जीवन विकास लघुवित्तको लाभांश घोषणा

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०/०८१ को वितरणयोग्य मुनाफाबाट असार मसान्तसम्मको चुक्तापुँजीको आधारमा १४.७३६८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

गएको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपश्चात् कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले लाभांश प्राप्त गर्नेछन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फेरि निरन्तर उकालो यात्रामा सुनको मूल्य, आज १७ सयले बढेर कति पुग्यो

काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबार दिन सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी …

प्रतिकृया दिनुहॊस