम्मेदवारहरूलाई मत दिएर जिताउन बुटवलवासीलाई आग्रह गरेका छन्। शंका उपशंका नगरी…

उत्तर कोरियाद्वारा आणविक कार्यक्रमलाई तीब्रता, फेरि क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाले शनिबार आफ्नो पूर्वी तटको सागरमा एउटा अज्ञात क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली सेनाको संयुक्त चिफ अफ स्टाफले जनाएको…

ताजा सामाग्री